SamwadKhabar logo

               

विश्व

२९१ समाचार


भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

११ भाद्र, काठमाडौं । नेपाल वायुसेवा निगमले भोली (भाद्र १२ गते) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारत दिल्ली नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ...


गोली हानी हिन्दी पत्रिका ‘दैनिक जागरण’ का पत्रकारको हत्या

भदौ १, नयाँ दिल्ली । भारतको बिहारको अररिया जिल्लामा हिन्दी पत्रिका दैनिक जागरणका स्थानीय रिपोर्टर विमलकुमार यादवको शुक्रबार बिहान घरभित्र पसेर अज्ञात मानिसहरूले गोली हानी हत्या गरेका छन् । गोली लागेर पत्रकारको घटनास्थलमै मृत्यु भएको थियो । सन् २०१९ मा...


राष्ट्रिय मेलमिलाप गरेर शरणार्थी फर्काउन भुटानी राजालाई अपिल

साउन २१, काठमाडौँ । भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भुटानी शरणार्थीलाई स्वदेश फर्काउन भुटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नुभएको छ । सन् १९९० मा भुटानबाट निर्वासित भएपछि भुटान पिपल्स पार्टीका अध्यक्ष पौडेल झापाको विर्तामोडमा...


चीनले १८ वर्षभन्दा कम उमेरका लागि स्मार्टफोन प्रयोगको सीमा तोक्दै

साउन १८, एजेन्सी । चीनले १८ वर्ष भन्दा कम उमेरका किशोरकिशोरी तथा बालबालिकाहरुका लागि स्मार्ट फोनलगायतका उपकरणको प्रयोगमा सीमा तोक्ने भएको छ । इन्टरनेटको बढ्दो प्रयोगको लतका कारण बालबालिकाहरुको रचनात्मक क्षमतामा ह्रास आएको भन्दै चीनको साइबर स्पेश प्रशासनले यस्तो तयारी...


फिफा महिला विश्वकप : अष्ट्रेलिया र नाइजेरिया नकआउट चरणमा

साउन १५, काठमाडौँ । आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् । मेलबर्न रेक्टान्गुलर रंगशालामा सोमबार भएको समूह चरणको...


भारतको हावडा जिल्लामा आज भीषण आगलागी

साउन ५, एजेन्सी । भारत पश्चिम बंगालको हावडा जिल्लामा शुक्रबार बिहान भीषण आगलागी भएको छ । हावडा जिल्लाको बजार क्षेत्रमा लागेको आगलागीमा ५० बढी पसल जलेर नष्ट भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनाको सुचना पाउने वित्तिकै १२ वटा...


सिंगापुरको राहदानी विश्वमै सबैभन्दा शक्तिशाली

साउन ४, एजेन्सी । जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ । राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो । सिंगापुरका...


नेटोको कारण तेस्रो विश्वयुद्ध नजिकिएको रुसको दाबी

असार २७, एजेन्सी । रुसले नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको बताएको छ । लिथुआनीयामा नेटो शिखर सम्मेलन चलिरहेको बेला रुसको शक्तिशाली सुरक्षा परिषदका उपसचिव दिमित्री मेदभेदेवले नेटोको बढ्दो युक्रेन सहयोगले तेस्रो विश्वयुद्धलाई नजिक ल्याइरहेको बताउनु भएको हो । पश्चिमाहरुको विवेकहीन...


‘पशुपति प्रसाद २: भष्मे डन’ अमेरिकाका राष्ट्रिय सिनेमा चेनमा रिलिज हुने

असार २५, काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ अमेरिकाका राष्ट्रिय सिनेमा चेनहरूमा रिलिज हुने भएको छ । अमेरिकाका राष्ट्रिय सिनेमा चेन रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिसका हलमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज...


साउदीको अमेरिकी दूतावास बाहिर गोली चल्दा एक नेपालीको मृत्यु

असार १४, एजेन्सी । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । घटनामा आक्रमणकारी पनि मारिएका छन् । वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदारलाई गोली लागेपछि उपचारकोक्रममा मृत्यु...


एकदिवसीय विश्वकपको ‘ट्रफी टुर’ सुरु

असार १२, काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको ‘ट्रफी टुर’ सोमबार ९हिजो०देखि सुरु गरिएको छ । एक लाख २० हजार फिटमाथिबाट ट्रफी सार्वजनिक गर्दै टुरको सुरुआत गरिएको हो । आईसीसीले उक्त उचाइमा ट्रफी सार्वजनिक गरेपछि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट...


तस्बिरमा ऊँट केटी

सन् १८८५–१८८६ तिर लिइएको यस तस्बिरमा इल्ला हार्परलाई देखाइएको छ। उनी जन्मदेखि असाध्यै दुर्लभ चिकित्सा अवस्था ‘कन्जेनेटल जेनु रिकर्वेटम’ ले पीडित थिइन्। यस विकारका कारण उनका घुँडा विपरीत दिशामा मोडिन सक्थे। जसको नतिजा उनी चारैतिर आफ्ना घुँडा मोड्न सक्थिन्। सन्...


भारतको बनवासामा भएको दुर्घटनामा चार नेपालीको मृत्यु

जेठ २९, काठमाडौं । कञ्चनपुरको बनबासा नजिकै पर्ने भारतीय बजार खटिमामा भएको सडक दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्यु भएको छ । खटिमाको चकरपुर भन्ने स्थानमा शनिबार दिउँसो कार र दुई स्कुटर ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।...


भारतमा भीषण रेल दुर्घटनाः घाइतेको उपचारमा संघ स्वयंसेवकले गरे रक्तदान

जेठ २१, काठमाडौं । भारतको ओडिशा प्रान्तको बालासोरमा भएको भीषण रेल दुर्घटनामा घाइतेहरूको उपचारका लागि स्वयंसेवकहरुले करिब ५ सय युनिट रक्तदान गरेका छन् । दुर्घटना लगत्तैदेखि राष्ट्रीय स्वयंसेवक संघका सयौं स्वयंसेवक राहत र उद्धार कार्यमा जुटेका थिए । बालासोर जिल्लाको...


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

जेठ १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । चार दिने औपचारिक भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले आज समकक्षी मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको...


पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देश बाहिर जान रोक

जेठ १२, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । देश छाड्न प्रतिबन्ध...


केन्यामा क्रिश्चियन धर्मगुरुको पछि लाग्दा ८३ जनाको मृत्यु

जेठ ११, एजेन्सी । केन्यामा क्रिश्चियन धर्मगुरुको पछि लाग्दा ८३ जनाको मृत्यु भएको छ । परमेश्वर भेट्न भोकै वसेका ८३ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ । पछिल्लो पटक १० जनाको शव फेला परेपछि परमेश्वर भेट्ने विश्वासमा भोकै वसेर...


मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

जेठ १०, एजेन्सी । मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा मंगलबार हत्या गरिएको हो । अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको...


पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

जेठ ७, लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो । साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा...


पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई ८ दिन हिरासतमा राख्न अनुमति

वैशख २८, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । भ्रष्टाचारविरोधी निकाय नेसनल एकाउन्टेबिलिटी ९एनएबी०ले राजधानी इस्लामाबादको अदालतमा खानलाई भ्रष्टाचार मुद्दामा सोधपुछका लागि १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा अदालतले आठ दिन अनुमति...


ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…