SamwadKhabar logo

               

अर्थ व्यवसाय

८३८ समाचार


पशुपतिमा पुन:स्थापित भयो सुनको जलहरी

असार १४, काठमाडौँ । झण्डै ११ घण्टाको अनवरत सहकार्यपछि करिब १०८ किलो तौलको जलहरी पशुपतिनाथ मन्दिरमा पुनःस्थापित गरिएको छ। गर्भगृहमा मूल भट्ट र अन्य दुई समूहले उक्त जलहरीलाई एक साता बित्न नपाउँदै पुनस्स्थापित गरेको हो। कर्नाटकाबाट लोहा आइपुगेपछि पूराना तामा...


८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात

असार १२, बेनी । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेको...


शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

असार १२, काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोपमा फरार रहेका उनलाई सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । उनलाई सोमबार नेपाल ल्याइएको बताइएको...


अवैध मदिरा खरिद तथा बिक्री गर्नेलाई कारबाहीको चेतावनी

असार १२, काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा खरिद तथा बिक्री भइरहेको भन्दै कारबाहीको चेतावनी दिएको छ । अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्र नलिई अवैध मदिरा खरिद बिक्री भइरहेको भन्दै विभागले कारबाहीको चेतावनी दिएको हो ।...


अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ खुला

असार १०, काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आइतबार असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय अंकित मूल्यमा ६ लाख ५० हजार...


देशैभरका स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै

असार १०, काठमाडौं । आज देशका सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सात सय ५३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। ७ सय ५३ पालिका मध्ये केहीले भने...


धुलिखेलको बजेट एक अर्ब १५ करोड

असार ७, काभ्रे । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷ ८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार १३औँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा...


आभोकाडोको मूल्य हालसम्मकै उच्च

असार ५, काठमाडौं । आभोकाडोको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि अधिकतम ६ सय रुपैयाँसम्म कायम भएको आभोकाडोको मूल्य भ्याट खारेजको करिब तीन हप्तामा २ सय रुपैयाँले बढेको हो । गत बजेट घोषणा गरेको दिन आभोकाडाको प्रतिकेजी औसत...


ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने अर्थ समितिको निर्णय

असार ५, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रिया खुला गरेको छ । ब्रोकर लाइसेन्स प्रक्रियामा अनियमितताको आशंका गर्दै समितिले गत जेठ २९ गते लाइसेन्स वितरणमा रोक लगाएकोमा मंगलबार बिहान बसेको समितिको वैठकले प्रक्रिया खुला गरेको हो...


थ्रीस्टार हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

असार ५, काठमाडौ । थ्रीस्टार हाइड्रोपावरले आज (मंगलबार) बाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका...


पेट्रोल र डिजेलको मूल्य बढेर आयो

असार १, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो । आज पठाएको मूल्य...


घोराही सिमेन्ट इन्डस्ट्रीले सर्वसाधारणको लागी आईपीओ बिक्री खुल्ला

जेठ ३२, काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रीले आज २०८० जेठ ३२ गते देखि सर्वसाधारणको लागी प्राथमिक साधारण सेयर (आईपीओ) को बिक्री खुल्ला गरेको छ । यो सेयरको प्रतिकित्ता प्रिमियम मूल्य ४३५ रुपैयाँ कायम गरिएको छ । जम्मा ६९ लाख ११...


असारमा वाणिज्य बैंकहरूको ब्याजदर यथावत रहने

जेठ ३१, काठमाडौं । नेपाल बैंकर्स संघले असारमा बैंकको ब्याजदर थपघट नगर्ने भएको छ । मंगलबार बसेको संघको बैठकले असार महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय भएको हो । बैंकर्स संघले वैशाखमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र...


घरभाडा नबढाउन सङ्घको अपिल

जेठ २१, चितवन । व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र संभावना भएमा छुट दिन उद्योग वाणिज्य सङ्घ चितवनले अपिल गरेको छ । आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले यस्तो आग्रह गरेको हो । सङ्घले कोभिड–१९ पश्चात् सिर्जित...


आज विश्व दूध दिवस मनाइँदै

जेठ १८, काठमाडौं । आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ,...


श्रोत सुनिश्चित नहुँदा आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि चुनौतिपूर्णः नेपाल चेम्बर

जेठ १६, काठमाडौं । सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन चुनौतिपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले ल्याएको १७ खर्व ५१ अर्व ३१ करोड रुपैयाँको बजेटको श्रोत सुनिश्चित...


बागमतीमा घट्याे सार्वजनिक सवारीको भाडा

जेठ ११, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा दर घटाउने निर्णय गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका...


सात कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स

जेठ ९, काठमाडौं । धितोपत्र बोर्डले सात कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स दिएको छ । बोर्डको सञ्चालक समितिको सोमबार बसेको बैठकले सात कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । स्टक ब्रोकरको आवेदनको लागि ४३ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका थिए ।...


विद्युतको निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ : घिसिङ

जेठ ८, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताउनुभएको छ । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उहाँले भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका...


जेठ १८ गतेदेखि आइपीओ जारी गर्दै रावा इनर्जी

जेठ ८, काठमाडौ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्य ५६...


ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…