घट्यो पेट्रोलियम पदार्थको मूल्य
असार १८, काठमडौं । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे...
अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट
असार १५, काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस...
नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य : डा. राणा
असार १५, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् । बिहीबार टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई...
असार २४ गतेभित्र सबै भुक्तानी गरिसक्न परिपत्र
असार १४, काठमाडौँ । चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई...
पशुपतिमा पुन:स्थापित भयो सुनको जलहरी
असार १४, काठमाडौँ । झण्डै ११ घण्टाको अनवरत सहकार्यपछि करिब १०८ किलो तौलको जलहरी पशुपतिनाथ मन्दिरमा पुनःस्थापित गरिएको छ। गर्भगृहमा मूल भट्ट र अन्य दुई समूहले उक्त जलहरीलाई एक साता बित्न नपाउँदै पुनस्स्थापित गरेको हो। कर्नाटकाबाट लोहा आइपुगेपछि पूराना तामा...
८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात
असार १२, बेनी । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेको...
शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ
असार १२, काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोपमा फरार रहेका उनलाई सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । उनलाई सोमबार नेपाल ल्याइएको बताइएको...
अवैध मदिरा खरिद तथा बिक्री गर्नेलाई कारबाहीको चेतावनी
असार १२, काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा खरिद तथा बिक्री भइरहेको भन्दै कारबाहीको चेतावनी दिएको छ । अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्र नलिई अवैध मदिरा खरिद बिक्री भइरहेको भन्दै विभागले कारबाहीको चेतावनी दिएको हो ।...
अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ खुला
असार १०, काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आइतबार असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय अंकित मूल्यमा ६ लाख ५० हजार...
देशैभरका स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
असार १०, काठमाडौं । आज देशका सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सात सय ५३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। ७ सय ५३ पालिका मध्ये केहीले भने...
धुलिखेलको बजेट एक अर्ब १५ करोड
असार ७, काभ्रे । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷ ८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार १३औँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा...
आभोकाडोको मूल्य हालसम्मकै उच्च
असार ५, काठमाडौं । आभोकाडोको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि अधिकतम ६ सय रुपैयाँसम्म कायम भएको आभोकाडोको मूल्य भ्याट खारेजको करिब तीन हप्तामा २ सय रुपैयाँले बढेको हो । गत बजेट घोषणा गरेको दिन आभोकाडाको प्रतिकेजी औसत...
ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने अर्थ समितिको निर्णय
असार ५, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रिया खुला गरेको छ । ब्रोकर लाइसेन्स प्रक्रियामा अनियमितताको आशंका गर्दै समितिले गत जेठ २९ गते लाइसेन्स वितरणमा रोक लगाएकोमा मंगलबार बिहान बसेको समितिको वैठकले प्रक्रिया खुला गरेको हो...
थ्रीस्टार हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला
असार ५, काठमाडौ । थ्रीस्टार हाइड्रोपावरले आज (मंगलबार) बाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका...
पेट्रोल र डिजेलको मूल्य बढेर आयो
असार १, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो । आज पठाएको मूल्य...
असारमा वाणिज्य बैंकहरूको ब्याजदर यथावत रहने
जेठ ३१, काठमाडौं । नेपाल बैंकर्स संघले असारमा बैंकको ब्याजदर थपघट नगर्ने भएको छ । मंगलबार बसेको संघको बैठकले असार महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय भएको हो । बैंकर्स संघले वैशाखमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र...
घरभाडा नबढाउन सङ्घको अपिल
जेठ २१, चितवन । व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र संभावना भएमा छुट दिन उद्योग वाणिज्य सङ्घ चितवनले अपिल गरेको छ । आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले यस्तो आग्रह गरेको हो । सङ्घले कोभिड–१९ पश्चात् सिर्जित...
आज विश्व दूध दिवस मनाइँदै
जेठ १८, काठमाडौं । आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ,...