SamwadKhabar logo

               

अर्थ व्यवसाय

८४६ समाचार


नेताहरू दूरदर्शी नहुँदा गौतमबुद्ध विमानस्थलमा समस्या : उधोगी

कात्तिक १५, भैरहवा । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यका लागिआफूहरु कर असुल्ने ठाउ मात्रै रहेको भन्दै दुखेसो पोखेका छन् । निजी क्षेत्र तथा संघ संस्थाहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी उद्योगी व्यवसायीहरुले बैंकहरूले अत्याधिक ब्याज बढाउँदा पनि राज्य कानमा तेल...


चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

कात्तिक १४, मेलम्ची । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । बिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्याउँछन् । बिहानभरी चाउमिन पुर्याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही...


१६ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

कात्तिक १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस...


किसानलाई सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन

कात्तिक १३, त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उहाँको अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा खुसी हुनुहुन्छ । व्यापारीले बगैँचाबाटै...


शिक्षण पेसा छाडेर फूल खेती, वार्षिक ६ लाख आम्दानी

कात्तिक ९, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गरेका उनीलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट...


सयपत्री फूलको माग बढ्यो

कात्तिक ६, रामपुर (पाल्पा)। तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् । रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री...


अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

कात्तिक ३, काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ५४ पैँसा छ भने बिक्रीदर एक सय...


अण्डा उत्पादक व्यवसायी पलायन हुने अवस्थामा

कात्तिक १, चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा...


जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

कात्तिक १, जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहँुदा उपभोक्तालाई पाउन गाह्रो भएको छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम...


व्यवसाय दर्ता गर्न महानगरको ३० दिनको अल्टिमेटम

कात्तिक १, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र संचालन भएका व्यापार तथा व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न सूचना जारी गरेको छ । आज मंगलबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट इजाजत लिएर सञ्चालन गरिएका ब्यापार तथा...


भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य

असोज ३१, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ। आइतबार आइओसीबाट मूल्य बढेर आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ...


ब्याजदर बृद्धिले उद्यमी, व्यवसायी मर्कामाः अध्यक्ष मल्ल

असोज ३१, काठमाडौं । नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताउनुभएको छ । बैंक वित्तिय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी...


तिहार नजिकिएसँगै कुचोको माग बढ्यो

असोज ३०, काठमाडौं । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाईटीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा कुचोको माग बढेको हो । कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो...


ब्यूटी सैलून फेसियल हाउसको छैटौं नयाँ शाखा धनगढीमा

असोज ३०, काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा संचालन गरेको छ । धनगढीको चौडामा आज एक कार्यक्रमकाबीच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज...


‘दिगो आर्थिक विकासका लागि स्थायी सरकार र स्पष्ट नीति आवश्यक’

असोज २९, काठमाडौं । नेपालको दिगो आर्थिक विकासका लागि स्थायी सरकार र स्पष्ट नीति आवश्यक रहेको सरोकारवालाहरूले औँल्याएका छन् । असोज २८ गते नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संघले काठमाडौंमा आयोजना गरेको ‘दिगो आर्थिक विकाससम्बन्धी राष्ट्रिय सम्मेलन २०७९’ मा सहभागी अधिकांश विज्ञहरूले...


भक्तपुरका किसान मखमली फूल टिपेर माला उन्नमा व्यस्त

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरी फूलहरुको सुगन्धले मगमगाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान र गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त भएका छन् । यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको...


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस्

असोज २७, काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार स्थिर रहेर...


अमेरिकासँग सहकार्य अझ प्रगाढ बनाउन अर्थमन्त्री शर्माको प्रस्ताव

असोज २७, वासिंगटन डिसी। अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक विकासमा प्राथमिकताप्राप्त क्षेत्रहरुमा नेपाल र अमेरिकाबीच अझ प्रगाढ सहकार्यको आवश्यकता रहेको बताएका छन्। आम निर्वाचनका लागि रुकुमबाट उम्मेद्वारी दर्ता गराएलगत्तै अमेरिकाको भ्रमणमा आएका मन्त्री आचार्यले आज अमेरिकाको राजधानी वासिंगटन डिसीमा अमेरिकी...


जारको पानीको खुद्रा मूल्य ४७ र बोतलको १६ रुपियाँ

असोज २६, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुुद्रा मूल्य तोकेको छ । सङ्घीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको...


अर्थचित्र विमोचन, ३ आर्थिक पत्रकार पुरस्कृत

असोज १३, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित छ। बुधबारै...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …