SamwadKhabar logo

               

विश्व

३०४ समाचार


अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

असोज १२, काठमाडौं। अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल भ्रमणमा आउँदै छिन्। उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन्। गत २७ भदौमा चीनको नेसनल पिपल्स कंगे्रस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगतै अमेरिकी...


भारतीय हास्यकलाकार राजु श्रीवास्तवको निधन

असोज ५, काठमाडौँ । चर्चित भारतीय कमेडियन तथा अभिनेता राजु श्रीवास्तवको निधन भएको छ । राजुलाई केही दिनअघि ब्रेन डेड घोषणा गरिएको थियो । ५८ वर्षीय राजु श्रीवास्तवलाई हृदयघात भएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजु श्रीवास्तव अगस्ट...


म्यानमारकाे एक विद्यालयमा गोली प्रहार हुँदा ११ जनाकाे मृत्यु, १५ सम्पर्कबिहीन

असोज ५, काठमाडौं । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकोप्टरबाट गोली प्रहार हुँदा ११ जना बालिबालिको मृत्यु भएको छ । सोही घटनामा १५ जना सम्पर्कबिहीन बनेका छन् । उत्तरी म्यानमारको सांगेन प्रान्तमा रहेको एक विद्यालयमा सेनाको हेलिकोप्टरबाट गरिएको गोली प्रहारमा बालकालिकाको...


अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

असोज ५, काठमाडौं । प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसंघ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रूपमा अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने...


चीनमा कोरोना संक्रमित चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु, २० घाइते

असोज ३, काठमाडौं । चीनमा कोराना संक्रमितहरु चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितहरुलाई क्वारेन्टाइन परिसरतर्फ लैजाँदै गरेको एउटा बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । चीनको दक्षिण–पश्चिमी कुईचौ प्रान्तमा आइतबार बिहान बस पल्टिएर...


लक्ष्य पूरा नगरी युक्रेन युद्धबाटपछि नहट्ने: राष्ट्रपति पुटिन

असोज २, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पटिनले युक्रेन युद्धको लक्ष्यबाट पछाडि नहट्ने बताउनुभएको छ । युक्रेनले रुसी कब्जामा गएको भूमि फिर्ता लिन प्रति–आक्रमण बढाईरहेको बेला पुटिनले डोनबास क्षेत्रलाई मुक्त गर्ने लक्ष्यबाटपछि नहट्ने अडान दोहोर्याउनु भएको छ । रुसी भाषीहरुको...


बङगलादेशले दिएको १ करोड बढी सहयोग पाकिस्तानद्धारा अस्वीकार

भदौ ३१, काठमाडौं । बाढी र पहिरोबाट प्रभावित भएको पाकिस्तानले बङगलादेशले दिएको सहयोगलाई अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीको अभाव भोगिरहेको पाकिस्तानलाई बङगलादेशले १ करोड ४० लाख टाका सहयोग रकम दिने प्रस्ताव गरेको थियो ।...


चिनियाँ जनकंग्रेसका अध्यक्ष ली स्वदेश फर्किए

भदौ ३०, काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु आज बिहीबार स्वदेश फर्किनु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्शु बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्किनु भएको...


भक्तपुर दरबार स्क्वायरमा ली चान्सुसहित चिनियाँ टोली

काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बुधबार ली चान्सुको टोलीले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गरेको छ । पच्पन्न झ्याले दरबारको...


पाकिस्तानमा चौबीस घन्टायता बर्षा र बाढीबाट ५४ को मृत्यु

भदौ २९, इस्लामावाद। पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार चार सय...


दसैंअघिनै नाका खोल्न पहल गर्ने लीको प्रतिबद्धता

भदौ २८, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोना भाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ ।...


भारतमा स्कुटर शोरुममा आगलागी : ८ जनाको मृत्यु

भदौ २८, तेलंगाना । भारत तेलंगानाको सिकन्दराबादमा विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । भवनबाट हाम फालेर भाग्ने क्रममा उनीहरू घाइते भएका हुन् । भुईं फ्लोरमा रहेको विद्युतीय स्कुटर शोरुममा...


चिनियाँ जनकांग्रेसका अध्यक्ष ली आज नेपाल आउँदै

भदौ २७, काठमाडों । चीनको राष्ट्रिय जनकांग्रस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारीक भ्रमणका लागि आज नेपाल आउँदै छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण का लागि आज नेपाल आउन लागेको हो । लीसहितको टोली विषेश...


लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री

भाद्र २१, काठमाडौँ । कन्जरभेटिभ दौडमा विजयी भएपछि लिज ट्रस बेलायतको अर्को प्रधानमन्त्री बन्ने निश्चित भएको छ । बेलायतको कन्जरभेटिभ पार्टीले लिज ट्रसलाई आफ्नो नेताको रूपमा छानेको छ, जसले बोरिस जोनसनबाट हस्तान्तरणको सुरुवात गरेको छ। विदेश सचिव लिज ट्रसलाई सत्तारुढ...


बेलायतमा नयाँ प्रधानमन्त्रीको घोषणा आज

भदौ २०, लन्डन । बेलायतमा आज नयाँ प्रधानमन्त्री घोषणा हुने भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेताका लागि भएको निर्वाचनको अन्तिम परिणाम आएसँगै बेलायत महारानीले नयाँ प्रधानमन्त्री घोषणा गर्नेछिन्। बोरिस जोनसनले झण्डै २ महिनाअघि राजिनामा दिएपछि रिक्त रहेको पदमा...


बाइडेन देशकै शत्रु हुन्ः ट्रम्प

भाद्र २०, काठमाडौँ । विरोधीको कटु आलोचना गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनसँग खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन् । व्युरोले अगस्ट ८ मा छापा...


भारतीय अर्थतन्त्र द्रुत गतिमाः २०२९ सम्म भारत विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था बन्ने

भाद्र २०, काठमाडौँ । भारतीय अर्थतन्त्र बेलायतलाई पछाडि छोडेर पाँचौ स्थानमा आइपुगेको छ। आगामी दिनमा यही बृद्धि दर कायम रहे २०२७ मा भारतले जर्मनी र २०२९ मा जापानलाई जितेर विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था बन्नेछ । भारतीय स्टेट बैंकको रिसर्च...


रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठुलो बोझः प्रधानमन्त्री हसिना

भाद्र १९, काठमाडौँ । रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठुलो बोझ बनेका बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले बताएकी छिन् । रोहिङ्ग्या आप्रवासीहरूलाई उनीहरूको मातृभूमि फर्कने सुनिश्चितताका निम्ति बङ्गलादेशले अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क गरिरहेको...


कोरियामा कोरोनाबाट ७५ जनाको मृत्यु

भदौ १५, सोल । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार पनि अप्रत्यासितरूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा १७ जनाको मृत्यु भएको छ । न्युजिल्याण्डको...


विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक

भाद्र १५, काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक भएको हो । ट्रफी आजै नै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा पुर्याइनेछ । टी–ट्वान्टी...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…