SamwadKhabar logo

               

अर्थ व्यवसाय

८४६ समाचार


जग्गाको कित्ताकाट खुल्यो

पुस २२, डुम्रे । तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले मालपोत कार्यालय तनहुँका प्रमुख चिरञ्जीवी पौडेल,...


यस्तो छ आज विदेशी विनिमयदर (सूचीसहित)

पुस २२, काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३१.८० रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.४० रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४० रुपैयाँ रहेको छ । बिक्री दर भने...


गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

पुस २२, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न...


अर्थतन्त्र सुधारको प्रमुख आधार कृषि क्षेत्र हुनुपर्छ – अध्यक्ष तिमल्सिना

पुस २२, काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को १५ औं वार्षिक साधारण सभामा बोल्नुहुँदै अध्यक्ष तिमल्सिनाले कृषि र पशुपालनलाई...


वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्नेः मन्त्री पौडेल

पुस २०, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताउनु भएको छ । अर्थमन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उहाँले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने...


सीमाबाट हुने अवैध व्यापार नियन्त्रण गर्न गृहमन्त्री लामिछानेलाई चेम्बरको आग्रह

पुस २०, काठमाडौं । खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री रवि लामिछानेको ध्यानकर्षण गराएको छ । गृहमन्त्री लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा चेम्बर पदाधिकारीको टोलीले सीमामा हुने अनधिकृत व्यापार नियन्त्रणका...


नमोबुद्धमा शीतभण्डार निर्माण सुरु

पुस २०, काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ । शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै लागि महँगो मूल्य तिरेर...


१५ किलोमिटरकै ५५० रूपैयाँ भाडा !

पुस १८, नवलपुर । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय...


होटल व्यवसायी महासङ्घको महाधिवेशन चितवनमा

पुस १८, चितवन । होटल व्यवसायी महासङ्घको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ । महासङ्घका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जानकारी दिए । महासङ्घले समग्र व्यवसायलाई नै पर्यटनमैत्री बनाउने दिशामा...


डेरी व्यवसायीले एकतर्फी रूपमा बढाए दूधको मूल्य

पुस १७, काठमाडौं । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरूले दूधको बजार मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाएका हुन् । सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे नियामक निकायले कुनै कदम चालिसकेको...


आजबाट एमडीएमएस प्रणाली लागु, विदेशबाट एस्ट्रा मोबाइल ल्याए जफत गरिने

पुस १५, काठमाडौं । सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । अनधिकृत रूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न गत भदौ ३० गतेबाट नेपाल दूरसञ्चार प्राधिकरणले उक्त प्रणालीको परीक्षण...


चालु पुँजिकर्जा सम्वन्धी मार्गनिर्देशन स्थगन गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह

पुस १५, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसंग बिहिबार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको टोलीले अर्थमन्त्री पौडेलसंग आर्थिक र वित्तिय अवस्थाबारे छलफल गरेको हो । अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट...


उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

पुस १४, उदयपुर । लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस...


लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

पुस १४, काडमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट चुक्ता पुँजीको ७.३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट हाल कायम चुक्ता पुँजीको सात प्रतिशतका दरले बोनस...


१५औँ वर्षमा फेसियल हाउस

पुस ११, काठमाडौँ । नेपालकै उत्कृष्ट ब्यूटी सैंलुन फेसियल हाउसले मुख्य कार्यालय काठमाडौं मलमा स्थापनाको १५औँ वर्ष मनाएको छ । विभिन्न उपलब्धि र चुनौतीका बाबजुद नेपालकै नंम्बर १ ब्यूटिपार्लर बन्न सफल फेसियल हाउस १५ औं वर्षमा आइपुग्दा आफ्नो छुट्टै नाम...


सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढ्योः चेम्बर अध्यक्ष मल्ल

पुस ११, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष मल्लको भनाई छ । सीमाबाट हुने अवैध व्यापारका...


प्रसारण लाइनको निर्माण तीव्र

पुस ११, रसुवा । रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पु¥याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ । सुस्तगतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हबसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका बाँकी निर्माण छिटो सम्पन्न...


हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो

पुस ८, मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर...


आज विदेशी विनिमयदर यस्तो छ (सूचीसहित)

पुस ८, काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३२.१३ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.७३ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४०.७४ रुपैयाँ रहेको छ । बिक्री दर भने...


बंगलादेशसंगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

पुस ८, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसंग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका ब्ँंग्ँल्ँँदेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकास मार्फत व्यवसायिक गतिविधी बढाउने सहमति भएको हो ।...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …