SamwadKhabar logo

               

अर्थ व्यवसाय

८४८ समाचार


वाईवाई चाउचाउ गुणस्तरमा फेल, २ लाख जरिवाना

वैशाख १४, काठमाडौं । चौधरी ग्रुप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि महानगर अन्तर्गतको कृषि तथा...


धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा लिएर फर्कने गरेका छन् । धनकुटा ४ निवासी स्व. विश्वेश्वरमान श्रेष्ठले उत्पादन सुरु गरेको धनकुटे नरिवल बिस्कुट धनकुटाको पहिचान बनेको छ । धनकुटामा हातबाट निर्मित नरिवल बिस्कुटको...


नेपाललाई आईएमएफको सुझावः ऋण होइन, राजस्व बढाऊ

वैशाख ७, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपाललाई ऋणभन्दा राजस्व बढाउन सुझाव दिएको छ । नेपालको ऋणको तह माथि नभए पनि पछिल्लो समय यो तीव्र रुपमा बढिरहनु चिन्ताको विषय भएको आईएमएफले जनाएको छ । पछिल्ला दिनमा ऋण बढ्नुको साथै सरकारले...


सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु'

वैशाख ३, काठमाडौं । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु' भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । काठमाडौं भित्रिने सवारी साधनको जाम कम गर्न र दुरी घटाउन बनाइएको काठमाडौंको चन्द्रागिरि,...


सरकार र निजी क्षेत्रबाट लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री पुष्पकमल दाहाल

चैत्र २८, काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगीव्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवार सो सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय...


दूध र गोबर बेचेर मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी

चैत्र २५, काठमाडौंं । धनगढी उपमहानगरपालिका३ विशालनगरमा रहेको कृष्णमोहन गौशालाले मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ। सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो। गौशालामा सात जनाले रोजगारी पनि पाएका छन्। विसं...


ढोरपाटनमा सिकार पर्यटन याम, दर्जन सिकारीलाई अनुमति

चैत्र २२, काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ ।...


उखुको रस औषधीका लागि प्रयोग

चैत्र २०, काठमाडौं । जिल्लाको भूमे गाउँपालिका९ का स्थानीयले उखु पेलेर निकालिएको रसलाई पकाएर तयार भएको वस्तु विभिन्न रोगका लागि औषधीको रूपमा प्रयोग गर्दै आएका छन्। भूमे९ बिजौँराका कर्णबहादुर ओलीका अनुुसार पहिले पुर्खादेखि नैउखुलाई कोलमा पेलेर निकालिएको रसलाई पकाई थिग्र्याइएको...


अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी

चैत्र १४, काठमाडौं । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण...


आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा

चैत्र १३, काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराइको सरुवा भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार भुपाललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको र भट्टराईलाई संघीय मामिला...


दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चद्वारा रिट जारी

चैत्र १२, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने मागलाई सर्वोच्च अदालतबाट रिट जारी भएको छ । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त...


सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीमा छौँः मन्त्री ज्वालाकुमारी साह

चैत्र १२, काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताएकी छन् । साथै मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीमा रहेको र सुन्तलालाई चाँडै नै मन्त्रीपरिषद्बाट...


उदयपुरको सिद्धिपुरबाट दुई करोड बराबरको बेसार बिक्री

फागुन २१, काठमाडौं । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् ।सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै...


कुटानी मिलमा दक्ष कामदारको अभाव

फागनु १७, काठमाडौं । कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन्। ती विद्युतीय मिलमा कामदार भने दक्ष अर्थात् तालिम प्राप्त छैनन्। यहाँका मिल व्यवसायीलाई कामदार पाउनसमेत समस्या हुने गरेको उनीहरूको गुनासो छ। कामदारले...


नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ जना घाइते

फागुन १७, काठमाडौं । काठमाडौं महानगरका प्रहरी र फुटपाथ व्यवसायीबीच बुधवार साँझ झडप हुँदा ११ जना घाइते भएका छन्। साँझ करिब सात बजे महानगरको टोली फुटपाथ व्यवसाय हटाउनेक्रममा दुई पक्षबीच झडप हुँदा छ जना फुटपाथ व्यवसायी र पाँच जना नगर...


विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

फागुन १६, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आ.व) २०८०/८१ को ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । प्राधिकरणको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँ बढी हो...


सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत

फागुन ४, काठमाडौं। मन्त्रालयमा आज (शुक्रवार) पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएका छन्। सम्मेलनमा उनले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न...


२५.३ प्रतिशतले रेमिट्यान्स वृद्धि , ६ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स

माघ २३, काठमाडौं । नेपाल राष्ट्र बैंकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले वृद्धि भएको छ । बैंकले मंगलवार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा सो अवधिमा रेमिट्यान्स रु.७ खर्ब ३३ अर्ब...


साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट पुनः सञ्चालनमा

माघ २३, काठमाडौं । कोइला अभावका कारण गत असोजदेखि बन्द रहेको हेटौँडा–९मा अवस्थित हेटौँडा सिमेन्ट उद्योग सोमवारदेखि पुनः सञ्चालनमा आएको छ ।करिब साढे तीन महिनापछि सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोइला आपूर्ति सुचारु भएपछि सञ्चालनमा आएको जानकारी महाप्रबन्धक वसन्त पाण्डेले दिए...


नेपालमै छाप्न थालियो हुलाक टिकट

माघ १७, काठमाडौं । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …