पेट्रोलियम पदार्थको आयात निजी क्षेत्रलाई दिन अध्ययन समिति गठन
जेठ १०, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलको नेतृत्वमा अध्ययन समिति बनाउने...
नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह
जेठ १०, काठमाडौं । नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियास“ग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्र्तगत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो । नेपालका लागि मलेसियाका...
बजेटमा कृषिलाई प्राथमिकतामा राख्न माग
जेठ ९, काठमाडौ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०७९÷ ८० को बजेटमा कृषिलाई प्राथमिकतामा राख्न माग गरेको छ । कृषिको व्यावसायीकरण, यान्त्रीकरण, औद्योगीकरण र सहकारीकरण, वैज्ञानिक भूमिसुधारको कार्यान्वयन, भूमिहीनताको अन्त्य गरी सुकुम्बासीमुक्त देश बनाउन केन्द्रको माग छ...
सरकारले सरकारी कर्मचारीको तलब बढाउने
जेष्ठ ९ काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको...
स्थानीय तहको जनप्रतिनिधिले पाउने तलबभत्ता यस्तो छ हेर्नुस्
जेठ ८, काठमाडौँ । स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन्। नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ। त्यसैले प्रत्येक प्रदेश सरकारले छुट्टाछुट्टै कानुन बनाएर स्थानीय तहका पदाधिकारीको...
डलर भाउ निरन्तर उकालो लाग्दै
जेष्ठ ४ काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.४१ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत मंगलबार (वैशाख २७ मा) १ सय २३.४४ रुपैयाँ पुगेको थियो । त्यसअघि...
भारतले पेट्राेलियम पदार्थकाे नयाँ मूल्य सूची पठायाे
जेठ २, काठमाण्डौ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । प्रत्येक १५ दिनमा मूल्य सूची पठाउँदै आएको आईओसीले नयाँ मूल्य सूची पठाएको हो । योसँगै निगमले भारतीय...
मासिक नौ अर्ब घाटामा निगम
२ ज्येष्ठ, काठमाडौँ । दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले पेट्रोलियम पदार्थको खपत मासिक ८ देखि १० प्रतिशत कम हुने अनुमान गरिएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले दुई दिन सार्वजनिक बिदा हुँदा पेट्रोलियम पदार्थको खपत मासिक रूपमा १०...
चुनाव सकेसँगै यार्सा टिप्न लेक उक्लिए मनाङी
जेठ २, लमजुङ। मनाङमा स्थानीय तहको निर्वाचनको मतदान र मतगणना कार्य सकिएको छ। यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन्। मनाङमा ३१ वैशाखमै चार वटै स्थानीय य तहको मत परिणाम आइसकेको छ। तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधिजन्य...
निर्वाचनको मौका छोपी खाद्यवस्तुको मूल्य वृद्धि
२८ वैशाख, काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक अति आवश्यक उपभोग्य वस्तुको भाउ आकाशिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने तेल, दाल, चामल, गेडागुडीलगायत अन्य खाद्यान्नको मूल्य वृद्धिले भान्सा महँगिएको...
रिभर फल्स पावरको आईपीओ आजबाट बिक्री खुला
वैशाख २८, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । आईपीओमा आउँदो जेठ ४ गतेसमम आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।...
बुढानिलकण्ठमा नगद तथा सुनका विभिन्न गहना चोरी
२७ बैशाख, काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार श्रीडी कोलोनी बस्ने अन्जु आचार्यको घरबाट नगद र सुनका विभिन्न गहना समेत गरी करिब ११ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । उनको घरमा चोरी भएको भन्ने...
मेलम्चीको पाइपलाइन विस्तार, सडक र पुल अलपत्र
२६ बैशाख काठमाडौँ । ठेक्का लिएका सडक र पुल अलपत्र पार्दै आइरहेको शैलुङ कन्स्ट्रक्सनले मेलम्चीको पाइपलाइन विस्तार र ओभरहेड ट्याङ्की निर्माणको काम पनि अलपत्र पारेको छ। शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँग ज्वाइन्ट भेञ्चरमा एक अर्ब ४१ करोड रूपैयाँको लागतमा मेलम्ची आयोजनाको...
आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढ्यो
२५ बैशाख काठमाडौँ नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल...
पाँचवर्षे कार्य प्रगतिको झुटो विवरण बनाएर घरदैलो गर्दै शम्भु भट्टराई
२५ बैशाख काठमाडौँ पाँचवर्षमा केही उल्लेख्य काम गर्न नसकेको भनेर आलोचित भएका वडाध्यक्षमा बुढानिलकण्ठ १२ का शम्भु भट्टराई संभवतः एक नम्बरमा पर्छन्। नगरपालिकामा सुशासन समितिको संयोजक रहेर कर्मचारीलाई यताउता पठाउने चलखेलमा समय बिताएका भट्टराइले पाँचवर्षमा आफूले गरेको कार्यहरुको प्रगति विवरण...
आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट बनाइँदै
वैशाख २३, काठमाडौं । कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९÷ ८० को बजेट तर्जुमा गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा देशको सन्तुलित आर्थिक विकासका लागि जल, जमिन, जंगल, खानी,...