SamwadKhabar logo

               

विश्व

३०४ समाचार


युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ‘ड्रोन आक्रमण’ : गभर्नर

मङ्सिर २०,मस्को । एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रुसी एयरफिल्डमा ड्रोन हमलाको लागि दोष लगाएको एक दिनपछि स्थानीय गभर्नरले मङ्गलबार सो जानकारी दिनुभएको छ...


नवौँ विश्व माटो दिवस मनाइँदै

मङ्सिर १९, काठमाडौं । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिख अर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ । सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर...


इरानमा जारी प्रदर्शनका क्रममा २ सय जनाको मृत्यु

मङ्सिर १८, काठमाडौं । इरानमा केही महिना यता भईरहेको प्रदर्शनका क्रममा २ सय जना मानिसको मृत्यु भएको खुलासा भएको छ । इरानको एक सुरक्षा निकायले गत सेप्टेम्बर यता जारी प्रदर्शनका क्रममा २ सय जना मानिसको मृत्यु भएको जनाएको हो ।...


पृथ्वीको जनसंख्या आज ८ अर्ब नाघ्यो

कात्तिक २९, काठमाडौं । संयुक्त राष्ट्र संघीय प्रक्षेपण अनुसार विश्वको जनसंख्या नोभेम्बर १५, २०२२ अर्थात् आजको दिन ८ अर्ब नाघेको छ । पृथ्वीमा आज ८ अर्बौं स्थानको व्यक्तिको जन्म भएको हो। विश्व जनसंख्या सम्भावना २०२२ को रिपोर्ट अनुसार २०२३ मा...


अमेरिकामा गोली प्रहारबाट तीन फुटबल खेलाडीको मृत्यु

कात्तिक २९, एजेन्सी । अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई बसमा गोली हानी हत्या गरिएको हो । ज्यान गुमाउनेमा खेलाडी डेभिन चन्डलर, डिसेन पेरी...


कोप-२७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने

कात्तिक २२, इजिप्ट । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप– २७) को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ । ‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान...


दुई महिनदेखि मेरो हत्याको षडयन्त्र गरियो : इमरान खान

कात्तिक २२, इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक र्‍यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीन वटा गोली निकालिएको दाबी गरेका छन् । पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट...


अनेक विवाद सामना गर्दै विश्वकप आयोजक कतार

कात्तिक २०, काठमाडौं । विश्वकप फुटवल सुरु हुन दुई सातामात्र बाँकी छ । कतारमा हुन गइरहेको विश्वकपको २२औँ संस्करण आगामी मंसिर ४ गते अर्थात नोभेम्बर २० देखि सुरु हुँदैछ । कतारमा हुने विश्वकप हेर्न फुटबलको निर्णायक खेल हेर्नका लागि विश्वभरिबाट...


यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका क्रिकेटर दानुष्का पक्राउ

कात्तिक २०, एजेन्सी । श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार अस्ट्रेलियाको सिड्नीबाट पक्राउ गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । सिड्नी प्रहरीले पनि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको...


इमरान खानमाथि गोली प्रहार भएको घटनाबारे भारत बोल्यो

काीत्तक १८, काठमाडौं । भारतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको घटनालाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बग्चीले भर्खै घटना भइरहेको र अब विकसित हुने घटनाक्रमलाई पनि नजिकबाट नियालिने बताएका छन् । ‘भर्खरै घटना...


निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान

कात्तिक १८, काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि महामहिम भारतीय राजदूत श्री नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश...


नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको नाटक सूची र मञ्चन तालिका सार्वजनिक

काठमाडौं । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विश्वभरीबाट छनोट भएका नाटकहरुको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ । आउँदो मंसिर ९ गतेबाट सुरु हुने महोत्सवमा छनोट भएका...


मेमोरी किङ्ग अर्पण शर्माले कायम गरे नयाँ विश्व कीर्तिमान

कात्तिक ६, काठमाडौँ । मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् ।...


अभिनेत्री हंसिका मोटवानी विवाह बन्धनमा बाँधिदै

कात्तिक २, एजेन्सी । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छन् । उनको विवाहको मितिदेखि विवाह स्थानसम्म सबै कुरा फाइनल भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हंसिकाको विवाह निकै विशेष हुने भएको छ । अभिनेत्रीले...


रुसलाई क्षेप्यास्त्रसहित थप ड्रोन दिन इरान सहमत

काीत्तक २, काठमाडौं । रुसलाई क्षेप्यास्त्रसहित थप ड्रोनहरू आपूर्ति गर्न इरान सहमत भएको छ । इरानले ‘सर्फेस टु सर्फेस’ क्षेप्यास्त्रहरूसँगै थप ड्रोनहरू रुसलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको वरिष्ठ इरानी अधिकारी तथा कूटनीतिज्ञहरूलाई उदृत गर्दै रोयटर्सले जनाएको हो । यस कदमले...


विश्वकै सबैभन्दा सुन्दर महिलाको सूचीमा नवौं स्थानमा परिन् दीपिका पादुकोण

कात्तिक १, एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण सुन्दर महिला संसारको दश सबैभन्दा सुन्दर महिलाको सूचीमा नवौं स्थानमा परेकी छन् । विश्वका दश सुन्दर महिलाको सूचीमा पर्ने दीपिका एक मात्रै भारतीय नागरिक हुन् । दीपिका नवौं सुन्दर महिलाको सूचीमा परिराख्दा...


भारतीय अभिनेत्री वैशाली ठक्करले गरिन् आत्महत्या

असोज ३१, एजेन्सी । चर्चित टेलिभिजन शो ‘ससुराल सिमर का’ मा अञ्जली भारद्वाजको भूमिका निर्वाह गरेकी अभिनेत्री वैशाली ठक्करले आत्महत्या गरेकी छन् । ३० वर्षीया वैशालीको शव इन्दौरको साईबाग कालोनीमा रहेको उनको घरमा भेटिएको थियो । स्टार प्लसको चर्चित टिभी...


अमेरिकासँग सहकार्य अझ प्रगाढ बनाउन अर्थमन्त्री शर्माको प्रस्ताव

असोज २७, वासिंगटन डिसी। अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक विकासमा प्राथमिकताप्राप्त क्षेत्रहरुमा नेपाल र अमेरिकाबीच अझ प्रगाढ सहकार्यको आवश्यकता रहेको बताएका छन्। आम निर्वाचनका लागि रुकुमबाट उम्मेद्वारी दर्ता गराएलगत्तै अमेरिकाको भ्रमणमा आएका मन्त्री आचार्यले आज अमेरिकाको राजधानी वासिंगटन डिसीमा अमेरिकी...


संयुक्त राष्ट्रसंघको साधारणसभामा युक्रेनको पक्षमा नेपालको मतदान

असोज २७, वाशिङ्गटन डीसी । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रूसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा...


फेसबुकमा फलोअर्स किन ह्वात्तै घट्यो ?

असोज २६, काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा फलोअर्स ह्वात्तै घटेपछि धेरैले आश्चार्य मानिरहेका छन् । अरु त अरु नै भए । फेसबुक संचालन गर्ने मेटा कम्पनीका सिईओ मार्क जुकरबर्कको समेत फलोअर्स ह्वात्तै घटेका छन् । मार्कले मंगलबार व्यक्तिगत एकाउन्टमा...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …