SamwadKhabar logo

               

विश्व

३०४ समाचार


मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ । बुधवार बेलुका ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा उहाँले २१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्नुभएको हो । आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले यसवर्षकी...


चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जनाको मृत्यु भएको छ । चीन सरकारी सञ्चारमाध्यम अनुसार चालकले गाडीको नियन्त्रण गुमाएपछि ११ अभिभावक र विद्यार्थीहरूको ज्यान गएको हो । राज्य...


पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीबीच भेटवार्ता भएको छ । आज मंगलवार भेटवार्ताका क्रममा द्विपक्षीय हितबारे छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा दुई देशबीचको...


नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु२० च्याम्पियनसिपको उपाधि जितेको छ । आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनल खेलमा नेपाललाई ४१ ले पराजित गर्दै बंगलादेश उपाधि जिल्न सफल भएको हो ।...


तालिबानद्वारा महिलालाई घर बाहिर नजान र नबोल्न उर्दी

१२ भाद्र, काठमाडौं । तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ । तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रूपमामहिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक स्थानमा सधैं बाक्लो कपडाले शरीर र अनुहार छोप्न निर्देशन दिइएको छ ।...


अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या

१२ भाद्र, काठमाडौं । सोमवार साँझ टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी पाण्डेको छातीमा गोली लागी हत्या भएको हो । नेपाली एसोसिएसन अफ...


साफ यू–२० च्याम्पियनसिपः फाइनलमा नेपाल र बंगलादेश भिड्ने

११ भाद्र, काठमाडौं । साफ यू२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले बुधवार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गर्दै उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो । फाइनलअघि मंगलवार भएको...


नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह

११ भाद्र, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदीबिच द्विपक्षीय वार्ता भएको छ । आज मंगलवार परराष्ट्रमन्त्री राणा देउवाको निमन्त्रणामा सोमवार नेपाल आउनुभएको ओमानका विदेशमन्त्री हमुद अल बुसाइदीबिच नेपाल र ओमानको...


प्रधानमन्त्री र ओमानका विदेशमन्त्रीबिच शिष्टाचार भेट

११ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँग मङ्गलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गर्नुभएको हो । भेटका...


थाइल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

७ भाद्र, काठमाडौं । थाइल्याडको राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको छ । विमान बिहीवार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिहरूको मृत्यु भएको उद्धारकर्ताहरूले...


थाइल्याण्डको नयाँ प्रधानमन्त्री ३७ वर्षीय पेतोङत्रान सिनावात्रा

३२ साउन, काठमाडौं । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीको रूपमा ३७ वर्षीय पेतोङत्रान सिनावात्रा निर्वाचित हुनुभएको छ । थाइल्याण्डको संसदले आज शुक्रवार उहाँलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो। उहाँ अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुनुहुन्छ । सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान...


गाजाको स्कुलमा इजरायलको आक्रमणले ९३ जनाको मृत्यु

२७ साउन, काठमाडौं । हमासको सिभिल डिफेन्स एजेन्सीले गाजाको एउटा विद्यालयमा बनाइएको आश्रयस्थलमा इजरायलले आक्रमण गर्दा कम्तीमा ९३ जनाको मृत्यु भएको छ । बीबीसीले आक्रमणबाट घाइते भएकाहरुलाई उपचार गर्न लगिएको गाजाको अल अहली अस्पतालका प्रमुखलाई उद्धृत गर्दै सो आक्रमणमा कम्मिात...


भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

२७ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा नेपाल आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँको स्वागत गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपालभारत सम्बन्ध...


बंगलादेशमा युनुसद्वारा अन्तरिम सरकार गठन

२५ साउन, काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीवार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिनुभएको छ । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् । उहाँले...


युनुस स्वदेश फिर्ता, केही महिनाभित्र चुनाव गराउने

२४ साउन, काठमाडौं । बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस स्वदेश फर्किनुभएको छ । विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने समहतिका साथ फ्रान्सको पेरिसबाट उहाँ दुबई हुँदै स्वदेश फर्किनुभएको हो । ढाका विमानस्थलमा उहाँलाई स्वागत गर्न बंगलादेशी...


जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२४ साउन, काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानको सरकारी समाचार संस्था एनएचेकाका अनुसार भूकम्पको तीव्रता ७ मापन भएपछि सुनामीको चेतावनी जारी गरिएको हो । बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा नभएर जमिनको कम्पनको...


बंगलादेशमा हिन्दू बौद्ध र अल्पसंख्यकहरूमाथी अतिवादीको क्रुर आक्रमण

साउन २४, काठमाडौं । बंगलादेशको राजधानी ढाकाको चर्चित मिडिया ढाका ट्रिब्युन लेख्छ बंगलादेशमा सोमबार दिउँसो शेख हसिनाले राजीनामा दिएपछि विद्यार्थी, नागरिक र विपक्षी दलको जनआन्दोलनको क्रममा देशका विभिन्न भागमा हिन्दूहरूलाई निशाना बनाएर भइरहेका हिंसात्मक आक्रमणको मानवअधिकारवादी समूह, प्रतिष्ठित नागरिक र...


सेनाले नेतृत्व गरेको सरकार बंगलादेशका विद्यार्थीद्वारा अस्वीकार्य

२२ साउन, काठमाडौं । बंगलादेशमा सेनाको नेतृत्वमा बन्ने अन्तरिम सरकार अस्वीकार्य हुने आन्दोलनरत विद्यार्थीहरूले बताएका छन्। बंगलादेशको विद्यार्थी आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने घोषणा गरेका हुन्। उनीहरुले सिफारिस गरेकोभन्दा अन्य कुनै सरकार स्वीकार्य नहुने...


हिंसा भड्किएपछि बंगलादेशकी प्रधानमन्त्री भारत पलायन, अन्तरिम सरकार बनाउने घोषणा

२१ साउन, काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएर राजधानी ढाका छोड्नुभएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाड्नुभएको हो । बंगलादेशकी प्रधानमन्त्री देश छाडेर आफ्नी बहिनीसँग...


‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आस्माकुमारी केसीलाई

२० साउन, काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । हिजो शनिवार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो । गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले मिस...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…