SamwadKhabar logo

               

अर्थ व्यवसाय

८४६ समाचार


बागलुङ बजार भित्रियो मुस्ताङको स्याउ

भदौ २७, बलेवा। भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका नजिकका बजारमा देखिन थालेको छ। चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ। यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’। दसैँका बेला त...


नाडा ईभी एक्स्पो २०२२ आयोजना हुने

भदौ २७, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले नाडा ईभी एक्स्पो २०२२ आयोजना गर्ने भएको छ । सिएट टायरको प्रयोजनमा एक्स्पो हुन लागेको हो । विद्युतीय सवारी साधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर...


सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो

भदौ २७, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रहेकोमा सोमबार ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...


खाद्यले दसैँमा च्याङ्ग्रा नल्याउने, तीन जिल्लाबाट खसीबोका भित्र्याउने तयारी

भदौ २६, काठमाडौं । गत वर्षको दसैँमा च्याङ्ग्रा बिक्री नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले यो वर्ष मकवानपुर, धादिङ र दाङबाट दसैँका लागि खसी र बोका खरिद गर्ने भएको...


अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प, उडान प्रभावित हुने

भदौ २६, भैरहवा। इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक...


सिक्लेस हाइड्रोपावरको आईपीओ बुधबारदेखि खुला हुने

भदौ २६, काठमाडौँ। सिक्लेस हाइड्रोपावरको ११ लाख ५० हजार कित्ता आइपिओ बुधबार (भदौ २९ गते) देखि आउने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो। जारी गर्ने आइपिओमध्ये...


हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान

भदौ २१, काठमाडौँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई १० रुपैयाँ हजार अनुदान दिने भएको छ। पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको...


साउनमा ५ करोडको खानेपानी निर्यात

भाद्र २०, काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्ष २०७९र८० को साउन महिनामा ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो महिनाको तथ्यांकअनुसार उक्त मूल्य बराबरको ९ लाख ९८ हजार लिटर...


भारतीय अर्थतन्त्र द्रुत गतिमाः २०२९ सम्म भारत विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था बन्ने

भाद्र २०, काठमाडौँ । भारतीय अर्थतन्त्र बेलायतलाई पछाडि छोडेर पाँचौ स्थानमा आइपुगेको छ। आगामी दिनमा यही बृद्धि दर कायम रहे २०२७ मा भारतले जर्मनी र २०२९ मा जापानलाई जितेर विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्नेछ । भारतीय स्टेट बैंकको रिसर्च...


खप्तड लघुवित्तको आइपीओ बाँडफाँड

भाद्र २०, काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । भदौ ८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुलेको कम्पनीको आईपीओ आज सोमबार बाँडफाँट भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओमा १८...


अप्ठ्यारो समयमा धेरै कडाई गर्दा झन् समस्या उत्पन्न हुनसक्छः रजिष्ट्रार

भदौ २०, काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हकहित संरक्षण र वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले आज एक कार्यक्रमको आयोजना गरेर १२ औं स्थापना...


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान

भाद्र २०, काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान गरेको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि ७२ लाख रूपैयाँको ठेक्का आह्वान गरिएको छ। ठेक्का...


एभरेष्ट बैंक र पतञ्जली आयुर्वेद नेपालले को–ब्रण्डेड क्रेडिट कार्डको सुरुवात

भाद्र १९, काठमाडौँ । एभरेष्ट बैंक र पतञ्जली आयुर्वेद नेपालले को–ब्रण्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन्। स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रूपमा उक्त कार्डको सुरुवात गरेका हुन्। कार्डबाट उपभोक्ताले चाडपर्वको अवसरमा पतञ्जलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बिमाका...


नेपाल बैंकबाट आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

भाद्र १७, काठमाडौँ । नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन्। बैंकका अनुुसार अबदेखि सम्पूर्ण ग्राहकले बैंकबाट निःशुल्क रूपमा आइपीओ भर्न सक्नेछन्। हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध...


मतपत्र छाप्ने कागज खरिदकाे ठेक्का नवदुर्गालाई

भदौ १५, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा निर्वाचनका लागि मतपत्र छपाइका कागज खरिद गर्न थापाथलीस्थित नवदुर्गा ट्रेडिङ कन्सर्नलाई ठक्का दिएको छ । निर्वाचनको तिव्र तयारीमा जुटेको आयोगले मतपेटिका, मतपत्र र अन्य निर्वाचनमा आवश्यक पर्ने सामग्री खरिदका लागि...


राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

भदौ १५, लमजुङ। लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का...


भदौ २६ देखि नयाँ नोट साट्न पाइने

भदौ १४, काठमडौं । नेपाल राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालकाअनुसार २६ भदौदेखि प्रतिव्यक्ति...


चालु पुँजी कर्जा सम्वन्धी प्रावधानले उद्योग व्यवसाय धरापमा – चेम्बर

भदौ १४, काठमाडौं । चालु पुँजी कर्जा सम्वन्धी राष्ट्र बैंकको प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै...


विपन्नलाई ८ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण

भदौ १३, काठमाडौं । विपन्न किसान र श्रमिकले उद्यम गर्न बढीमा ८ प्रतिशत ब्याजदरमा सरकारबाट सहुलियत ऋण पाउने भएका छन् । सरकारले राष्ट्रिय लघुवित्त कोष स्थापना गरेर सहसलियत ब्याजदरमा ऋण दिने कार्यविधि तयार पारेको छ । राष्ट्रिय लघुवित्त कोष सञ्चालन...


माछा बेचेरै वर्षको १ करोड

भदौ १३, कञ्चनपुर । बेलौरी नगरपालिका–३ बन्धातालका सोवरन रानाले वार्षिक ३ करोड लाख ७५ लाख बढीका माछा बिक्री गर्दै गर्छन् । माछापालनका लागि उनले १५ पोखरी निर्माण गरेका छन् । १० वटामा माछा र ५ पोखरीमा भुरा उत्पादन गर्दै आउनुभएको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…