४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात
२६ असार, काठमाडौँ । चालू आर्थिक वर्ष २०७८ र ७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू वर्षको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार...
एकैदिन २५ अर्ब ५५ करोड ८६ लाख भुक्तानी
असार २६, काठमाडौं । चालु आर्थिक वर्षको बजेट खर्च गर्ने आजदेखि रोकिँदैछ । बजेट रोकिने अन्तिम दिन आइतबार एकैदिन २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को...
पर्यटक तान्दै भूत झरना
२६ असार, काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासागाँचोकगढी नगरपालिका वडा नम्बर ७ मगुवामा अवस्थित छ भूत छाँगा । ओझेलमा पर्दै गएको भूत छाँगाले पछिल्लो समय ह्वात्तै पर्यटक तान्न थालेको छ । सदरमुकाम चौताराबाट करिब सात किलोमिटरको दूरीमा रहेको यो छाँगामा...
महिला उद्यमशिलता विकासका लागि चेम्बरको आयोजनामा तालिम शुरु
असार २४, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तिकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।...
अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्यो
असार २४, काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज शुक्रबारबाट आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १५ करोड बराबरको १५ लाख कित्ता सेयर खुला गरेको हो । निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर...
कृषि विकास बैंकमा आठौंदेखि चौथो तहसम्मका लागि कर्मचारी माग
असार २४, काठमाडौं । कृषि विकास बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशीतर्फ बैंकले आठौंंदेखि चौथो तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो । प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी माग गरेको छ ।...
साना किसान सवल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ
असार २३, काठमाण्डौ । कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको...
मलेसियाको वीस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने
असार २१, काठमाडौं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा मलेसियाको वीस्ट्रन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ ।...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
असार २१, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ९ वृद्धि गरेको...
महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता
असार २०, दमौली । स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ता उपलब्ध थियो । चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन...
अप्पर सोलु हाइड्रोको आईपीओ खुल्याे
असार २०, काठमाडौँ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सोमबारदेखि आईपीओ बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५००...
सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु
असार २०, काठमाडौँ। चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ। धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो। गुणस्तरीय आयुर्वेदिक औषधि...
चुइगम पड्काएरै सके नेपालीले ४१ करोड
असार १९, काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो ।...
लोककल्याणकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार
असार १९, काठमाडौँ । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो...
११ महिनामा एक अर्बको सुपारी आयात
असार १७, काठमाडौं । चालु आवको गएको ११ महिनामा रु एक अर्ब ७० करोड ८५ लाख ८५ हजार मूल्य बराबरको कूल ८४ लाख ५१ हजार ४१५ किलो सुपारी आयात भएको छ । उक्त परिमाणको सुपारी नेपालले इन्डोनेशियाबाट आयात गरेको हो...
नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत्
असार १७, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ। प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आईएक्समा बिक्री सुरु गरेको...
लोककल्याणकारी विज्ञापन प्रकाशन बापतको रकम भुक्तानी माग
असार १६, काठमाडौँ । साना लगानी तथा स्वरोजगारमूखी विभिन्न छापा माध्यममा प्रकाशित लोक कल्याणकारी विज्ञापन बापतको रकम भुक्तानी गराउन माग गरेका छन् । विहिवार काठमाडौँ स्थित अनामनगर बसेको पत्रकार तथा प्रकाशकहरुको बैठकले गत वर्षको साउनदेखि हालसम्म रकम विना शर्त तुरुन्त...
नेपालमा लगानीका गर्न अष्ट्रलियालाई चेम्बरको आग्रह
असार १५, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्ट्रलियान राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका...