SamwadKhabar logo

               

अर्थ व्यवसाय

८३७ समाचार


सुन तस्करी अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

१२ भाद्र, काठमाडौं । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ । सो समिति गठन प्रहरी महानिरीक्षक वसन्त कुँवरले गरेका हुन् । केन्द्रीय...


भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

११ भाद्र, काठमाडौं । नेपाल वायुसेवा निगमले भोली (भाद्र १२ गते) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारत दिल्ली नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ...


अवैध कुखुरा आयात रोक्न गृहमन्त्रालयको निर्देशन

भदौ ५, काठमाडौं । गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न निर्देशन दिएको छ । गत ३ गते मन्त्रालयमा भएको सरोबारवालासँगको छलफलपछि यस्तो निर्देशन भएको मन्त्रालयले जनाएको छ । आइतबार भएको छलफलमा व्यवसायीले भारतसँगको खुला सीमा नाकाको फाइदा उठाउँदै...


एमसीसी सम्झौता भदौ १३ देखि लागु हुँदै, नेपाललाई करिब सात करोड डलर दायित्व थपियो

भदौ ५, काठमाडौं । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागु हुने मिति (इन्ट्री इन टु फोर्स–ईआईएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज...


तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगियो

भदौ ५, काठमाडौँ । चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०÷ २२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त...


इसेवा मनि ट्रान्सफर र साउदीको इन्जाजबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

भदौ ५, काठमाडौं । इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानीका लागि सम्झौता भएको छ । सम्झौतासँगै अब, साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीले इन्जाज पेमेन्टको १५० शाखा, पीओएस, किअस्कस्, वा मोबाइल एप...


प्रिमियममा आईपीओ निष्काशन गर्दै माण्डु हाइड्रोपावर

भदौ ३, काठमाडौ । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...


२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स’

भदौ १, काठमाडौँ । गत आर्थिक वर्ष २०७९÷ ८० मा विप्रेषण आप्रवाह रु। १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति...


विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुग्यो

भदौ १, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो । त्यसै सञ्चित नाफा ३६ अर्ब...


निर्माण व्यवसायीलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत : अर्थमन्त्री महत

साउन २९, काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत भएको बताउनुभएको छ । सोमबार आन्दोलनरत निर्माण व्यवसायीहरुसँग छलफल गर्दै अर्थमन्त्री महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी नरोकेको बताउनुभएको हो ।...


एक सय ५५ सहकारी एकीकरण

साउन २८, वालिङ (स्याङ्जा०) । गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला...


दुई वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुन्छ : घिसिङ

साउन २५, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने बताएका हुन् । उनले भने, ‘सरकारको...


नयाँ बानेश्वरमा ट्याक्सी चालकको प्रदर्शन

साउन २५, काठमाडौँ । नेपालमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भई मजदुर चालक स्वतन्त्र सङ्घर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन...


पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा

साउन २२, काठमाडौँ । पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचनामार्फत २५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । यी २५ निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि निकायको खरिद तथा ठेक्का...


तीन बैंक राष्ट्र बैंकको कारबाहीमा

साउन २२, काठमाडौं । तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । विभिन्न मापदण्ड पूरा नगर्दा प्राइम कमर्सियल बैंक, कुमारी र हिमालयन बैंक कारबाहीमा परेका हुन् । कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता फ्रेमवर्क अनुसार जोखिम भारित...


नेपाल निर्माण व्यवसायी महासंघको माग छिटो सम्बोधन गर्न सरकारसमक्ष अनुरोध

साउन २१, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघले सरकारसमक्ष अनुरोध गरेको छ । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका...


अहिलेको आर्थिक संकट अस्थायी हो, त्यसमा सुधार हुदै जान्छः अर्थमन्त्री महत

साउन २०, काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने बताएका छन् । शनिवार काठमाडौंमा नेपाल अडिटर्स एशोसियन (अडान) को १८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संवोधन गर्दै मन्त्री महतले...


हौसिएर ड्रागन खेती गर्ने किसानको लगानी डुब्ने जोखिम

साउन १९, झापा । यूट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । ‘सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,’...


तत्काल माग पूरा नभए देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

साउन १९, काठमाडौं । नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती...


अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बिक्री खुला

साउन १८, काठमाडौ । अप्पर लोहोरे खोला हाइड्रोपावरको साधारण सेयर आइपीओ आज (बिहीबार) बाट सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण...


ताजा

सबै

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सञ्…

सुकेधारामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काठमाडौं महानगरपालिका४ सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडक…

मुम्बईमा ठुलो होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

जेठ १, काठमाडौं । भारतको मुम्बईमा मुम्बईमा सोमवार आएको आँधी र वर्षाका कारणले ठुलो …

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …