आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस्
असोज २७, काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार स्थिर रहेर...
अमेरिकासँग सहकार्य अझ प्रगाढ बनाउन अर्थमन्त्री शर्माको प्रस्ताव
असोज २७, वासिंगटन डिसी। अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक विकासमा प्राथमिकताप्राप्त क्षेत्रहरुमा नेपाल र अमेरिकाबीच अझ प्रगाढ सहकार्यको आवश्यकता रहेको बताएका छन्। आम निर्वाचनका लागि रुकुमबाट उम्मेद्वारी दर्ता गराएलगत्तै अमेरिकाको भ्रमणमा आएका मन्त्री आचार्यले आज अमेरिकाको राजधानी वासिंगटन डिसीमा अमेरिकी...
जारको पानीको खुद्रा मूल्य ४७ र बोतलको १६ रुपियाँ
असोज २६, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुुद्रा मूल्य तोकेको छ । सङ्घीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको...
अर्थचित्र विमोचन, ३ आर्थिक पत्रकार पुरस्कृत
असोज १३, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित छ। बुधबारै...
ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली
असोज १२, काठमाडौँ । काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली भएको छ । ट्राफिक प्रहरी जवान रवीन्द्रकुमार यादवले प्रमुख चौधरीको नाममा रकम असुली गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यादवले नयाँ बानेश्वर,...
सरकारले आजदेखि खसीबोका बिक्री गर्दै
असोज १२, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज बुधबारदेखि खसीबोका र च्याङग्रा बिक्री गर्ने जनाएको छ । बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्याङग्रा मासुको मूल्य प्रतिकिलो केही कम हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको...
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट
असोज ११, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट गरेको हो। १ लाख ५ हजार ८ सय जना आवेदकले १०...
बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयोः नेपाल चेम्बर अफ कमर्स
साउन १०, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गरि व्यवसायिक वातावरण बनाउन नेपाल राष्ट्रबैंकको ध्यानाकर्षण गराएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको चेम्बरको ठहर छ । चेम्बरले नियमनकारी निकाय...
मेलम्ची र इन्द्रावतीमा पाइन थाले माछा
असोज ७, सिन्धुपाल्चोक । बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने...
साइनबोर्डको शुल्क बुझाउन सरोकारवालाहरुलाई काठमाडौं महानगरको ताकेता
असोज ७, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ब्यापारिक प्रतिष्ठान, ब्यक्ति वा संस्थाले आफ्ना कार्यस्थल बाहिर राखेका साइनबोर्डको शुल्क एक महिनाभित्र बुझाउन आग्रह गरेको छ । ब्यापारिक प्रतिष्ठान, ब्यवसाय, व्यक्ति वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड राख्नेहरुले तीस दिनभित्र महानगरलाई शुल्क तिनुपर्ने...
चुनावको सम्मुखमा कर घटाउने तयारीमा गण्डकी
असोज ६, पोखरा । चुनावको सम्मुखमा गण्डकी सरकारले करको दर हेरफेरको तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७९र०८० मा ल्याएको बजेटमा सवारीदेखि सम्पत्ति करमा अत्याधिक कर वृद्धि गरेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि तत्कालै भौतिक पूर्वाधार, सहरी विकास...
वीरगञ्जमा १७ सय नयाँ सवारी अलपत्र
असोज ४, पर्सा । नेपाल भित्रिने तयारीमा रहेका १ हजार ७ सय बढी सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् । यसरी अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये ५ सय ७२ वटा जीप, कार तथा भ्यान छन् । यस्तै ठूला सवारी १ हजार...
एक महिनामा २ अर्ब ४२ करोडको विद्युत् भारत निर्यात
असोज ४, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९÷८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा...
तयारी पोशाकको निर्यात बढाउन चेम्बरले सहयोग गर्ने
असोज ३, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । तयारी पोशाक एवं गार्मेन्टसबाट उत्पादित कपडाको अन्तराष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि चेम्बरले सहयोग गर्न लागेको हो । नेपाल चेम्बर अन्र्तगतका अन्तराष्ट्रिय...
भित्रिन थाले सामानका कन्टेनर
असोज २, रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चातु सीमा क्षेत्रमा चहलपहल बढ्न थालेको छ । केरुङ क्षेत्रमा कोभिड–१९ संक्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गएको साउन २१ गतेदेखि आफ्नो सीमानाका बन्द गरेको थियो । आयात पुनः सञ्चालन भएसँगै...
नयाँ ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डले माग्यो आवेदन
असोज २, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ । बोर्डले आज पत्रिकामा सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । गोरखापत्रमा प्रकाशित सूचनामा अनुपतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन...
भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई३५ र वाई २२ सार्वजनिक
असोज २, काठमाडौँ । भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू – वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप...
तोलामै एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
भदौ ३१, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ । गत २४ गतेदेखि सुनको मूल्य लगातार ओरालो हो । आज छापावाल सुनको मूल्य एक हजार रुपैयाँ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका...
आजदेखि नयाँ नोट साट्न पाइने
भदौ २९, काठमाडौं । दशैंका लागि आज (बुधबार) बाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ । एक...