नेपालमा ४१ लाख ३० हजार कृषक परिवार
भदौ २१, काठमाडौं । नेपालमा ४१ लाख बढी कृषक परिवार रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय कृषिगणना २०७८ का अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ परिवार कृषक रहेका छन् । उनीहरुले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा...
थप १८० मेगावाट विद्युत् किन्नका लागि भारतको स्वीकृति
१९ भाद्र, काठमाडौं । नेपालबाट भारतले थप १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबारदेखि भारतले थप १८० मेगावाट विद्युत् किन्नेगरी प्रस्ताव स्वीकृत गरेको हो । सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर...
हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार
भदौ १५, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य...
भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स
११ भाद्र, काठमाडौं । नेपाल वायुसेवा निगमले भोली (भाद्र १२ गते) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारत दिल्ली नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ...
अवैध कुखुरा आयात रोक्न गृहमन्त्रालयको निर्देशन
भदौ ५, काठमाडौं । गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न निर्देशन दिएको छ । गत ३ गते मन्त्रालयमा भएको सरोबारवालासँगको छलफलपछि यस्तो निर्देशन भएको मन्त्रालयले जनाएको छ । आइतबार भएको छलफलमा व्यवसायीले भारतसँगको खुला सीमा नाकाको फाइदा उठाउँदै...
तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगियो
भदौ ५, काठमाडौँ । चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०÷ २२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त...
प्रिमियममा आईपीओ निष्काशन गर्दै माण्डु हाइड्रोपावर
भदौ ३, काठमाडौ । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...
२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स’
भदौ १, काठमाडौँ । गत आर्थिक वर्ष २०७९÷ ८० मा विप्रेषण आप्रवाह रु। १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति...
विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुग्यो
भदौ १, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो । त्यसै सञ्चित नाफा ३६ अर्ब...
निर्माण व्यवसायीलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत : अर्थमन्त्री महत
साउन २९, काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत भएको बताउनुभएको छ । सोमबार आन्दोलनरत निर्माण व्यवसायीहरुसँग छलफल गर्दै अर्थमन्त्री महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी नरोकेको बताउनुभएको हो ।...
एक सय ५५ सहकारी एकीकरण
साउन २८, वालिङ (स्याङ्जा०) । गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला...
दुई वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुन्छ : घिसिङ
साउन २५, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने बताएका हुन् । उनले भने, ‘सरकारको...
नयाँ बानेश्वरमा ट्याक्सी चालकको प्रदर्शन
साउन २५, काठमाडौँ । नेपालमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भई मजदुर चालक स्वतन्त्र सङ्घर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन...
पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा
साउन २२, काठमाडौँ । पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचनामार्फत २५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । यी २५ निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि निकायको खरिद तथा ठेक्का...
तीन बैंक राष्ट्र बैंकको कारबाहीमा
साउन २२, काठमाडौं । तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । विभिन्न मापदण्ड पूरा नगर्दा प्राइम कमर्सियल बैंक, कुमारी र हिमालयन बैंक कारबाहीमा परेका हुन् । कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता फ्रेमवर्क अनुसार जोखिम भारित...