SamwadKhabar logo

               

अर्थ व्यवसाय

८४६ समाचार


नेपालले टर्की पठायो २२ टन राहत सामग्री

फागुन १, काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेप पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो । त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक...


अर्थमन्त्रीकाे पत्रकार सम्मेलन साँझ ५ बजे

माघ २९, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज (आइतबार) पत्रकार सम्मेलन गर्दैछन् । आर्थिक वर्ष २०७९÷ ८० को बजेटको मध्यावधी समीक्षा गर्न सत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । अपरान्ह ५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन...


दूधकोशीको ८६ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

माघ २८, सोलुखुम्बु । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो । सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार हजार छ...


अबदेखि कर्जा असुली सूचना निकाल्दा फोटो छाप्न नपाइने

माघ २७, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्बिर सार्वजनिक गर्न नपाउने भएका छन् । ‘ नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’मा संशोधन गर्दै...


एशियन हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो

माघ २७, काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ...


मायाखोलाको आईपीओ एक लाख ९९ हजार २०० ले पाए

माघ २६, काठमाडौं । मायाखोला हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धकको कार्यालयमा आज आईपीओ बाँडफाँड भएको हो । उक्त कम्पनीको आईपीओ एक लाख ९९ हजार २०० जनाले १० कित्ताका दरले १९ लाख ९२ हजार कित्ता...


पर्यटक लोभ्याउन निजी लगानीमा भ्यूटावर

माघ २६, झापा। विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण भएको छ। शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड– २ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गरेको श्रीजय ड्रिमल्याण्ड पार्कमा रु एक करोड लगानीमा भ्यूटावर...


अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटघाट

माघ २५, काठमाडौँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गर्नु भयो । गत वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्धको ७५‌औं वर्षगाँठ मनाइएको स्मरण गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले...


एक नेपाली एक पर्यटक रणनीति बनाउन पर्यटन मन्त्रीलाई चेम्बरको सुझाव

माघ २५, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्र्रह गरेको छ । मन्त्री किरातीसंग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’...


नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछुः आइएफआरसी महासचिव चापागाईं

माघ २५ , काठमाडौँ । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “म आइएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं कार्यकारी...


माछापुच्छ्रे बैंकका ग्राहकलाई दुई हस्पिटलमा विशेष छुट

माघ २५, काठमाडौं । माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापश्चात् बैंकका ग्राहकले भक्तपुरमा रहेको भक्तपुर हार्ट एण्ड डायवेटिक...


खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग

माघ २५, खोटाङ । दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । विसं २०७८ को जनगणनाअनुसार दुई लाख छ हजार तीन सय १२ जनसङ्ख्या रहेको जिल्लामा न्यून बासिन्दाले मात्रै घ्यू तथा...


दैलेखमा पेट्रोलियम अन्वेषण सुरु, ४५ रोपनी जग्गा अधिग्रहण गरिने

माघ २५, सुर्खेत । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेसँगै अन्वेषणको लागि जग्गा अधिकरणको काम सुरु भएको हो । सरकारले दैलेखको भैरवी गाउँपालिका– १ जलजलेमा ४५...


मल अभाव हुँदा चिन्तामा किसान

माघ २४, मेलम्ची । सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ”, इन्द्रावती–१२...


प्रयोग नै नगरी थन्कियो दमकल

माघ २४, खोटाङ । ‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको...


पहाडी क्षेत्रमा सबैभन्दा धेरै ७.३० प्रतिशत मूल्यवृद्धि

माघ २३, काठमाडौं । पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ । समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा...


शाली नदी मेलामा १ करोड सहयोग संकलन

माघ २३, काठमाडौं । साखुस्थित शाली नदीमा लागेको माधवनारायण मेलामा एक करोड दुई लाख ४४ हजार सहयोग संकलन भएको छ । गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतबारसम्म उक्त रकम सहयोग स्वरुप...


सुपरमाई हाइड्रोपावरको आइपीओ खुला

माघ २३, काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गर्न गएका नेपालीका लागि आईपीओ निष्कासन गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो...


विदेशबाट फर्किएर व्यावसायिक तरकारी खेती

माघ २२, सल्यान । स्वदेशमा कुनै रोजगारी नभएको भन्दै धेरै युवायुवतीहरू विदेश पलायन भइरहेका छन् । स्वरोजगार बन्ने नेपालमा वातावरण नै नभएको भन्दै दैनिक हजारौँ युवा विदेश पलायन भइरहँदा सल्यान त्रिवेणी गाउँपालिका–५ मेलचौरका विष्णुबहादुर रावतले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी...


दुई दिनमा सुनको मूल्य ३४ सय रुपैयाँले घट्यो

माघ २२, काठमाडौं । गत साता अस्वभाविक रुपमा बढेको सुुनको मूल्यमा उच्च गिरावट सुरु भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार मात्रै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार र आइतबार गरेर...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …