नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
२१ बैशाख, काठमाडौँ । चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा।राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित सो प्रान्तमा रहेका १०...
पाइलटहरुले किन गर्दैछन् अजयको फिल्मको विरोध
२१ बैशाख, काठमाडौँ । हालै रिलिज भएको फिल्म रनवे ३४ लाई लिएर बलिउड अभिनेता अजय देवगन चर्चामा छन् । भारतीय पाइलट महासंघले अजयले पाइलटको भूमिका निर्वाह गरेका छन् जसमाथि यो फिल्ममा पाइलटहरूलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएको छ ।...
च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल
२१ बैशाख, काठमाडौँ । बैशाख २१, काठमाडौं । युइएइफए च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब लिभरपुल प्रवेश गरेको छ । भिल्लारियलको पुनरागमन प्रयासलाई रोक्दै लिभरपुलले मंगलबार युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको हो। बुधबार राति भएको खेलमा भिल्लारियलमा सुरुवाती समयमा...
युक्रेनको द्वन्द्वले अफ्रिकामा संकट
२० बैशाख, काठमाडौँ युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ–युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या...
बुद्ध पूर्णिमाका दिन मोदीको नेपाल भ्रमण
२० बैशाख, काठमाडौँ भारतीय पत्रिका द हिन्दुका अनुसार यही जेठ २ गते (बुद्ध पूर्णिमाका) दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने तयारी छ। मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालका...
टेक्ससमा नेजाद्वारा सामुदायिक अन्तरक्रिया
वैशाख १९, ड्यालस (अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक अन्तरकृया सम्पन्न गरेको छ । आइतबार टेक्ससको अर्भिङमा ‘प्रेस र सामुदायिक सम्बन्ध’ विषयक अन्तरकृया कार्यक्रममा सहभागीहरुले नेपालीभाषामा अमेरिकाबाट प्रकाशित सञ्चारमाध्यबाट गरिएको अपेक्षा र गुनासो राखेका थिए । नेपालीभाषामा...
भारतले जफत गर्यो शाओमीको साढे ७२ करोड डलर
१८ बैशाख, काठमाडौँ । भारतले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीको साढे ७२ करोड अमेरिकी डलर जफत गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार गैरकानुनी तरिकाले भारतबाट रेमिट्यान्स विदेश पठाएको भन्दै शाओमीको भारतको बैंकमा रहेको उक्त डलर जफत गरिएको हो। भारतमा आर्थिक...
भारतले जम्मु कस्मिरमा ५४० मेगावाटको जलविद्युत आयोजना बनाउने
१५ बैशाख, काठमाडौँ । भारतले जम्मु कस्मिरमा ५४० मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ। द हिन्दुका अनुसार भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार क्वार हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट बनाउन स्वीकृति दिएको छ।यो आयोजना बनाउन ४ हजार ५ सय २६ करोड भारू लगानी हुनेछ।५४ महिनामा...
संयुक्त राष्ट्रसंघका महासचिव गुटनबर्ग युक्रेनमा
वैशाख १५, दमासकस । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटनबर्ग युक्रेन पुग्नुभएको छ । उहाँले सो कुरा ट्वीट गरेर जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । बुधबार ट्वीट गरेर उहाँले सो कुरा जानकारी...
सुकी भ्रष्टाचार अभियोगमा दोषी ठहर
वैशाख १४, याँगुन । सैनिक शासित म्यान्मारको एक अदालतले पूर्वनेता आङ सान सुकीलाई भ्रष्टाचार काण्डमा दोषी ठहर गरेको छ । उनीविरुद्ध चलिरहेका श्रङ्खलावद्ध मुद्वाको यो एउटा पछिल्लो निर्णय हो । सन् २०२१ को फ्रेब्रुअरीमा सेनाले म्यान्मारमा सुकीको जन निर्वाचित सरकारलाई...
इलन मस्क बने ट्विटरका नयाँ मालिक
१३ बैशाख, काठमाडौँ । इलन मस्कले संसारभरि सामान्य देखि विशिष्ट व्यक्तिहरुले बारम्बार चलाउने प्रभावशाली सामाजिक सञ्जाल, ट्विटर किन्नका लागि सम्झौता गरेका छन् । उनी विश्वका सबैभन्दा धनी व्यक्ति हुन । उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर (अहिलको...
सरकारले विदेशी फिल्मलाई कर बढाउने, डब फिल्मबारे तत्काल निर्णय नहुने
१२ बैशाख, काठमाडौँ । तालुक निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी बजेटमार्फत विदेशी फिल्मको प्रदर्शनमा केही कडाइ गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार नेपाली सिनेमालाई प्रवद्र्धन गर्न पनि आगामी बजेटमा यसबारे केही न केही गर्नैपर्ने...
इम्यानुअल म्याक्रों फ्रान्सको राष्ट्रपतिमा निर्वाचित
१२ बैशाख, काठमाडौँ । फ्रान्समा म्याक्रोंको विजयसँगै संसारभरका नेताहरूले उनलाई बधाई दिएका छन् । समाचार संस्था एएफपीका अनुसार आइतबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोंले ५८.८ प्रतिशत मत पाए भने उनकी प्रतिष्पर्धी दक्षिणपन्थी उम्मेदवार मरिन लि पेनले ४१.२ प्रतिशत मत पाइन्।...
विश्व पृथ्वी दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै
वैशाख ९, काठमाडौं । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर आज (शुक्रबार) विश्व पृथ्वी दिवस मनाइँदै छ। अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढीरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका...
एकैपटक १० परमाणुबम हान्न सक्ने मिसाइल रुसद्वारा परीक्षण
८ बैशाख, काठमाडौँ । युक्रेनमा भएको आक्रमणको दुई महिनापछि रुसले नयाँ आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि राष्ट्रपति पुटिनले रुसविरुद्ध शत्रुहरूले कुनै पनि काम गर्नुअघि अब ‘दुईपटक सोच्नपर्ने’ बताएका छन् । पुटिनलाई सेनाले पहिलोपटक...
अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने
७ बैशाख, काठमाडौँ । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीन दिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरू कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल जान लागेको हो । यही शुक्रबार यहाँ...