SamwadKhabar logo

               

विश्व

३०६ समाचार


द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

६ साउन, काठमाडौँ । द्रौपदी मुर्मू भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी यशवन्त सिन्हालाई पराजित गरेकी हुन् । भारतीय राष्ट्रपतीय निर्वाचनमा इलेक्टोरल कलेजमा कुल १० लाख ८६ हजार ४३१ मत हुन्छ । चुनावमा आधाभन्दा बढी मत ल्याउने उम्मेदवार...


सबैभन्दा धेरै उमेरको भाले पान्डाको मृत्यु

५ साउन, काठमाडौँ । हङकङको चिडियाघरमा राखिएको विश्वको सबैभन्दा बुढो भाले (३५ वर्षको) पान्डाको मृत्यु भएको हो । केही हप्तादेखि स्वास्थ्यस्थिति खस्किँदै गएपछि खानेकुरा खान नसकेपछि पानी र जीवनजललगायतका पेयपदार्थ मात्र दिइएको चिडियाघर सञ्चालकहरुले बताएका छन् । एन एन नाम...


भारतको १५औँ राष्ट्रपति निर्वाचनको मतगणना कार्य सुरु

साउन ५, नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना कार्य सुरु गरिएको छ । बिहीबार बिहान ११ बजेदेखि संसद् भवनको ६३ नम्बर कोठामा मतगणना थालिएको हो । मतगणना सकिएलगत्तै नतिजा सार्वजनिक गरिने द इकोनोमिक टाइम्सले जनाएको...


श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

४ साउन, काठमाडौँ । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ। विक्रमासिंघेले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री...


श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

साउन ४, कोलम्बो। श्रीलंकाको संसदले आज बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ। आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदै छ। राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा...


श्रीलंकामा आज नयाँ राष्ट्रपति चुन्न मतदान हुँदै

४ साउन, काठमाडौँ । आर्थिक संकटबाट गुज्रिरहेको र जनआन्दोलनपछि राष्ट्रपति भागेको श्रीलंकाको संसदमा आज नयाँ राष्ट्रपति चुन्न मतदान हुँदैछ। न्युजवायरका अनुसार श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान हुन लागेको हो। कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ।...


तातो हावाबाट ५१० जनाको मृत्यु

३ साउन, काठमाडौँ । स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जानेको सङ्ख्या पाँच सय १० पुगेको छ । देशका विभिन्न...


मलेसियामा कोरोना सङ्क्रमित बढ्दै, थप सात जनाको मृत्यु

साउन ३, क्वालालम्पुर। मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको...


डडेलोको भुङग्रोमा युरोप तापक्रमको रेकर्ड तोडदैँ

३ साउन, काठमाडौँ । केही सातादेखि दक्षिण युरोपलाई आक्रान्त पारेको ‘हिटवेभ’ उत्तरतर्फ सरेको छ। हिटवेभका कारण बेलायतको तापक्रममा नयाँ रेकर्ड कायम हुने चरणमा पुगेको छ। द गार्डियनका अनुसार बेलायतमा अहिलेसम्म मापन भएको उच्च तापक्रम ३८.७ डिग्री सेल्सियस हो। मंगलबारको तापक्रम...


श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई देश छाड्न सिंगापुरकाे आदेश

साउन ३, काठमाडौं । श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले देश छाड्न आदेश दिएको छ । सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिइएको भएपनि उहाँलाई राजनीतिक शरण दिन नसकिने भन्दै देश छोड्न आदेश दिएको...


बेलायती प्रधानमन्त्री जोनसनको सरकारले पायो विश्वासको मत

साउन ३, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत पाएको छ । सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले सरकारको समर्थनमा मतदान गरेपछि जोनसोनको सरकारले विश्वासको मत जित्न सफल भएको हो । प्रधानमन्त्री जोनसनले पदत्याग गर्ने घोषणा गरिसकेकाले तत्काल राजीनामा गरेर...


भारतमा राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

साउन २, काठमाडौं । भारतमा आज (सोमबार) नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएको छ । भारतमा हुन लागेको १५ औं राष्ट्रपतिको निर्वाचनका लागि यशवन्त सिन्हा र द्रोपदी मुर्मुबीच कडा प्रतिस्पर्धा हुने भएको हो । निर्वाचनका लागि ४८ सय निर्वाचित...


पुष्पकमल दाहाल र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता

१ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित आइतबार बिहान भाजपाको केन्द्रीय कार्यालयमा दाहाल र नड्डाबीच भेट भएको हो । नड्डाकै...


माओवादी अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

साउन १, काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ । उहाँले आज (आइतबार) अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको हो । साथै उहाँले आइतबार नै...


सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीमा सफलतापूर्वक प्रत्यारोपण

असार २९, न्युयोर्क।अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार यो चिकित्सा...


देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति

असार २९, काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भागेका छन् । आर्थिक संकटका कारण जारी विरोध प्रदर्शनबीच उनी एक सैनिक विमानमार्फत भागेका हुन् । ७३ वर्षीय राजपक्षे माल्दिभ्सको राजधानी माले पुगेका छन् । स्थानीय समयानुसार बुधबार बिहान ३...


शिन्जो आबेको मंगलबार बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने

२८ असार, काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज (मंगलबार)बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ । राजधानी टोकियोस्थित जोजोजी वौद्ध गुम्बामा पारिवारिक सदस्यहरूको सहभागितामा आबेको अन्त्येष्टि गरिने भएको छ । गुम्बामा र टोकियो शहरका विभिन्न स्थानमा आधा झुकाईएका झण्डाहरू...


चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ र नेकपा (एमाले) का अध्यक्ष ओलीसँग भेटवार्ता

२८ असार, काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । लिउ मंगलबार भक्तपुरस्थित बालकोट पगी अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । चिनियाँ कम्युनिस्ट...


अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा अन्तरिक्षको रंगीन तस्बिर सार्वजनिक

असार २८, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ ले लिएको अन्तरिक्षको पहिलो रंगीन तस्बिर सार्वजनिक गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच उहाँले यो तस्बिर सार्वजनिक गर्नुभएको हो । अन्तरीक्ष अनुसन्धान संस्था नासाका...


आबे हत्याबारे अनुसन्धानको प्रारम्भिक रिपोर्ट सार्वजनिक

२७ असार, काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको आरोप लगाइएका ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएको जापानी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक सङ्गठन’सँग जोडिएको...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …