SamwadKhabar logo

               

विश्व

२९१ समाचार


सन्दीपले होबार्टबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने

भदौ १०, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग (बीबीएल)खेल्ने पक्का भएको छ । होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको बताएको छ । होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा...


अफगानिस्तानबाट एक साताभित्र ७७० जना नेपाली नागरिक स्वदेश फर्किए

भदौ ९, काठमाडौँ । मन्त्रालयका अनुसार अफगानिस्तानबाट एक साताको अवधिमा जम्मा ७७० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । मङ्गलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना र कतार एयरको उडानबाट नौ जना गरी थप ११२ जना स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको...


मेक्सिकोमा शक्तिशाली आँधीबाट ८ जनाको मृत्यु

भदौ ९, काठमाडौं । पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको छ । आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ । आँधीबाट मेक्सिकोको भेरक्रिज राज्य सबैभन्दा प्रभावित भएको...


पौडी खेलाडी गौरिकालाई कोरोना संक्रमण

भदौ ९, काठमाडौं । ओलम्पियन गौरिका सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी आफैंले सामाजिक सञ्जालमार्फत कोरोनाविरुद्ध दुई डोज खोप लिइसकेको अवस्थामा पनि उनलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएकी छिन् । गौरिकाले संक्रमण भएको व्यक्तिको सम्पर्कमा आएपछि परिक्षण...


बेलायतमा १२औँ नेपाली मेला हुँदै

भदौ ९, काठमाडौं । प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा १२औँ नेपाली मेला हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको मेला आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ । बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य...


नेपाल–भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरूको भ्रातृत्व एवं सांस्कृतिक प्रेम

नेपाल–भारत सीमामा तैनाथ दुई देशका महिला–पुरुष सुरक्षाकर्मीले आइतबार आपसमा रक्षाबन्धन बाँधेर आत्मीयता प्रकट गरेका छन्। सिरहासँग सीमा जोडिएको दशगजापारि भारतको बिहार मधुवनी जिल्लाको जयनगरमा जयनगर महिला विकास मञ्चले आइतबार आयोजना गरेको रक्षाबन्धन कार्यक्रममा सहभागी भई उनीहरूले आपसी सम्बन्ध सुमधुर बनाएका...


पूर्व अफगान सरकारमा काम गरेका सैनिक र सेनाको घर घरमा तलासी लिँदै तालिवान

भदौ ४, काठमाडौँ । केही दिन अघि मात्रै अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिवान लडाकुहरुले नेटोमा काम गरेका सेना र पूर्व अफगान सरकारमा काम गरेका सैनिकको घर घरमा गएर तलासी गर्ने कार्य तीब्र बनाएका छन् । तालिवान लडाकुहरु लक्षित समूहको खोजी...


चिनबाट ८ लाख भेसोसेल खोप नेपाल भित्रियो

भदौ ३, काठमाडौँ । चीनबाट आठ लाख मात्रा भेरोसेल खोप नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गए राति आठ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो । उहाँका अनुसार...


तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद शान्ति चाहदै

भदौ २, काठमाडौं । काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । सोही सम्मलेनमा तालिबानले महिलाहरुको हक तय गर्न आफूहरु प्रतिबद्ध रहेको पनि जानकारी दिएका छन् । तालिबानविरुद्ध लडेका सबैलाई माफ गरिदिएको बताउँदै...


हाइटीमा ७ दशमलव २ म्याग्निच्युटको भूकम्प : तीन सय बढीको मृत्यु, १८ सय घाइते

साउन ३१, काठमाडौं । हाइटीमा शनिबार गएको ७ दशमलव २ म्याग्निच्युटको भूकम्पका कारण तीन सय चार जनाको मृत्यु भएको छ भने १८ सय भन्दा बढी घाइते भएको बीबीसी जनाएको छ । सोही भूकम्प सइन्त लुइस दुसुद शहरबाट १२ किलोमिटरको दूरीमा...


चेल्सीले जित्यो युइएफए सुपर कपको उपाधि

साउन २८, काठमाडौं । इंगलिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान सम्पन्न भएको खेलमा स्पानिस क्लब भियारियललाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै लण्डन क्लब चेल्सी च्याम्पियन बनेको हो । विन्डोरस पार्कमा भएको खेलको निर्धारित...


टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

साउन २५, काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको...


बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध भूपू गोर्खाकी छोरी अस्मिता

साउन २४, काठमाडौँ । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै हुनुहुन्छ । उहाँले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गर्नुभएको हो । वुमन सुपर लिगमा भिल्लाबाट सहभागी हुनुभएकी १९...


विश्वासको मत पाएलगत्तै मोदीले दिए देउवालाई बधाई

काठमाडौँ ४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका...


नेपाली युवा रूपेश श्रेष्ठ solidworks expert बन्न सफल

असार २२, काठमाडौँ । धादिङ्ग जिल्लाका एक नेपाली युवा रुपेश श्रेष्ठ नेपालको एकमात्र Expert CSWE मा प्रथम बन्न सक्क्षम भएका छन् । विश्वका लाखौँ मानिसहरूले प्रयोग गर्ने अग्रणी ईन्जिनियरिंग डिजाइन सफ्टवेयर सोलिडवर्क्स परिक्षामा उनी मात्र नेपालबाट Solidworks Export बन्न सफल...


कोरोनाको सन्त्रास हटाउन सकारात्मक चिन्तन व्याख्यान शृङ्खला

जेठ ११, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले कोरोनाको कारण समाजमा उत्पन्न सन्त्रास हटाउन सकारात्मक चिन्तन व्याख्यान शृङ्खला शुरू गरेको छ । संघले समाजमा मानिसहरू कोरोनाको नकारात्मक प्रभाव, भय, मानसिक सन्त्रासमा रहेकोले सकारात्मक चिन्तनबाट कोरोनाको सन्त्रास हटाउन सकारात्मक चिन्तन व्याख्यान...


सीमा नाका बन्द होइन, व्यवस्थित गरौं

मोहन श्रेष्ठ / बैशाख १९, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सक्रमणको दोस्रो लहर चलिरहँदा समस्या बढ्दै गइरहेको छ । देशमा बढ्दो सक्रमण र मृत्युदरले यतिबेला सरकार बिचलित हुन पुगेको छ । डर लाग्दो गरी बढिरहेको कोरोना भाइरसका कारण स्वास्थ्य तथा...


एकै रातमा चार सङ्क्रमितको मृत्यु

बैशाख १९, काठमाडौं । बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताएका छन । उनका अनुसार...


भारतमा एकैदिन ३ लाख ३२ हजारभन्दा बढीलाई संक्रमण, २२६३ को मृत्यु

वैशाख १०, नयाँदिल्ली । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३२ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यो विश्वको कुनै पनि देशमा एकै दिन संक्रमित हुनेको हालसम्मकै बढी...


उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना

काठमाडौँ–२०७८, बैशाख २ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ। उनले बुधबार ट्विटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। लक्षण देखिएपछि कोरोनो परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन्। उनी अहिले चिकित्सकको परामर्शमा...


ताजा

सबै

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत् अवरुद्ध हुने

जेठ २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्यु…

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

जेठ २, काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरो…

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…