SamwadKhabar logo

               

अर्थ व्यवसाय

८४६ समाचार


निर्वाचन नतिजाले सेयर बजारमा उत्साह, खुल्नासाथ १८ अंकले बढ्यो

मङ्सिर ६, काठमाडौ । निर्वाचन नतिजालाई सेयर बजारले स्वागत गरेको छ । निर्वाचनपछि खुलेको पहिलो दिन नेप्से परिसूचक कारोबार खुलेको १० मिनेटमा १८ अंकले बढेको छ । लगानीकर्ताले निर्वाचनपछि बजार बढ्ने अपेक्षा गरेका थिए । निर्वाचन अगाडि बैंकहरुले ब्याजदर नबढाउने...


नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि

मङ्सिर १, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको छ । निर्वाचनको माहोल अन्तिम चरणमा पुगेसँगै नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो । त्यस्तै,...


पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

मङ्सिर १, पनौती । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ...


भारतबाट घटेर आयो पेट्रोलको मूल्य

मङसिर १, काठमाडौं । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपैयाँ १६ पैसा बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन ९आईओसी०ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको...


मंसिरको ब्याज नघटाउने बैंकर्स संघको निर्णय

कात्तिक ३०, काठमाडौं । आगामी मंसिर महिनाका लागि बैंकिङ ब्याजदर नघट्ने भएको छ । आज मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज...


वाणिज्य बैंकहरूले मङ्सिरमा ब्याजदर नबढाउने

कात्तिक २९, काठमाडौँ । वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन् । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको...


डलरमा चुनावी प्रचारः न नियमन न कर

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर...


बोटबाटै सुन्तला बिक्री

कात्तिक २७, म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ । पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाडौंबाट आएका व्यापारीले खरिद गरेको स्थानीय कृषक मायादेवी पुनले बताइन् । व्यावसायिक सुन्तला...


नेप्सेको पुरानो वेबसाइट आजबाट बन्द हुने

कात्तिक २७, काठमाडौं । हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परिक्षणका रुपमा सञ्चालन गरिदैं आएको नयाँ वेबसाइट आइतबार कात्तिक २७ गते देखि पूर्ण रुपमा सञ्चानमा ल्याउने जानकारी गराएको छ...


मंसिरदेखि पुससम्म सरकारले ३० अर्ब आन्तरिक ऋण उठाउने

कात्तिक २५, काठमाडौं । सरकारले मंसिरदेखि आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि उठाउने आन्तरिक ऋणको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले उठाउने आन्तरिक ऋणको निष्कासन गर्ने काम राष्ट्र बैंकले गर्छ । चालु आर्थिक...


ब्याजदर वृद्धि विरुद्धको चेम्बरको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित

कार्तिक २४, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बैक तथा वित्तय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सवै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि बिरुद्धको...


सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न आग्रह

कात्तिक २३, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डले निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै तत्काल निर्देशका...


कालिगण्डकी नदीमा र्‍याफ्टिङ सुरु भएसँगै पर्यटक बढ्दै

कात्तिक २०, काठमाडौं । पाल्पाको रानीमहल क्षेत्रस्थित कालिगण्डकी नदीमा र्‍याफ्टिङ सुरु भएसँगै आन्तरिक पर्यटकको संख्या वृद्धि भएको छ । शाहसिक प्रतियोगिता मानिने र्‍याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटक समेत बढेका हुन् । कोभिड– १९ का...


सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो

कात्तिक २०, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार तोलाको ९३ हजार १००...


ट्विटरको ‘ब्लू टिक’का लागि अब ८ डलर

कात्तिक २०, काठमाडौं । ट्विटरले प्रयोगकर्ताहरूलाई ‘ब्लू टिक भेरिफाइड स्टेटस’ किन्न दिने योजनाहरू पुष्टि गरेको छ । एप्पल डिभाइसहरूको एक अपडेटमा, कम्पनीले यो सुविधा निश्चित देशहरूमा प्रयोगकर्ताहरूका लागि खुला हुने र ट्विटर ब्लू सर्भिस साइन अप गर्न प्रतिमहिना ७ दशमलव...


अबदेखि वैदेशिक रोजगारीमा गएकालाई अनिवार्य १० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने

कात्तिक १७, काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई अनिवार्य आईपीओ निष्कासन गर्नुपर्ने निर्देशिका लागु गरेको छ । ‘धितोपत्र निष्कासन तथा बाँडफाँड (छैठौँ संशोधन) निर्देशिका, २०७९’ आजबाट लागु भएको छ । निर्देशिका लागु भएसँगै कुनै पनि कम्पनीले सर्वसाधारणलाई...


इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट

कात्तिक १७, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको सर्वसाधारणमा निष्कासन भएको प्राथमिक सेयर ९आईपीओ० बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहीबार बिहान सर्वसाधारणमा सेयर बाँडफाँट गरेको हो । कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको...


डोटीमा बढ्दै व्यावसायिक सुन्तलाखेती

कात्तिक १६, दिपायल । दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् । यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला...


कुवेत एयरले गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्ने

कात्तिक १६, काठमाडौं । कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने...


किमाथांका-अरुण जलविद्युत आयोजनाको काम पुन: सुरु

कात्तिक १५, काठमाडौं । विस्फोटक पदार्थको अभावमा १ वर्ष अघिनै रोकिएको ४ सय ५४ मेगावाट क्षमताको किमाथांका–अरुण जलविद्युत आयोजनाको काम फेरी सुरु भएको छ । कास्कीको सुपरमादी जलविद्युत आयोजनाबाट करिब ४० टन विस्फोटक पदार्थ सापट्टी लिएर अडिट टनेल खन्ने काम...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …