SamwadKhabar logo

               

अर्थ व्यवसाय

८४६ समाचार


जग्गा वर्गीकरण नगर्दासम्म मालपोतले धितो रोक्का नगर्ने

३१ जेष्ठ काठमाडौँ । सरकारले नयाँ भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएसँगै देशभरिका मालपोत कार्यालयमा जग्गा रोक्का गर्ने कार्य बन्द हुँदा बैंकहरूको ऋण लगानी ठप्प भएको छ । हिजोदेखि मालपोत कार्यालयमा जग्गा धितो रोेक्का गर्ने कार्य बन्द भएपछि बैंकहरूको ऋण लगानी पनि...


साल्ट ट्रेडिङः डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ

३१ जेष्ठ काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल भित्र्याउन सुरु गरेको छ। १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपोरबिक्री कक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि स्वदेश भित्रिन...


कृषि क्षेत्रमा २.५ प्रतिशत मात्रै बजेट

जेठ ३१, काठमाडौं । पछिल्लो १० वर्षमा कृषि मन्त्रालय अन्तगत् सकारले औसत २.५ प्रतिशत मात्रै बजेट छुट्याएको मन्त्री महेन्द्र राय यादवले बताएका छन् । मंगलबार संसदमा जारी बजेटको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विगतका वर्षमा कृषि सरकारको प्राथमिकतामा...


समृद्ध प्रदेश निर्माणमा सरकार केन्द्रित छ – मुख्यमन्त्री पोखरेल

जेठ ३१, पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ...


पिउने पानीको मूल्य वृद्धि, एकैपटक जारमा ८ रुपैयाँ बढ्यो

जेठ ३०, काठमाडौं । दैनिक उपभोग्य सामानको बढ्दो मूल्य वृद्धिसंगै पिउने पानीको पनि अस्वभाविक रुपमा मूल्यवृद्धि भएको छ । दैनिक जीवनमा असर पुग्ने गरी पिउनेपानीको मूल्य वृद्धि पछि उपभोक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । पहिलाको तुलनामा हाल पानी जारको मूल्य...


मल पनि छैन सिँचाइ पनि छैन

जेष्ठ ३०, काठमाडौँ । मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन्। धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा...


युवा रोजगारी सिर्जनाका लागि नेपाल चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने

जेठ २९, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशिलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताउनुभएको छ । महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर...


मासु र दूध उत्पादनमा आत्मनिर्भर बनाउन अनुदान

जेठ २७, काठमाडौं । मासु र दूग्धजन्य उत्पादन वृद्धिका लागि प्रदेश सरकारले ७५ प्रतिशतसम्म अनुदान दिने भएको छ । विश्व बैकंको ऋण सहयोगमा सञ्चालित नेपाल लाइभ सेक्टर इनोभेसनले इलाममा आयोजना गरेको कार्यक्रममा प्रदेश १ को कृषि मन्त्रालयका सचिव मेगनाथ तिमिल्सिनाले...


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

जेठ २६, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर १७८ पुगेको छ । यसैगरी डिजेल र मट्टीतेलको मूल्य...


दिगो पर्यटनका लागि सहकार्य गर्ने प्रतिबद्धता

जेठ २६, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच मुख्मन्त्री कार्यालयमा बिहीबार औपचारिक भेट भएको छ । उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र...


दैनिक साढे सात करोडको विद्युत् भारत निर्यात

जेठ २६, काठमाडौं । नेपालले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि भारत निर्यात गर्न सुरु गरेको छ । गएरातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको हो । नेपाल विद्युत् प्राधिकरणका...


दोर्दीखोला जलविद्युत् कम्पनीको आईपीओमा आवेदन खुल्यो

काठमाडौं । दोर्दीखोला जलविद्युत् कम्पनीले आजदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर निष्कासन गरिसकेर सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्ट्यइएको सेयर बाँडफाँड गरी...


Nepal And Switzerland Sign An Agreement

Today, the Government of Nepal (GON), through the Ministry of Finance (MOF), and the Government of Switzerland, through the Embassy of Switzerland in Kathmandu, signed an agreement for the implementation of the project “Reintegration of Returnee Migrant Workers (Remi) utilizing...


बीउ र मल अभावले धानको ब्याड राख्नै पाएनन् किसानले

२५ जेष्ठ, काठमाडौं । बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ । “असार...


लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रम आज, कृषिलाई प्राथमिकता

जेठ २५, बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो। १०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले...


नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

जेठ २४, काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किन भइरहन्छ बारम्बार एयर ट्राफिक जाम ?

२४ जेष्ठ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) देशको पुरानो ऐतिहासिक विमानस्थल हो। टिआइए सञ्चालनमा आएको करिब ७० वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको छ। निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारीमा...


राप्ती हाइड्रो को आइपिओ निष्काशन

२४ जेष्ठ, काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९ हजार...


लिमिटेड कम्पनी खोल्दा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत शेयर सर्वसाधरणलाई दिनुपर्ने प्रस्ताव

जेठ २३, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई निकास गर्नुपर्ने बताउनुभएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व परामर्श समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष...


सुनचाँदीको मूल्य सामान्य बढ्यो

२३ जेष्ठ, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार नौ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…