SamwadKhabar logo

               

धर्म संस्कृति

१३६ समाचार


पशुपति आरतिमा सिण्डिकेट, किन मौन छ हिन्दु समाज ?

-प्रमिला भुजेल संस्कृतिमन्त्री सुदन किराँतीले हिन्दु धर्मको विषयलाई लिएर विवादित वक्तव्य दिएको १० दिन पनि भएको छैन, त्यसको लगत्तै यो देशको ईष्टदेव पशुपतिनाथलाई नै जोडेर पुन: पशुपतिनाथमा दैनिक रूपमा हुने गरेको आरतीमाथि व्यापार गरिएको कुरा सार्वजनिक हुनु अत्यन्तै दु:खद र...


पशुपतिनाथको आरतीको फोटो भिडियोमा कपीराइट प्रकरणको तिव्र विरोध

पुष २०, काठमाडौं । पशुपतिनाथको आरतीको भिडियो फोटोको कपीराइट प्रकरणको चौतर्फि विरोध भइरहेको छ । बुढासुब्बा डिजिटलको तर्फबाट बिहीवार एउटा सूचना जारी भए पछि सामाजिक सञ्जाल त्यसको विरोधमा तातिएको हो । सूचनामा पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा...


जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा भार पठाइयो

पुष १९, काठमाडौं । भगवान रामको जन्मभूमि भारत अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’को अवसर पारेर अयोध्याका लागि भार (उपहार) जनकपुरधामबाट पठाइएको छ । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद...


११ औँ नेपाली टोपी दिवस : ‘नेपाली टोपी नेपाली पहिचान’

पुष १६, काठमाडौं । यस वर्ष ‘नेपाली टोपीः नेपाली पहिचान’ भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । विगत १० वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्त्व झल्किन्छ भन्ने उद्देश्यले नेपाली टोपी दिवसको...


तस्विरमा गोकर्णेश्वरमा उधौलीको रौनक

पुष ११, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै आइरहेका किराँत समुदायले उधौली पर्व मनाएका छन्। मंसिरे पूर्णिमाका अवसरमा मंगलबार पितृको मान र प्रकृतिको सम्मानमा किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा र किराँत राई यायोक्खाले मंगलवार उधौली मनाएका हुन्। गोकर्णेश्वर ४...


किराँत समुदायमा आज उधौली र नेवार समुदाय यःमरी पुन्हि मनाउँदै

पुष १०, काठमाडौं । किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली...


मन्त्री किराँतीको अभिव्यक्तिको विरोधमा काठमाडौंमा प्रदर्शन

पुष ९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गत बुधबार दिएको अभिव्यक्तिको विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । समूहले मन्त्री किराँतीको अभिव्यक्ति गैरजिम्मेवारी, गैरसंवैधानिक भएको भन्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनको...


बुढानीलकण्ठ-१३ चुनिखेलमा यमरि महोत्सव शुरु

८ पुष, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १३ को आयोजनामा चुनिखेलस्थित वडा कार्यालय परिसरमा यःमरि महोत्सव शुरु भएको छ । शनिवारबाट शुरु भएको महोत्सव यमरी पूर्णिमाको दिन पुष ११ गतेसम्म हुनेछ । बिहान ११ बजे देखी ६ बजे सम्म...


विवाहपञ्चमी मनाइँदै, अन्नबाट आकर्षक प्रतिमा तयार

पुस १, जनकपूरधाम । मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ । त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी...


पितृको सम्झनामा पशुपतिमा छरियो शतबिज

२५ मंसिर, काठमाडौं । दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन्। बालाचतुर्दशी पर्व मनाउन...


पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध

२१ मंसिर, काठमाडौं । आजदेखि यही मंसिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा मासु तथा मदिरा उत्पादन, विक्री ओसारपोसार तथा भण्डारण र सेवन गर्न नपाइने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजकुमार...


हरिबोधनी एकादशी : चाँगुनारायणमा भक्तजनको घुइँचो

७ मंसिर, काठमाडौं । हरिबोधनी एकादशीका दिन आज भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । चारनारायणमध्येका जेठो नारायणका रुपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको घुइँचो लागेको मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी...


उदाउँदो सूर्यलाई अर्घ दिँदै गौरीघाटमा छठ पर्वको समापन (तस्विरसहित)

४ मंसिर, काठमाडौं । आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठको अन्तिम दिन आज सोमवार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर समापन गरिएको छ। आज बिहानै काठमाडौंको गौरीघाटमा मिथिलाक्षेत्रको सबैभन्दा ठूलो पर्व छठको औपचारिक समापन गरिएको हो। छठ समापन...


पशुपति क्षेत्रमा छठको तयारी ( तस्विरहरू)

१ मङ्सिर, काठमाडौं । पशुपति क्षेत्रस्थित गुहेश्वरी, गौरीघाट बाग्मती किनारमा मङ्सिर ३ गते हुन गइरहेको हामी नेपालीहरूको छठ पर्वको तयारी तीव्रगतिमा भइरहेको छ । सूर्यको आराधना गरिने छठ पर्वका लागि गुहेश्वरी छठ पूजा समितिले नदीको वरिपरि रहेको फोहर सफा गर्ने,...


रंगोली बनाउने प्रतिस्पर्धा गर्दै लक्ष्मी सनराईज बैंकका कर्मचारी

२४ कार्तिक, काठमाडौं । काठमाडौं चाबहिल कुमारीगाल स्थित लक्ष्मी सनराईज बैंकको शाखामा सुन्दर रंगोली बनाईएको छ । शुक्रवार सो शाखामा पुग्ने सेवाग्राहीहरू सुन्दर रंगोली हेरर रमाईरहेका थिए । अहिले लक्ष्मी सनराईज बैंकका कर्मचारी रंगोली बनाउने प्रतिस्पर्धा गरिरहेका छन् । बैंकका...


धन्वन्तरी दिवस कि धनतेरस ?

तिहार त्यो पर्व हो, जसमा विभिन्न उपायले स्वस्थ शरीर, धनधान्य र सुख–समृद्धिको कामना सिद्ध गरिन्छ । यसका लागि अनेक देवीदेवताको पूजा–आराधना गर्ने विधान रहेको छ । पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णु आयुर्वेदका प्रवर्तक धन्वन्तरिको अवतार लिएर प्रकट हुनुभएको थियो...


मोहन श्रेष्ठद्वारा लिखित “धर्मान्तरणको धन्दा” पुस्तक विमोचन

२१ असोज, काठमाडौं । अनुसन्धानकर्ता मोहन श्रेष्ठद्वारा लिखित पुस्तक धर्मान्तरणको धन्दाको शनिवार विमोचन भएको छ । संस्कृतिविद् डा. जगमान गुरुङले राजधानीमा एक कार्यक्रमका बीच पुस्तकको विमोचन गर्नु भएको हो । देशका विभिन्न भागमा भइरहेको धर्मान्तरणको स्थलगत अध्ययन समावेश गरिएको पुस्तकमा...


सुनसरीमा राष्ट्र सेविका नेपालद्वारा “जितिया पर्व उत्सव ” सम्पन्न

१४ असोज, काठमाडौं । तराई क्षेत्रमा बसोवास गर्ने हिन्दू महिलाहरूको महान पर्व जितिया पर्वको अवसरमा राष्ट्र सेविका नेपालले “जितिया पर्व उत्सव” कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्र सेविका नेपाल सुनसरी, इनरुवा नगरपालिकाद्वारा जितिया पर्वको उपलक्ष्यमा असोज १३ गते शनिवार आयोजित...


असोज ११ गते सर्वेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको साधारण सभा

८ असोज, काठमाडौं । सर्वेश्वर महादेव मन्दिर क्षेत्र विकास संरक्षण समितिको वार्षिक साधारण सभा असोज ११ गते हुने भएको छ । समितिको भदौ २८ गते विहिबार बसेको समितिको वैठकले असोज ११ गते साधारण सभा गर्ने निर्णय गरेको हो । वार्षिक...


पितृ तीर्थ गोकर्णेश्वरमा पितृ श्राद्ध गर्नेको भिड (तस्विरहरू)

२८ भाद्र, काठमाडौं । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज काठमाडौंको उत्तरपूर्वी भागमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहानैदेखि गोकर्णेश्वर मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको हो।...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…