SamwadKhabar logo

               

विश्व

३०६ समाचार


जापानमा अनलाइनमा गालीगलौज गर्नेलाई जेल हालिने

असार २६, काठमाडौँ । जापानको संसदले अनलाइनमा गालीगलौज गर्नेलाई जेल सजाय दिने नियम अनुमोदन गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा दुर्व्यवहारका घटना बढेसँगै जापानले नयाँ नियम ल्याएको हो। नयाँ नियमअनुसार अनलाइन गालीगलौजको आरोपमा दोषी पाइएका व्यक्तिलाई एक महिनासम्मको जेल वा...


राष्ट्रपति राजपक्षद्वारा राजीनामा दिने घोषणा, प्रदर्शनकारीहरूबीच खुसीयाली

असार २६, बीबीसी। श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार...


सीपीसी विदेश विभाग प्रमुख लिउ काठमाडौंमा

असार २६, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी चारदिनसम्म नेपालमा रहनेछन् । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि यो चिनियाँ उच्च तहको भ्रमण हो...


श्रीलंका संकटः राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा

असार २५, एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकाहरूरीले कब्जामा लिएका छन् । शनिबार हजारौँको सहभागीमा आएका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवासलाई कब्जामा लिएका हुन् । राष्ट्रपति निवासभित्र प्रदर्शनकारीहरू पौडी खेलिरहेको तथा सोफामा बसेर चिया पिइरहेको भिडियो सार्वजनिक भएका...


गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन

२४ असार, काठमाडौँ । गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन...


जापानका पूर्वप्रधानमन्त्री आवेमाथि गोली प्रहार

असार २४, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार भएको छ । बीबीसीले दिएको जानकारीअनुसार उनलाई देशकै पश्चिम क्षेत्रमा नारा भन्ने स्थानमा गोली प्रहार भएको छ । गोली प्रहारपछि उनी बेहोस अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले...


श्रीलंकाले माग्यो रुससँग सहयोग

२३ असार, काठमाडौँ । श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ । विदेशी सञ्चितिको अभावमा इन्धन झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका हुन् । श्रीलंका सन् १९४८ मा...


चीनमा फेरी कोरोना संक्रमण दर बढ्याे, सियान शहर लकडाउन

असार २२, काठमाडौं । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ । सोही शहरमा प्रत्येक दिन १८ जना कोरोनाका नयाँ संक्रमित फेला पर्न थालेका छन् । १ करोड ३० लाख जनसंख्या भएको...


अमेरिकामा बर्सेनि सयौँ गोलीकाण्ड, हजारौँको मृत्यु

असार २१, काठमाडौं । अमेरिकाको इलिनोस राज्यको हाइल्याण्ड पार्कमा भएको परेडमा एक बन्दुकधारीले जथाभावी गोली चलाउँदा छ जनाको मृत्यु भएको छ । अमेरिका स्वतन्त्र भएको स्मरणमा आयोजित परेड शुरू भएको २० मिनेटपछि गोलीकाण्ड भएको हो । घटनास्थलमै ५ जना र...


राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

असार १६, नयाँ दिल्ली। भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ। पीडित कन्हैया लाल नामका दर्जीलाई मंगलबार उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए। आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका...


भारतकाे राजस्थानमा दुई मुस्लिमले एक जना हिन्दुको गरे हत्या

असार १५, काठमाडौं । भारतको राजस्थानमा मुसलमान समुदायका दुई जनाले एक हिन्दुको हत्या गरेर सामाजिक सञ्जालमा पोस्ट गरेको विषयले त्यहाँ तनाव बढेको छ । धार्मिक दंगा मच्चिन सक्ने आशंकामा प्रशासनले उच्च सतर्कता अपनाएको छ । राजस्थानको उदयपुर जिल्लामा कन्हैया लाल...


अमेरिकाको एक सहरमा ट्रकभित्र ४६ शव फेला, आप्रवासी हुन सक्ने आशंका

असार १४, काठमाडौं । अमेरिका र मेक्सिको सीमा नजिकै एक ट्रकभित्र ४६ शव फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबैजना आप्रवासी हुन सक्ने सीएनएनले जनाएको छ । सान आन्तनियो सहरको बाहिरी क्षेत्रमा बेवारिसे अवस्थामा रहेको लरीमा ती शव...


रूसी मिसाइलहरूको प्रहारबीच जेलेन्स्कीले जी–७ लाई सम्बोधन गर्ने

असार १३, जर्मनी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले धनी राष्ट्रहरूको समूह जी–७ समूहको शिखर सम्मेलनलाई सोमबार सम्बोधन गर्दैछन् । सम्बोधनमा उनले रुस विरुद्धको युद्ध जित्न थप प्रभावशाली हतियारहरू उपलब्ध गराउन आग्रह गर्ने बताइएको छ । यो सातामा कीभ र अन्य...


जर्मनीको सहयोग नेपाललाई निरन्तर रहनेः जर्मन राजदूत

असार १३, काठमाडौँ । संघीय गणतन्त्र जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले नेपालसँगको द्विपक्षीय विकास सहयोगलाई सन् २०२३ पछि पनि निरन्तरता दिने निर्णय गरेको छ । जर्मनीका चान्सलर ओलाफ शुल्जले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रमार्फत जर्मनीको सहयोगलाई दिगो आर्थिक विकास,...


गर्भपतनसम्बन्धी फैसलाको विरोधमा अमेरिकी सर्वोच्च अदालतअगाडि प्रदर्शन

असार १२, काठमाडौँ । गर्भपतनसम्बन्धी पाँच दशक पुरानो फैसलालाई उल्ट्याउने आदेशविरूद्ध अमेरिकाको सर्वोच्च अदालतअगाडि सयौंले प्रर्दशन गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार विभिन्न प्लेकार्ड बोकेका प्रर्दशनकारीहरूले सर्वोच्चको निर्णय सच्चाउन माग गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सर्वोच्चको फैसलाप्रति असहमति...


मोरोक्कोमा भागदौड हुँदा २३ जनाको मृत्यु, सयौं घाइते

असार १२, काठमाडौं । युरोपेली देश स्पेन प्रवेश गर्न खोज्ने आप्रवासीहरुबीच भागदौड हुँदा मोरोक्कोमा २३ जना आप्रवासीको मृत्यु भएको छ । साथै सोही भागदौडमा परी सयौं आप्रवासी घाइते भएका हुन् । भागदौडका क्रममा भीड नियन्त्रण गर्न खोज्दा केही प्रहरी पनि...


‘रामायण यात्रा’ भारत गौरव’ पर्यटकीय रेल ५ सय यात्रु लिएर जनकपुरधाम स्टेसन आईपुग्यो

असार ९, जनकपुरधाम । रामायण यात्रा ‘भारत गौरव’ पर्यटकीय रेल ५ सय यात्रु लिएर विहिबार दिउँसो १ः३० बजे जनकपुरधाम स्टेसनमा आईपुगेको छ । स्टेसनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार साह, काठमाडौंस्थित भारतीय राजदूतावास प्रसन्न...


योगलाई खेलकुदसँग जोड्नुपर्छ – मन्त्री अथक

असार ७, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार काठमाण्डौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अथकले योगलाई खेलकुदकै अंगका रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो । पछिल्लो...


अन्तर्राष्ट्रिय योग दिवसः आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

असार ७, काठमाडौं। मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको...


नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा

६ असार, काठमाडौँ । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। भरतपुर महानगरपालिका–२५ का सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ। एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …