एमसीसीविरुद्ध २२ दलीय गठबन्धनको काठमाडौंमा प्रदर्शन
भदौ २३, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ । गठबन्धनले आज काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता...
काठमाडौं जिल्लामा ‘पेपरलेस’ जनगणना, ट्याबलेट प्रयोग गरिने
भदौ २३, काठमाडौं । काठमाडौं जिल्लामा राष्ट्रिय जनगणनाको काम ‘पेपरलेस’ हुने भएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार अन्य जिल्लामा म्यानुअल्ली रुपमै जनगणना हुने छ । काठमाडौं जिल्लामा भने ट्याबलेट प्रयोग गरिने विभागले जनाएको छ । भदौ ३० देखि असोज...
नक्कली प्रमाणपत्र बनाउने पक्राउ
भदौ २३, काठमाडौं । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । उनले...
म्याग्दीका चार जलविद्युत् आयोजना बन्द
भदौ २२, काठमाडौं । प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन् । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक-एक आयोजनाको ७०.६ मेगावाट विद्युत् प्रसारण...
वीरगञ्जबाट दुईवटा मालबाहक ट्रक नियन्त्रणमा
भदौ २२, काठमाडौं । प्रहरीले विभिन्न सामानसहित दुईवटा ट्रक वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार राति साढे ११ बजे वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक सडकखण्डको बाटोबाट ना ३ ख ५१६५ र ना ३ ख ५५२५ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको...
बैतडी : पाटन–पञ्चेश्वर सडक अवरुद्ध
भदौ २२, काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खस्दा पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ । गए राति पहिरोले पाटन नगरपालिका–६ स्थित चानपुरमा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा अस्पताल जान लागेका बिरामीसमेत बीच बाटोमै अलपत्र परेका छन् ।...
काठमाडौंमा ३८२ घर डुबानमा, १ ३८ जना उद्धार
भदौ २१, काठमाडौं । गएराति परेको वर्षाले काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र,...
नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक
भदौ २१, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरेका हुन्। २०३१ सालमा यो बग्गी बेलायतकी महारानी एलिजाबेथले दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको...
शेयर लगानीकर्ताले मागे गभर्नर अधिकारीको राजीनामा
भदौ २०, काठमाडौं । शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीनामा माग गरेका छन् । १६ बुँदे माग सँगै उनीहरूले गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको माग गरेका हुन् । आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई...
भासिएकै सडकमा कालोपत्र
भदौ २०, काठमाडौं । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ । कालोपोत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फीरूपमा सवारी साधन आवजजावत गरिरहेका छन् । सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम...
फिल्म नहुँदा आजबाट खुलेनन् उपत्यकाका हल
भदौ १८, काठमाडौं । जिल्ला प्रशासन कार्यलय, काठमाडौंले आजबाट उपत्यकाका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्न दिने निर्णय गर्यो । बुधबार प्रशासनको यो निर्णय आएसँगै चलचित्रकर्मीहरुले खुशी व्यक्त गरेका थिए । योसँगै केही चलचित्रकर्मीले भने हल खुलेपनि के चलाउने भनेर प्रश्न...
एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन
भदौ १८, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभियानका संयोजक निर्ग जैसी नवीनले...
साझाका विद्युतीय बस पुसमा आइपुग्ने
भदौ १८, काठमाडौं । साझा यातायातले आगामी पुसमा तीनवटा विद्युतीय बस आइपुग्ने जनाएको छ । सो जानकारी साझा यातायातले बिहीबार साझा यातायातको कार्यालय पुल्चोक गएकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई दिएको हो । सो अवसरमा मन्त्री भुसालले विद्युतीय सवारीसाधन...
अफगानिस्तानमा आकासियो बजार मूल्य, खाद्यान्न संकट हुने राष्ट्रसंघको चेतावनी
भदौ १७, काठमाडौं । संयुक्त राष्ट्रसंघले हालै अमेरिकी सैनिक फर्किएको र तालिबान विद्रोहीले सत्ता कब्जा गरेको अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ। अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामिज अलाकबारोभले अबको एक महिनामै तीन अफगानमध्ये एक जनाले खान...
अरुण तेस्रोका लागि जग्गा अधिग्रहण शुरु
भदौ १७, काठमाडौं । खोटाङमा अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु गरिएको छ । सङ्खुवासभाबाट उत्पादन गर्न लागिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्को प्रसारणलाइनले ओगट्ने यहाँका दुई गाउँपालिकाभित्रको जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायतका...
पोखरा–सिमरा उडान - दुई प्रदेशलाई जोड्ने महत्वपूर्ण माध्यम
भदौ १७, काठमाडौं । गण्डकी प्रदेशको पोखरा र प्रदेश नं २ को सिमरामा सीधा उडान सुरु भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्वपूर्ण आधार बनेकामा जोड दिइएको छ । लामो समयदेखि चासो र चर्चा पाएको पोखरा–सिमराबीचको सीधा उडानका लागि नेपाल...
बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन
भदौ १७, काठमाडौं । भारतीय टेलिभिजन अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । उनको आज ४० वर्षको उमेरमा निधन भएको हो । हिन्दी टिभि सिरियलमा निकै सफलता हात पारेका सिद्धार्थले केही फिल्ममा समेत काम...