SamwadKhabar logo

               

धर्म संस्कृति

१३६ समाचार


गोवंशको संरक्षण र सनातन धर्मसंस्कृतिको रक्षार्थ काठमाडौंमा प्रदर्शन

२४ भाद्र, काठमाडौं । गोवंशको संरक्षण एवम् सनातन धर्मसंस्कृतिको रक्षार्थ शनिबार काठमाडौंको माईतिघरमा हिन्दुधर्मावलम्बी लगायत आम जनमानसले प्रदर्शन गरेका छन् । आज माईतघरबाट शुरु भएको प्रदर्शन नयाँबानेश्वर एभरेष्ट होटल अगाडि कोणसभामा परिणत भएको थियो । वैदिक सनातन धार्मिक महासंघ, विश्व...


सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा विश्वसामु परिचित गराउने उद्देश्यले स्थापना गरिएको सम्भवतः विश्वकै सबैभन्दा अग्लो ढुंगाको आराध्यदेव भिं द्यो अर्थात भीमसेनको मूर्तिको छैठौँ स्थापना दिवस तथा भिं द्यो...


आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्बजनिक बिदा

भदौ २०, काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाईदैछ । पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ ।...


पहिलो पटक नेपालमा संस्कृतिसम्बन्धी नीति बन्दै

१९ भाद्र, काठमाडौं । नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको हो । मन्त्रीस्तरीय निर्णयानुसार कार्यदल गठन...


घिन्ताङघिसी नाचसहित टोलटोलबाट निकालियो गाईजात्रा

भदौ १४, भक्तपुर । भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व बिहीबारदेखि सुरु भएको छ । अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा सुरु भएको मानिन्छ । बुधबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई...


संस्कृतविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषि’ उपाधि प्रदान

१३ भाद्र, काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’ को उपाधि प्रदान गरेको छ । साथै महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा...


दलितको आत्मसम्मानप्रति संवेदनशिल नभएको भन्दै राजिनामा

१२ भाद्र, काठमाडौं । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति जिल्ला शाखा काठमाडौंका सचिव राजु सुनारले राजिनामा दिएका छन् । समाजमा दलितको अवस्था प्रति संगठन संवेदनशिल नभएको भन्दै सुनारले सचिव पदबाट राजिनामा दिएका हुन् । आईतबार आफ्नो राजिनामा पत्र सामाजिक...


बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

१० भाद्र, काठमाडौं । बौद्ध क्षेत्रमा गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) भदौ १५ गते मनाइने भएको छ । गाईजात्राको भोलि पल्ट मनाउने बौद्धको रोपाइँजात्रा छुट्टै विशेषता एवं मौलिक पहिचान बोकेको जात्रा हो । काठमाडौ महानगरपालिका वडा नम्बर ६ र बौद्धनाथ क्षेत्र...


पाटिटारस्थित रुद्रेश्वर मन्दिरमा कृष्णझुला कार्यक्रम सम्पन्न

१० भाद्र, काठमाडौ। बौद्ध पाटिटारस्थित रुद्रेश्वर मन्दिरमा कृष्णझुला कार्यक्रम सम्पन्न भएको छ । कृष्णझुला कार्यक्रम विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, कामपा वडा नं ६ वडा समिति र श्री सक्षम महिला समूह कामपा–६ बागमती नगरदले आयोजना गरेका हुन् । कार्यक्रमलाई...


बौद्धनाथ क्षेत्र विकासका प्रथम अध्यक्ष साङ्गे लामाको प्रतिमा अनावरण

१० भाद्र, काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिका प्रथम अध्यक्षको अर्धकदको प्रतिमा बिहिवार उद्घाटन भएको छ । प्रथम अध्यक्ष स्व. साङ्गे लामा (भज्यू) को अर्धकदको ढुंङ्गाको प्रतिमा अनावरण बौद्ध, अमिताभ बुद्ध मार्ग स्थित क्षेत्र विकासको कार्यालय हातामा भएको थियो...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…