SamwadKhabar logo

               

विश्व

२९१ समाचार


जर्मनीले जित्यो मिस इन्टरनेसनलको उपाधि

मङ्सिर २८, काठमाडौं । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले जितेको छ । २२ वर्षीया जर्मन प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको प्रतिष्ठित ताज जित्न सफल भएकी हुन् ।जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया...


फिफा विश्वकप फुटबल : सेमिफाइनल खेल हुँदै

मङ्सिर २७, काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङ्गलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया...


नरेन्द्र मोदीलाई मार्न उक्साउने कांग्रेस नेता पक्राउ

मङ्सिर २७, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया मंगलबार पक्राउ परेका छन् । सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा...


अष्ट्रेलियामा गोली प्रहार गरी दुई प्रहरीसहित तीनको हत्या

मङ्सिर २७, काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्यान्डको दुर्गम स्थानको एउटा घरमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी ३ जना हत्या गरेका छन् । यस्तै, घटनामा दुई जना घाइते भएका छन् । मारिनेमा दुई जना प्रहरी अधिकारी र एक सर्वसाधारण रहेका छन् ।...


ट्विटरले आजबाट ब्लु टिक मार्कबापत शुल्क लिने

मङ्सिर २६, काठमाडौं । एलन मस्कको कम्पनी ट्विटरले आज (सोमवार) खेखि आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस फेरी सुरु गर्ने भएको छ । ट्विटरले आइतबार नै यसको जानकारी गराइसकेको छ । ट्विटरका अनुसार १२ डिसेम्बर (आज) आफ्नो ब्लु सब्सक्रिप्सन सेवा फेरी...


गृहमन्त्रीलाई बर्खास्त गर्न दक्षिण कोरियाली संसदको आह्वान

मङ्सिर २६, सीउल । दक्षिण कोरियाको संसद्ले इटावोनमा ह्यालोविन उत्सवमा भएको ठूलो मानवीय क्षतिमा सरकारको ‘रेसपोन्स’लाई लिएर गृहमन्त्रीलाई बर्खास्त गर्न आह्वानको प्रस्ताव पारित गरेको छ । अक्टोबर २९ मा उत्सव मनाउने क्रममा भाडदौड हुँदा १५६ जनाको मृत्यु हुनुका साथै १५२...


युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

मङ्सिर २५, एजेन्सी । शनिबार युक्रेनको ओडेसामा अन्धकार छाएको छ । किनकि यहाँ ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएका छन् । बन्दरगाह शहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अल जजीराले उल्लेख गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले...


१८ देखि २५ वर्ष उमेर समूहका युवाहरूका लागि नि:शुल्क कन्डम

मङ्सिर २५, काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युवाहरूको समूहलाई नयाँ वर्षको सुरुदेखि नै १८ देखि २५ वर्ष उमेर समूहका लागि औषधि पसलहरूमा कण्डम निःशुल्क उपलब्ध हुने बताए। समाचार एजेन्सी रोयटर्सका अनुसार म्याक्रोनले पत्रकार सम्मेलनमा भने, “जनवरी १ बाट १८...


नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

मङ्सिर २५, काठमाडौं । नेदरल्यान्ड्सका राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् । कतारमा जारी फिफा विश्वकपबाट बाहिरिएपछि उनले रमजिनामा दिएका हुन् । विश्वकपको शुक्रबार राती भएको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले...


विश्वकप समाचार संकलनकै क्रममा पत्रकार ग्रान्टको मृत्यु

मंसिर २४, काठमाडौँ । आठौं पटक विश्वकप फुटबलको समाचार संकलन गर्ने क्रमममा अमेरिकी पत्रकार ग्रान्ट वाल्हको मृत्यु भएको छ । कतार स्थित रुसेल रंगशालामा शुक्रबार राति भएको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल चलिरहेका बेला ग्रान्टको मृत्यु भएको हो । ४८...


गुजरातमा बहुमतउन्मुख भाजपा, हिमाचलमा कांग्रेस अगाडि

मङसिर २२, काठमाडौं । भारतमा गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको साथसाथै अन्य राज्यहरूमा ६ वटा विधानसभा र एक लोकसभा सिटको उपचुनावको मतगणना भइरहेको छ । सबैको ध्यान खिचेको गुजरात चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत प्राप्त गर्ने देखिएको...


बीबीसीद्धारा सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक

मङ्सिर २०, काठमाडौं । बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट सय जना प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा जोनस र सेल्मा ब्लेअर, रुसी पप...


युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ‘ड्रोन आक्रमण’ : गभर्नर

मङ्सिर २०,मस्को । एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रुसी एयरफिल्डमा ड्रोन हमलाको लागि दोष लगाएको एक दिनपछि स्थानीय गभर्नरले मङ्गलबार सो जानकारी दिनुभएको छ...


नवौँ विश्व माटो दिवस मनाइँदै

मङ्सिर १९, काठमाडौं । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिख अर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ । सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर...


इरानमा जारी प्रदर्शनका क्रममा २ सय जनाको मृत्यु

मङ्सिर १८, काठमाडौं । इरानमा केही महिना यता भईरहेको प्रदर्शनका क्रममा २ सय जना मानिसको मृत्यु भएको खुलासा भएको छ । इरानको एक सुरक्षा निकायले गत सेप्टेम्बर यता जारी प्रदर्शनका क्रममा २ सय जना मानिसको मृत्यु भएको जनाएको हो ।...


पृथ्वीको जनसंख्या आज ८ अर्ब नाघ्यो

कात्तिक २९, काठमाडौं । संयुक्त राष्ट्र संघीय प्रक्षेपण अनुसार विश्वको जनसंख्या नोभेम्बर १५, २०२२ अर्थात् आजको दिन ८ अर्ब नाघेको छ । पृथ्वीमा आज ८ अर्बौं स्थानको व्यक्तिको जन्म भएको हो। विश्व जनसंख्या सम्भावना २०२२ को रिपोर्ट अनुसार २०२३ मा...


अमेरिकामा गोली प्रहारबाट तीन फुटबल खेलाडीको मृत्यु

कात्तिक २९, एजेन्सी । अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई बसमा गोली हानी हत्या गरिएको हो । ज्यान गुमाउनेमा खेलाडी डेभिन चन्डलर, डिसेन पेरी...


कोप-२७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने

कात्तिक २२, इजिप्ट । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप– २७) को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ । ‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान...


दुई महिनदेखि मेरो हत्याको षडयन्त्र गरियो : इमरान खान

कात्तिक २२, इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक र्‍यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीन वटा गोली निकालिएको दाबी गरेका छन् । पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट...


अनेक विवाद सामना गर्दै विश्वकप आयोजक कतार

कात्तिक २०, काठमाडौं । विश्वकप फुटवल सुरु हुन दुई सातामात्र बाँकी छ । कतारमा हुन गइरहेको विश्वकपको २२औँ संस्करण आगामी मंसिर ४ गते अर्थात नोभेम्बर २० देखि सुरु हुँदैछ । कतारमा हुने विश्वकप हेर्न फुटबलको निर्णायक खेल हेर्नका लागि विश्वभरिबाट...


ताजा

सबै

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, आवेदन आह्वान

जेठ २, काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र बसोबास गर्नेहरूका लाग…

‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ जना आवेदन

जेठ २, काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गर्दै आएको विभिन्न निःशुल्क सीप त…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…