SamwadKhabar logo

               

अर्थ व्यवसाय

८४६ समाचार


नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न यूएई सहमत

चैत २, काठमाडौं । नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स ९यूएई०को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित यूएईको मानव संशाधन मन्त्रालयमा मंगलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको...


पेट्रोल बोतलमा नबेच्न प्रशासनको चेतावनी

२ चैत्र, काठमाडौँ । ताप्लेजुङ। २४ घण्टे अल्टिमेटम बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्रीे गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुले फुङ्लिङमा बजार अनुगमको क्रममा अवैधिनिकरुपमा खुल्ला रुपमा पेट्रोलिय पदार्थको कारोबार भइरको पाइएपछि बन्द गर्न अल्टिमेटम दिइएको हो। मङ्गलबार विश्व उपभोक्ता अधिकार...


भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

१ चैत्र, काठमाडौँ । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वटा कम्पनी सम्पर्कमा आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका...


सेना वाहेकलाई साढे १४ अर्ब खर्च दिइने

चैत १, काठमाडौँ । अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सेना वाहेकका निकायलाई करिव १४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थले उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरी र सशस्त्र प्रहरी...


कुखुराको मासु अभाव

चैत १, खोटाङ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न...


कर्जा लिएर उदाहरणीय व्यवसाय चलाउँदै युवा

३० फागुन, काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैङ्क लिमिटेडबीच सहुलियतपूर्ण कर्जा प्रवाह सम्झौता भएपछि ऋण लिएर युवाले उन्नत जातका भैँसीपालन सुरु गरेका हुन् । नगरपालिकाका १४ वटै वडाका युवाले व्यावसायिक पशुपालन सुरु गरेका छन् । युवालाई पशुपालनमा...


जीटुजी मल खरिदका लागि कार्यदल गठन

फागुन ३०, काठमाडौँ । नेपाल सरकारले भारतसँग जीटुजी (सरकार–सरकार) प्रणालीअन्तर्गत रासायनिक मल खरिद प्रक्रिया अगाडि बढाउन कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो...


अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको होः अर्थमन्त्री

२९ फागनु, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन्। भन्सार विभाग त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा...


ड्रागन खेतीमा बित्दै पूर्वमन्त्री विष्टका दिन

तुलसीपुर। पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन्। आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन्। नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट। हाल उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन्। दुई चरणको ड्रागनको फल...


ग्लोबल आइएमई र कामना सेवा विकास बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर

२७ फागुन, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । कामना सेवा विकास बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा...


माथिल्लो त्रिशूली ‘३ बी’ जलविद्युत आयोजनाले कोरोनापछि गति लियो

२६ फागुन, काठमाडौं । कोरोना कहर, निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित प्रगति हासिल गर्न नसेकेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाले पछिल्ला दिनमा उल्लेख्य प्रगति गरेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माण भइरहेको कुल ३७ मेगावाट जडित...


१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

फागुन २६, पर्वत । झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

फागुन २५, काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो । मंगलबार १ लाख ३ हजारमा कारोबार भएको सुन आज बुधबार एकै दिन २५ सयले बढेर...


स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै देश विकास हुन्छः अर्थमन्त्री

फागुन २५, काठाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताउनुभएको छ । मंगलबार दिउँसो राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको...


भक्तपुरमा बर्डफ्लु देखिएका फार्मका कुखुरा भोलिसम्ममा नष्ट गरिने

फागुन २३, काठमाडौं । भक्तपुरमा बर्डफ्लू देखिएका तीनवटा फार्मका कुखुरा आज र भोलिगरी नष्ट गरिने भएको छ । जिल्लाको सूर्यविनायक नगरापलिका १० का व्यावसायिक फार्ममा पलिएका कुखुरा भेटेनरी कार्यालयको टोलीले भोलिसम्म नष्ट गरिसक्ने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए...


आएन वित्तीय सङ्घीयता कार्यान्वयनमा

२३ फागुन, काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले खर्चकोे आवश्यकता, पहिचान र समन्यायिक बाँडफाँटमा जोड दिएको छ । प्रतिनिधिसभा अर्थ समितिको बैठकमा आयोग अध्यक्ष बालानन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यको गुणस्तर र परिणामको मानक...


९४ करोडमा नयाँ भवन बनाउँदै भरतपुर महानगर

फागुन २३, चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र...


आयाेगले माग्याे स्थानीय निर्वाचन बजेट

फागुन १९, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले तीन निकायका लागि बजे व्यवस्थापन गर्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले निर्वाचनका लागि निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयका बजेटको व्यवस्था गर्नुपर्ने छ। मन्त्रालयका सूचना अधिकारी...


सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित

फागुन १९, झापा । सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ । सुपारी खेतीमा विद्यावारिधि गरेका डा. शरणकुमार रिजालको ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको लोकार्पण गरिएको हो । नेपाली मूलका भारतीय रिजालले...


धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री शर्माको ११ निर्देशन

फागुन १९, काठमाडौँ । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…