SamwadKhabar logo

               

विश्व

३०४ समाचार


प्रदूषणका कारण वर्षेनी ९० लाख मानिसको मृत्यु

जेठ ४, काठमाडौँ । सन् २०१९ मा प्रदूषणका कारण विश्वभर वर्षेनी ९० लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ। बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । हावा, पानी र माटोमा मानवका कारण उत्पन्न फोहोरले...


आज विश्व दूरसञ्चार दिवस

जेठ ५, काठमाडौं । आज विश्व दूरसञ्चार दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । दूरसञ्चारका क्षेत्रमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरेर ५३औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ ।...


फिलिपिन्समा २४ वर्षअघि देश छोडेर भागेका तानाशाह मार्कोसका छोरा राष्ट्रपति निर्वाचित

२९ वैशाख, काठमाडौैँ । पूर्वी एसियाली मुलुक फिलिपिन्समा फर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपति निर्वाचनमा सानदार जित हासिल गरेका छन्। गत सोमबार भएको चुनावमा मार्कोसले प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मत ल्याएर जित हासिल गरेका हुन्। उनले बुधबार जित दाबी गरेका छन्। यद्यपी मत...


अल जजिराकी पत्रकार शिरिनकाे इजरायली सेनाद्वारा गोली हानी हत्या

वैशाख २८, काठमाडौँ । अल–जजीराकी एक पत्रकारलाई बुधबार बिहान इजराइली बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी हत्या गरिएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । अरबी भाषा च्यानलका लागि...


सुरक्षाकर्मी लिएर आयो भारतीय वायुसेनाको विमान

वैशाख २८, बुटवल । भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते लुम्बिनी भ्रमण गर्दैछन् । मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान बुधबार आएको...


श्रीलङ्कामा प्रधानमन्त्रीले राजीनामा दिए पनि प्रदर्शन रोकिएन

वैशाख २७, काठमाडौँ । श्रीलङ्कामा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए पनि प्रदर्शन रोकिएको छैन । हिजो प्रधानमन्त्री महिन्दाले दिएको राजीनामा गएराति राष्ट्रपति गोटाबाया राजापाक्षेले स्वीकृत गर्नुभएको छ । सरकार विरुद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि देशव्यापी कर्फ्युको घोषणा गरिएको छ ।...


चीनमा हुने भनिएको १९ औं एसियाली खेलकुद स्थगित

२३ बैशाख, काठमाडौँ । चीनमा हुने भनिएको एसियाली खेलकुद स्थगित बैशाख २३, काठमाडौं । चीनको हाङझाउमा हुन गइरहेको १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ। आउँदो सेप्टेम्बर १० देखि २५ तारिखसम्मका लागि तय भएको एसियाली खेलकुद अर्को सूचना...


रुसद्वारा युक्रेनको चौतर्फी हमलाको दाबी अस्वीकार

२२ बैशाख काठमाडौँ । रुसले भविष्यमा युक्रेनमाथि ‘पूरा हमला’ अर्थात् चौतर्फी युद्धको घोषणा गर्छ भन्ने दाबीलाई रुसले ठाडो अस्वीकार गरेको छ । रुसले यो दाबीलाई ‘बकवास’ भनेको छ ।तर, रुसले दुई महिनाभन्दा बढी समयदेखि जारी युक्रेन आक्रमणलाई ‘युद्ध’ मान्न अस्वीकार...


‘गंगुबाई काठियावाडी’लाई नेटफ्लिक्समा रुचाइयो, २५ देशमा टप फिल्मको शीर्षस्थानमा

२२ बैशाख काठमाडौँ । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । उक्त फिल्म अप्रिल २६ देखि नेटफ्लिक्समा २५ देशमा टप १० फिल्मको शीर्षस्थान रहन सफल भएको छ । एक हप्ताको अवधिमा ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा...


पूनरागमन जित निकाल्दै रियल म्याड्रिड, च्याम्पियन्स लिगको फाइनलमा

२२ बैशाख काठमाडौँ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै रियल फाइनल पुगेको हो । स्पेनिस क्लब रियल म्याड्रिडले शानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ । पहिलो लेगमा ३–४ ले...


नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड

२१ बैशाख, काठमाडौँ । चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा।राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित सो प्रान्तमा रहेका १०...


पाइलटहरुले किन गर्दैछन् अजयको फिल्मको विरोध

२१ बैशाख, काठमाडौँ । हालै रिलिज भएको फिल्म रनवे ३४ लाई लिएर बलिउड अभिनेता अजय देवगन चर्चामा छन् । भारतीय पाइलट महासंघले अजयले पाइलटको भूमिका निर्वाह गरेका छन् जसमाथि यो फिल्ममा पाइलटहरूलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएको छ ।...


च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल

२१ बैशाख, काठमाडौँ । बैशाख २१, काठमाडौं । युइएइफए च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब लिभरपुल प्रवेश गरेको छ । भिल्लारियलको पुनरागमन प्रयासलाई रोक्दै लिभरपुलले मंगलबार युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको हो। बुधबार राति भएको खेलमा भिल्लारियलमा सुरुवाती समयमा...


युक्रेनको द्वन्द्वले अफ्रिकामा संकट

२० बैशाख, काठमाडौँ युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ–युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या...


बुद्ध पूर्णिमाका दिन मोदीको नेपाल भ्रमण

२० बैशाख, काठमाडौँ भारतीय पत्रिका द हिन्दुका अनुसार यही जेठ २ गते (बुद्ध पूर्णिमाका) दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने तयारी छ। मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालका...


टेक्ससमा नेजाद्वारा सामुदायिक अन्तरक्रिया

वैशाख १९, ड्यालस (अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक अन्तरकृया सम्पन्न गरेको छ । आइतबार टेक्ससको अर्भिङमा ‘प्रेस र सामुदायिक सम्बन्ध’ विषयक अन्तरकृया कार्यक्रममा सहभागीहरुले नेपालीभाषामा अमेरिकाबाट प्रकाशित सञ्चारमाध्यबाट गरिएको अपेक्षा र गुनासो राखेका थिए । नेपालीभाषामा...


भारतले जफत गर्‍यो शाओमीको साढे ७२ करोड डलर

१८ बैशाख, काठमाडौँ । भारतले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीको साढे ७२ करोड अमेरिकी डलर जफत गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार गैरकानुनी तरिकाले भारतबाट रेमिट्यान्स विदेश पठाएको भन्दै शाओमीको भारतको बैंकमा रहेको उक्त डलर जफत गरिएको हो। भारतमा आर्थिक...


भारतले जम्मु कस्मिरमा ५४० मेगावाटको जलविद्युत आयोजना बनाउने

१५ बैशाख, काठमाडौँ । भारतले जम्मु कस्मिरमा ५४० मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ। द हिन्दुका अनुसार भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार क्वार हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट बनाउन स्वीकृति दिएको छ।यो आयोजना बनाउन ४ हजार ५ सय २६ करोड भारू लगानी हुनेछ।५४ महिनामा...


संयुक्त राष्ट्रसंघका महासचिव गुटनबर्ग युक्रेनमा

वैशाख १५, दमासकस । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटनबर्ग युक्रेन पुग्नुभएको छ । उहाँले सो कुरा ट्वीट गरेर जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । बुधबार ट्वीट गरेर उहाँले सो कुरा जानकारी...


ट्वीटर कम्पनी किनेका एलोन मस्कले फेरी कोका कोलाको कम्पनी किन्ने घोषणा

वैशाख १५, काठमाडौं । केही दिन अघि ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका विश्वका नम्बर एक धनाढ्य एलन मस्कले अब कोकाकोला कम्पनी खरिद गर्ने घोषणा गरेका छन् । ट्वीटर खरिदको सम्झौता भएको एक साता नबित्दै मस्कले ट्वीटर मार्फत...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…