सभामुख सापकोटालाई चीनको उपहार
काठमाडौं । एमसीसी रोक्न नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका अग्नि सापकोटालाई चीनले उपहारसमेत दिएको सत्ता गठबन्धनमा चर्चा छ । चीनको पछि लागेर अमेरिकी सहायता परियोजना एमसीसी रोक्न सक्रिय सभामुख सापकोटाले सत्ता गठबन्धनमा भाग मागेका हुन् । गठबन्धनका एक नेताकाअनुसार चीनले...
यू १९ विश्वकप क्रिकेटको फाइनलमा भारत
यू १९ विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियालाई ९६ रनले हराउँदै भारत लगातार चौथोपटक पुगेको छ । वेस्ट इन्डिजको एन्टिगामा भएको सेमिफाइनल खेलमा भारतले ५ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो । टिमका कप्तान यश धुलले १ सय १० रनको...
जोनसनको चेतावनी पुटिनलाई
बेलायत। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेर चेतावनी दिएका छन् । युक्रेन तनावलाई लिएर जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिएका हुन्। उनले पुटिनलाई युक्रेनको सिमानामा रहेका १ लाख सैनिकलाई लिएर चिन्तित भएको बताएका छन् ।जोनसनले बुधवार...
अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही
गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई...
हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन
भदौ ३१, काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज ९तीनवटा एअरबस ३२० र एउटा एअरबस...
नेपालले आज ओमानसँग खेल्दै
भदौ २९, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमै अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल सोही लयलाई कायम राख्दै लगातार जितको अपेक्षासहित मैदान उत्रनेछ ।...
अमेरिकामाथि नेपालको शानदार जित
भदौ २९, काठमाडौं । ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ । ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार...
इजरायल जानेको भाषा परीक्षा आजबाट
भदौ २८, काठमाडौं । इजरायल रोजगारीमा जान चाहनेको अंग्रेजी भाषा परीक्षा आज (सोमबार)बाट सुरु हुने भएको छ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नेपाली श्रमिक लाने तयारी गरेको हो। इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको...
तालिवानद्वारा पुरुष र महिलाको सहशिक्षामा प्रतिबन्ध
भदौ २८, काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले सहशिक्षामा प्रतिबन्ध लगाएको छ । अबदेखि बिश्वबिद्यालयहरुमा छात्र र छात्राले सहशिक्षा लिन नपाउने भएका छन् । तालीवानका उच्च शिक्षा मन्त्रीमा अब्दुल बाकी हक्कानी नियुक्त भएपछी शिक्षा नीतिमा ब्यापक परिवर्तन गरिएको हो । शुरुमा...
चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु, तीन जना घाइते
भदौ २८, काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु र तीन जना घाइते यो घटनाभएका छन् । यो घटना खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले...
नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक
भदौ २१, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरेका हुन्। २०३१ सालमा यो बग्गी बेलायतकी महारानी एलिजाबेथले दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको...
टोकियो पारालम्पिक : पलेशा रिपेचको सेमिफाइनलमा
भदौ १८, काठमाडौं । जापानमा जारी टोकियो पारालम्पिक २०२० मा नेपालबाट सहभागी एक खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन रिपेजतर्फ सेमिफाइनलमा प्रवेश गरेकी छिन् । पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् । के...
अमेरिकामा बाढीमा परी ४१ जनाको मृत्यु
भदौ १८, काठमाडौं । अमेरिकामा आएको बाढी र आँधीबेहरीमा परी ४१ जनाको मृत्यु भएको छ । अमेरिकाको न्यु योर्क र न्यु जर्सी बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको बताइएको छ । यो अस्वाभाविक भएको मौसमविदहरुले बताएका छन् । न्यूजर्सीमा २३...
बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन
भदौ १७, काठमाडौं । भारतीय टेलिभिजन अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । उनको आज ४० वर्षको उमेरमा निधन भएको हो । हिन्दी टिभि सिरियलमा निकै सफलता हात पारेका सिद्धार्थले केही फिल्ममा समेत काम...
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने रोनाल्डो
भदौ १७, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध दुई गोल गर्दै रोनाल्डोले इरानका अली देइको नाममा रहेको १०९ गोलको कीर्तिमान तोडे । रोनाल्डोले दुई गोल...
मिस नेपाल युएसलाई अमेरिकामा ट्रेडमार्क
भदौ १६, काठमाडौं । झण्डै १० वर्षसम्मको प्रकृया र लडाईपछि मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ। अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र रहेको छ। सन् २०१७ को अक्टोबरमा...
२ किलो ९६६ ग्राम कोकिनसहित तीन विदेशी नागरिक पक्राउ
भदौ १३, काठमाडौं । प्रहरीले २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह र तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारो रहेका छन् । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले...
मंगलबारबाट नेपाल-श्रीलंकाबीच सिधा उडान हुने
भदौ १३, काठमाडौं । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका...