SamwadKhabar logo

               

विश्व

२९१ समाचार


नेपालले टर्की पठायो २२ टन राहत सामग्री

फागुन १, काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेप पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो । त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक...


साउदी अरबले साउदी महिलालाई अन्तरिक्षमा पठाउने

फागुन १, रियाद । साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल– कर्नीलाई एक्स– २ अन्तरिक्ष मिसनको चालक दलका...


‘भ्यालेन्टाइन डे’ लाई ‘काउ हग डे’को रुपमा मनाउने भारतको निर्णय

फागुन १, नयाँ दिल्ली । शताब्दीयौंदेखि गाईलाई भारतको बहुसंख्यक हिन्दू समुदायले पवित्र मान्दै आएको छ । यो पृथ्वी र दिव्य दुवैको प्रतीक हो । भारतमा जनावरहरू यति सम्मानित छन् कि भारतीय अधिकारीहरूले भ्यालेन्टाइन डेलाई ‘काउ हग डे’ को रूपमा नामकरण...


श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित

फागुन १, काठमाडौँ । श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आइतबार सरकारी अस्पतालहरूमा अत्यावश्यक एवं अन्य किसिमका शल्यक्रियाहरू स्थगित गरिएको घोषणा गरेका छन् । मन्त्रीका अनुसार यी अवरोध अस्थायी प्रकृतिको हो सेवा पुनः छिट्टै सञ्चालन गरिने छ । श्रीलङ्का मेडिकल एसोसिएसन,...


भारतीय सेनाका स्थल अध्यक्ष नेपाल आउँदै

फागुन १, काठमाडौं । भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे नेपाल आउने भएका छन् । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर...


भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै, सीमादेखि ऊर्जासम्म वार्ताका विषय

फागुन १, काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउँदैछन् । सचिवस्तरीय बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । आजैदेखि हुने परराष्ट्र सचिवस्तरीय वार्तामा भाग लिन उनी नेपाल आउन लागेका हुन् । दुई मुलुकबीचको प्रशासन...


टर्की र सिरिया भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार पुग्यो

माघ २६, काठमाडौं । टर्की र उत्तरी सिरियामा गत सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५हजार नाघेको छ । टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या करिव करिब १५हजारभन्दा बढी पुगेको छ । यसैगरी सिरियामा भूकम्पमा ज्यान गुमाउनेको...


भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन

माघ २५, इस्तानबुल। टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भुकम्पमा परि निधन भएको छ। तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो। टर्की र सिरियामा सोमबार गएको ७.८ रेक्टरको भुकम्पमा परि पाँच हजार मानिसहरुले ज्यान...


अमेरिकाद्वारा जासुस बेलुनको भग्नावशेष चीनलाई फिर्ता गर्न अस्वीकार

माघ २५, एजेन्सी । ल्याटिन अमेरिकाको आकाशमा गत शुक्रबार देखिएको ‘जासुसी बेलुन’ को भग्नावशेष चीनलाई फिर्ता गर्न अमेरिकाले अस्वीकार गरेको छ । शुक्रबार ल्याटिन अमेरिकामा देखिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले त्यसलाई विशुद्ध मानवीय प्रयोजनका लागि छाडिएको जनाएको थियो ।...


टर्की भूकम्प अपडेट : मृत्यु हनेको संख्या चार हजार बढी

माघ २४, काठमाडौं । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजार बढी पुगेको छ । मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका टर्की र सिरियामा गरी मृत्यु...


टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ५० भन्दा धेरैको मृत्यु भएको पुष्टी

माघ २३, काठमाडौं । टर्कीको दक्षिणी क्षेत्रमा सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा शक्तिशाली भूकम्प गएको समाचार छ । अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार अहिले प्राप्त प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७।८ मापन गरिएको छ। युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर...


पाकिस्तानका पूर्वराष्टपति मुशर्रफको निधन

माघ २२, काठमाडौं । पाकिस्तानका पूर्वराष्टपति परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तानका मिडियाले उल्लेख गरेअनुसार उनको आइतबार बिहान ७९ वर्षको उमेरमा निधन भएको हो । पूर्वराष्ट्रपति मुशर्रफको दुबईको एक अस्पतालमा निधन भएको उनको परिवारले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको...


भारत–अमेरिका सैन्य ड्रोन खरिद सम्झौताको तयारी

माघ १९, एजेन्सी । भारत र अमेरिकाबीच ३ अर्ब डलर बराबरको सैन्य ड्रोन खरिद सम्झौता हुने तयारी भइरहेको बताइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले प्रिडेटर थर्टी–एमक्यु–नाइन बी ड्रोन भारतलाई उपलब्ध गराउने गरी सम्झौताको तयारी गरिएको हो । यस्तो...


मलेसियाका गृहमन्त्री इजमायल आज नेपाल आउँदै

माघ १९, काठमाडौं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल तीन दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । इजमायलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको...


अमेरिकी उपमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

माघ १५, काठमाडौं । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज (आइतबार) काठमाडौं आउँदै छिन्। परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन् । नयाँ गठबन्धनको सरकार बनेपछि...


जापानमा भारी हिमपात, यातायात अवरुद्ध

माघ ११, टोकियो । भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन्...


चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित

माघ ८, बेइजिङ । चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको...


ब्राजिलका राष्ट्रपति लुलाले हटाए ४० सुरक्षाकर्मी

माघ ४, ब्रासिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जनवरी ८ मा सरकारी भवनहरू तोडफोड गर्ने प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्न असफल भएकोमा राष्ट्रपति निवासको सुरक्षामा खटिएका ४० सुरक्षाकर्मी हटाएका छन् । उनको निर्णय मंगलबार सरकारी राजपत्रमा प्रकाशित भएको...


पेरूमा जारी झडपमा ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

माघ २, लिमा । पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ भने राष्ट्रपति डिना बोलुआर्टेको...


आफ्ना नागरिकमाथि प्रवेशाज्ञा बन्द गरेको भन्दै जापानद्वारा चीनको आलोचना

पुस २७, टोकियो । चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार उक्त कदमको विरोध गरेको हो । साथै, उसले उक्त निर्णय फिर्ता...


ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…