हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो
फागुन १२, मकवानपुर । कोइलाको अभाव भएपछि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही...
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल भारत प्रस्थान
फागुन १२, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गर्नु भएको छ । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उहाँ भारत जानु भएको हो । जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने...
काठमाडौं उपत्यकामा खुल्यो जग्गा कित्ताकाट
फागुन ११, काठमाडौँ । काठमाडौं उपत्यकामा जग्गा कित्ताकाट खुलेको छ। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्लामा जग्गा वर्गीकरणको काम सकिएकाले कित्ताकाट खुलेको हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले उपत्यकामा जग्गा वर्गीकरण सकिएको देखाएको छ। विभागका अनुसार ती...
सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो
फागुन ११, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ...
कोरियाले मौसमी श्रमिक नलिने
फागुन ११, काठमाडौँ । दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने बताएको छ । दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको...
ट्याक्सी चालक युएई र कतार जान नपाउने
फागुन १०, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । युएई र कतारमा यी पदमा...
लघुवित्तको आतंकमा ग्रामिणी महिला
भिम लामा । फागुन ९, काठमाडौँ । नेपालको अर्थतन्त्रमा तरलतासंगै मूलुकले आर्थिक संकट झेलिरहेको छ । नेपालमा रोजगारको उचित व्यवस्थापन नहुँदा दैनिक हजारौ युवाहरु विदेशीन वाध्य छन्। त्यस्तै गाउँघरमा महिला तथा बालबालिका मात्र देख्न थालेका छन् । आफ्नो घर खर्च...
ठेक्का अलपत्र पार्ने ५ निर्माण कम्पनी कालोसूचीमा
फागुन ८, काठमाडौं । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।...
पर्वतबाट ३० करोडको सुन्तला निर्यात
फागुन ८, पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला...
गोविन्द गुरुङ कृषि विकास बैंकको सीइओ नियुक्त
फागुन ७, काठमाडौं । स्वदेशी तथा विदेशी बैंकहरूको नेतृत्व गरिसकेका गोविन्द गुरुङ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त भएका छन् । यसअघि नेपालमा सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका गुरुङ पछिल्लो समय म्यानमारस्थित म्यानमार सिटिजन्स...
ढल्केबर–मुजफ्फरपुरबाट थप २०० मेगावाट बिजुली लैजान भारत सहमत
फागुन ७, काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी) को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन...
सुपरमाई हाइड्रोपावरको आइपिओ बाँडफाँट
फागुन ५, काठमाडौं । सुपरमाई हाइड्रोपावरको आइपिओ आज (शुक्रबार) बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४१ हजार ५०० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । उक्त आइपिओमा कुल १३ लाख २२ हजार...
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्यसूची
फागुन ४, काठमाडौं । भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८...
मोलुङ हाइड्रोपावरको आईपीओ खुल्यो
फागुन ४, काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ४ फागुन बिहीबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका...
महाशिवरात्रिमा पशुपतिमा लाग्ने दुईहप्ते मेला बजारका लागि कम्पनी छनोट
फागुन ४, काठमाडौं। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा लाग्ने दुइहप्ते मेला बजारका लागि पशुपति क्षेत्र विकास कोषले अनलाइन टेन्डर (प्रतिस्पर्धाबाट) मार्फत कम्पनी आज छनोट गरेको छ। महाशिवरात्रिको दिनदेखि दुई हप्तासम्म पशुपतिनाथ क्षेत्रस्थित वनकालीमा मेलाबजार सञ्चालन गरिँदैछ। मेलाका लागि सबैभन्दा बढी रकम...
विश्व बैंकका प्रमुखद्धारा राजीनामाको घोषणा
फागुन ४, काठमाडौं । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामा घोषणा गरेका छन् । आफ्नो कार्यकाल पूरा नहुँदै डेभिडले विश्व बैंकका प्रमुखबाट राजीनामा दिएका हुन् । डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो । डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु...
सान कलेजमा स्थानीय उत्पादन र सेवाबारे प्रर्दशनी (फोटो फिचर)
फागुन ३, काठमाडौँ । हल्ट प्राइज सान कलेज समितिको आयोजनामा गत शनिवार स्थानीय उत्पादन र सेवाको बारेमा एक दिवसीय प्रर्दशनी सम्पन्न भएको छ । प्रर्दशनीमा नेपाली उत्पादनलाई प्रर्वद्धन र प्रचार गर्ने उद्देश्य सहित करिव १२ वटा स्टलहरुमा मानव जीवनलाई आवश्यक...
सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदै छ ?
फागुन २, काठमाडौं । आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९÷ ८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । यहि अवधिमा सरकारले लिएको वैदेशिक अनुदान...
पूजाको सामान बिक्री गरेर मासिक ७० हजारसम्म आम्दानी
फागुन २, काठमाडौं । कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिँदै गएपछि छिमेकीले सल्लाह दिए, ‘खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।’ कमजोर शारीरिक अवस्था भएकी उनलाई पैसा...