SamwadKhabar logo

               

विश्व

२९१ समाचार


नोबेल पुरस्कार विजेता वैज्ञानिक पिटर हिग्सको निधन

चैत्र २८, काठमाडौं । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको ९४ वर्षको उमेरमा निधन भएको छ । ८ अप्रिलमा हिग्सको निधन भएको एडिनबर्ग विश्वविद्यालयले जानकारी दिएको छ । एडिनबर्ग विश्वविद्यालयमा हिग्सले ५० वर्षसम्म अध्यापन गराएका थिए । उनले गड...


२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प

चैत्र २१, काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ । भूकम्पसँगै ताइवान र...


अरुणाचलको विषयमा भारतले चीनलाई दियो जवाफ

चैत्र २०, काठमाडौं ।चीनले अरुणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएको विषयमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । यस विषयमा पत्रकारको प्रश्नको जवाफ दिंदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले चीनले अरुणाचल प्रदेशका ठाउँहरुलाई नयाँ नाम दिने बेतुका प्रयासको...


बाल्टिमोरमा पुल भत्किदा हराएका ६ जना अझै बेपत्ता

चैत्र १५, काठमाडौं । संयुक्त राज्य अमेरिकामा मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किँदा ६ जना बेपत्ता भएको अनुमान गरिएको छ । अमेरिकी कोस्ट गार्डले हराइरहेकाहरूको खोजी स्थगित गरेको छ। उनीहरूको मृत्युको आशंका गरिएको छ । अमेरिकी कोस्ट गार्ड अधिकारीका अनुसार...


अमेरिकामा चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा

चैत्र १३, काठमाडौं । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा...


अमेरिकामा जहाज ठक्करबाट पुल भत्किंदा  धेरै सवारीसाधन पानीमा खसे

चैत्र १३, काठमाडौं । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्। बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेस्कीका अनुसार फ्रान्सिस स्कट ब्रिज भत्केपछि उद्धार कार्य जारी छ।...


अमेरिकाको मुक्तिनाथ धाममा हिमानीद्वारा रुद्राभिषेक गरिने

चैत्र १३, काठमाडौं । अमेरिकाको नर्दन क्यालिफोर्नियामा हालै स्थापना गरिएको पहिलो मुक्तिनाथ धाममा यही चैत्र १८ गते पूर्वयुवरानी हिमानी शाहले हिन्दु तथा बौद्ध धर्म अनुसार रुद्राभिषेक तथा शान्ति पाठ गर्ने भएकी छिन् । मुक्तिनाथ धाम निर्माण समितिका अध्यक्ष अनिल पाण्डेका...


आतङ्कवादी रहेसम्म अस्पतालमा आक्रमण जारी  रहने छ: इजरायल

चैत्र १२, काठमाडौं। इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानका अनुसार उत्तरी गाजाको अलशिफा अस्पतालमा आक्रमण जारी रहने छ ।इजरायली कमाण्डका प्रमुख फिन्केलम्यानले अन्तिम आतङ्कवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने बताएका हुन् । आतङ्कवादी पक्राउ परेपछि मात्रै आक्रमण बन्द हुने...


नेपाल एशियामै सबैभन्दा तिव्र इशाइकरण भइरहेको देश

एजेन्सी, चैत्र १, काठमाडौं । नेपाल एशियामै सबैभन्दा तिव्र इशाइकरण भइरहेको देश बनेको छ । नेपालमा प्रतिवर्ष इशाईकरण निकै बढिरहेको उल्लेख छ । द सेन्टर फर द स्टडि अफ ग्लोबल क्रिस्टानिटीको रिपोर्ट अनुसार प्रतिवर्ष ११ प्रतिशतका दरले इशाईको संख्या नेपालमा...


टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित

चैत्र १, काठमाडौं । अमेरिकी सदनले टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। बुधवार टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित भएको हो।...


अमेरिकाको मेरिल्यान्डमा १० फिट अग्लो शिव मूर्तिको प्राण-प्रतिष्ठा

फागुन २८, काठमाडौं । अमेरिकाको मेरिल्यान्डस्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन सहरमा मार्च ८ शुक्रवार महाशिवरात्रिको पावन अवसरमा १० फिट उचाइ भएको शिवको विशाल प्रतिमाको स्थापना गर्दै प्राण–प्रतिष्ठा भव्यताको साथ सम्पन्न गरिएको छ । बसाहा, त्रिशूलसहितको स्थापित शिवको मूर्तिलाई श्री पशुपति...


योग र ध्यान सिक्न पाकिस्तानबाट मुसलमान टोली काठमाडौँ आउँदै

फागुन २७, काठमाडौं । योग तथा ध्यानप्रति आकर्षित हुँदै गएको पाकिस्तानको मुसलमान समुदायको एउटा टोली योग र ध्यानको अध्ययन र प्रशिक्षण लिन काठमाडौँ आउने भएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीका अनुसार कम्तिमा १ सय जना पाकिस्तानी योग...


पाकिस्तानी राष्ट्रपतिमा दोस्रो पटकआसिफ अली जरदारी निर्वाचित

फागुन २७, काठमाडौं । पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी चुनिएका छन् । उनले आज (आइतवार) अपराह्न चार बजे दोस्रो कार्यकालको शपथ ग्रहण गर्ने कार्यक्रम छ । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफलाई शपथ खुवाउने छन् । सन् २००८ देखि २०१३...


गौरिका र एलेक्सले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

फागुन ४, काठमाडौं। कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पारेकी गौरिका सिंहले आफ्नो पुरानो रेकर्डलाई पुनर्स्थापित गरेकी छिन् । गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा जापाजको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको...


एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपाल मलेसियासँग ४ विकेटले पराजित

फागुन ४, काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ। नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा पूरा गरेको छ। मलेसियाका लागि एलिसा हन्टरले ५३ बल खेल्दै ६९ रनको...


दिल्लीमा भीषण आगलागी हुँदा ११ को मृत्यु

फागुन ४, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको अलिपुर क्षेत्रमा बिहीवार भएको आगलागीमा ११ जनाको मृुत्यु भएको छ। समाचार संस्था एएनआईका अनुसार रङ र रासायनिक पदार्थको गोदाममा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको हो। भारतको आगलागी विभागका अनुसार रङ...


अबू धाबीमा दुई दिनपछि उद्घाटन हुँदै हिन्दू मन्दिर

माघ २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकै ठूलो मन्दिर तथा अबुधाबीको पहिलो हिन्दू मन्दिर (BAPS) को उद्घाटन १४ फेब्रुअरीमा गर्ने भएका छन् । प्रधानमन्त्री मोदीको यो भ्रमण अघि भारतका लागि युएईका राजदूत अब्दुल नासेर अल शालीले मन्दिर उद्घाटनबारे...


उत्तराखण्ड समान नागरिक संहिता विधेयक पारित गर्ने भारतको पहिलो राज्य

माघ २५, काठमाडौं । भारतमा देवभूमि उत्तराखण्डले समान नागरिक संहिता (युसिसि) विधेयक पारित गरेको छ । ऐतिहासिक कदम चाल्दै उत्तराखण्ड विधानसभाले बुधवार समान नागरिक संहिता विधेयक पारित गरेको हो । देशका सबै नागरिकका लागि समान नागरिक संहिता पारित गर्ने उत्तराखण्ड...


२५.३ प्रतिशतले रेमिट्यान्स वृद्धि , ६ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स

माघ २३, काठमाडौं । नेपाल राष्ट्र बैंकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले वृद्धि भएको छ । बैंकले मंगलवार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा सो अवधिमा रेमिट्यान्स रु.७ खर्ब ३३ अर्ब...


अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न, भारतमा नयाँ युगको थालनी

माघ ८, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका थिए । प्रधानमन्त्री मोदीले सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा...


ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…