SamwadKhabar logo

               

विश्व

३०४ समाचार


भारत–अमेरिका सैन्य ड्रोन खरिद सम्झौताको तयारी

माघ १९, एजेन्सी । भारत र अमेरिकाबीच ३ अर्ब डलर बराबरको सैन्य ड्रोन खरिद सम्झौता हुने तयारी भइरहेको बताइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले प्रिडेटर थर्टी–एमक्यु–नाइन बी ड्रोन भारतलाई उपलब्ध गराउने गरी सम्झौताको तयारी गरिएको हो । यस्तो...


मलेसियाका गृहमन्त्री इजमायल आज नेपाल आउँदै

माघ १९, काठमाडौं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल तीन दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । इजमायलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको...


अमेरिकी उपमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

माघ १५, काठमाडौं । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज (आइतबार) काठमाडौं आउँदै छिन्। परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन् । नयाँ गठबन्धनको सरकार बनेपछि...


जापानमा भारी हिमपात, यातायात अवरुद्ध

माघ ११, टोकियो । भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन्...


चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित

माघ ८, बेइजिङ । चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको...


ब्राजिलका राष्ट्रपति लुलाले हटाए ४० सुरक्षाकर्मी

माघ ४, ब्रासिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जनवरी ८ मा सरकारी भवनहरू तोडफोड गर्ने प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्न असफल भएकोमा राष्ट्रपति निवासको सुरक्षामा खटिएका ४० सुरक्षाकर्मी हटाएका छन् । उनको निर्णय मंगलबार सरकारी राजपत्रमा प्रकाशित भएको...


पेरूमा जारी झडपमा ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

माघ २, लिमा । पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ भने राष्ट्रपति डिना बोलुआर्टेको...


आफ्ना नागरिकमाथि प्रवेशाज्ञा बन्द गरेको भन्दै जापानद्वारा चीनको आलोचना

पुस २७, टोकियो । चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार उक्त कदमको विरोध गरेको हो । साथै, उसले उक्त निर्णय फिर्ता...


मस्कोबाट गोवा आएको विमान आकस्मिक रूपमा गुजरातमा अवतरण

पुस २६, एजेन्सी । रुसको मस्कोबाट भारतको गोवा आइरहेको विमानमा बम राखिएको जानकारी आएपछि सोमबार राति विमानलाई गुजरातको जामनगरमा आकस्मिक अवतरण गराइएको छ । गोवा विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा कसैले मस्कोबाट गोवा आइरहेको विमानमा बम रहेको जानकारी गराए लगत्तै विमानलाई...


आमाले जाडोमा नुहाउन भनेपछि रिसाएका बालकले बोलाए प्रहरी

काठमाडौं । आमाले नुहाउन भनेपछि रिसाएका छोराले प्रहरी बोलाएका छन् । इमर्जेन्सी कल आएपछि बालकको घर पुगेको प्रहरीले पनि सबै घटना थाहा पाएपछि आफ्नो हाँसो रोक्न सकेनन् । भारतको उत्तर प्रदेशको हापुड जिल्लाको एउटा गाउँमा नौ वर्षीय बालकले ११२ मा...


मलेसियामा १९ नेपाली बन्धक, सरकारले थाल्यो उद्धार

काठमाडौं । रोजगारीका लागि मलेसिया पुगेका १९ जना नेपालीलाई बन्धक बनाइएको छ । विगत ८ दिनदेखि उनीहरुलाई बन्धक बनाएको पाइएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालै उनीहरुको उद्धार थाल्न मुख्यसचिवमार्फत् निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । उनीहरुको अवस्था बुझेर तत्कालै उद्धार...


अमेरिकामा एक नेपालीको गोली हानी हत्या

पुस २४, काठमाडौं । अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या गरिएको छ । तनहुँ, दमौली घर भइ अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आएका भेषराज लामिछानेको गोली हानी हत्या गरिएको हो । करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार...


विश्वका दुई तिहाई हिमनदी लोप हुँदै

पुस २२, न्यूयोर्क । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा...


पेलेको शव अन्तिम श्रद्धान्जलीका राखिँदै

पुस १८ काठमाडौँ— फुटबलका महान खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज भिला बिलमिरो रंगशालामा राखिँदैछ। दाहसंस्कार गरिनु अघि पेलेलाई रंगशालमा गएर उच्च पदस्थ अधिकारी, खेलाडी, प्रशिक्षक र समर्थकले अन्तिम पटक श्रद्धाञ्जलि दिनेछन्। भिला बिलमिरोसान्तोष फुटबल क्लबको मैदान हो।...


मेक्सिकाे कारागारमा आक्रमण: १४ जनाकाे मृत्यु, २४ कैदी फरार

पुस १८, काठमाडौं । मेक्सिकोको एक कारागारमा बन्दुकधारी समूहले आक्रमण गर्दा १४ जना कैदीबन्दीको मृत्यु भएको छ । सीमवर्ती शहर जुआरेजमा रहेको कारागारमा बख्तरबन्द गाडीमा आएका बन्दुकधारीहरुको कारागार सुरक्षामा खटिएका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरी कारागारभित्र प्रवेश गरी कैदीमाथि आक्रमण...


सन् २०२२ मा २०० भन्दा बढी नयाँ ग्रह फेला

पुस १८, न्युयोर्क । एउटा ठूलो खोजमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डल बाहिर दुई सयभन्दा बढी नयाँ ग्रहहरू फेला पारेका छन् । सन् २०२२ को अन्त्यसम्म यो संख्या बढेर ५२३५ एक्सोप्लानेट्स पुगेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यस्तो जानकारी दिएको हो...


फिलिपिन्समा कोभिडबाट २६ जनाको मृत्यु

पुस १७, मनिला । फिलिपिन्समा कोभिड–१९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको हो...


भारतीय अभिनेता विवेक ओबरायले दिए प्रचण्डलाई बधाई

पुस १२, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय अभिनेता विवेक ओबरायले बधाई दिएका छन् । उनले इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्बिर पोस्ट गर्दै नेपालको प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई बधाई दिएका हुन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘बधाई...


फ्रान्स फर्काउने प्रक्रिया पूरा नभएसम्म शोभराज अध्यागमनकै हिरासतमा रहने

पुस ८, काठमाडौं । विश्व कुख्यात सिरियल किल्लरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई आज अध्यागमन विभागको जिम्मा लगाउने तयारी भएको छ । बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा हुन लागेका हुन् ।...


चीनमा कोरोनाको नयाँ भेरियन्ट : भारतमा पनि देखियो

पुस ७, चीन । चीनमा देखिएको कोरोना संक्रमणको नयाँ भेरियन्ट भारतमा समेत मिल्दोजुल्दो भेटिएको छ । चीनमा देखिएको कोरोना संक्रमणका तीन भेरियन्ट भारतमा समेत देखिएको पत्ता लागेको छ । भारतका गुजरात र ओडिसामा सो भेरियन्ट देखिएको हो । कोरोनाको नयाँ...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …