मुगुमा पहिलो पटक बौद्ध शिक्षाको पढाइ हुने
चैत्र २, काठमाडौं । मुगु जिल्लाको पूर्वी मुगुम कार्मारोङ गाउँपालिका–३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ । बौद्ध शिक्षा पढाइ हुने गुम्बाका अध्यक्ष खेम्बो कार्मा राप्केका अनुसार रिम्बोचे हिस्से साम्फो र उनकी पत्नी रिम्बोच्चे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा...
क्यालिफोर्नियाको पहिलो मुक्तिनाथ मन्दिरमा शिवलिङ्गको प्राण-प्रतिष्ठा
चैत्र २, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको पहिलो मुक्तिनाथ मन्दिर परिसरमा शिवलिङ्ग स्थापना गरी प्राणप्रतिष्ठा गरिएको छ। अमेरिकामा रहेका हिन्दु सनातन धर्म मान्ने व्यक्ति र बौद्धमार्गीहरुको हजारौँको सङ्ख्यामा सहभागिता मुक्तिनाथधाम मन्दिर परिसरमा लाख बत्ती बाल्ने, लघु रुद्री एवं रुद्राभिषेक...
स्थानीयको चन्दाबाट तनहुँको कालिका मन्दिरमा तामाको छानो
चैत्र १, काठमाडौं । हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ । तर तनहुँको व्यास नगरपालिका-७ कोटथोकमा स्थानीयको चन्दा सङ्कलनबाट प्रसिद्ध क्यामिन...
‘इतिल्हने सम्यक महादान पर्व' धुमधामका साथ मनाइँदै
चैत्र १, काठमाडौं । लिच्छवीकालीन संस्कृति हिरण्यवर्ण महाविहारको लागि प्रत्येक पाँच वर्षको अन्तरालमा मनाइने ‘इतिल्हने सम्यक महादान पर्व’ ललितपुर पाटनमा धुमधामका साथ मनाइँदैछ। काठमाडौँ उपत्यकाका विभिन्न विहारमा राखिएका करिब १४० बुद्ध प्रतिमा काठमाडौँको नागवहालमा पुर्याइएको छ । महादानका लागि ललितपुर,...
मन्दिरमा तोडफोड गरेको आरोपमा युवक पक्राउ
चैत्र १, काठमाडौं । सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा मलंगवा नगरपालिका–८ का ३३ वर्षीय राकेश बैठा पक्राउ परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोका अनुसार सदरमुकाम मलंगवास्थित दुई मन्दिर मलंगवा नगरपालिका–८ स्थित राजदेवी मन्दिर र वडा...
मलेसियाको बुजांग उपत्यकामा १,२०० वर्ष पुरानो बौद्ध स्तूप फेला
चैत १, काठमाडौं । मलेसियाको बुजांग उपत्यकामा १,२०० वर्ष पुरानो बौद्ध स्तूप फेला परेको छ । प्राचीन खोजले मलेसियाको बहुसांस्कृतिक विगतको नयाँ प्रमाण देखिएको छ । छ महिना अघिसम्म उत्तर पश्चिमी मलेसियाको बुजांग उपत्यकामा ठाडो र रमणीय पहाडमा रहेको बुकिट...
चैत १ गतेदेखि निःशुल्क उपचारका लागि पशुपतिमा महायज्ञ
फागुन २८, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञ संयोजक डा. निकोलस भुसालका अनुसार...
फाल्गुनन्दको सालिक निर्माण नरोक्न उत्प्रेषण परमादेश
फागुन २८, काठमाडौं । उच्च अदालत इलामले पाँचथरको फाल्गुनन्द २ स्थित सिलौतीमा निर्माण भइ रहेको नेपालका १६ औं राष्ट्रिय विभूति तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको सालिक निर्माण रोक्नु नपर्ने आदेश जारी गरेको छ ।आइतवार न्यायाधीश किरण पौडेल र राजेशकुमार...
अमेरिकाको मेरिल्यान्डमा १० फिट अग्लो शिव मूर्तिको प्राण-प्रतिष्ठा
फागुन २८, काठमाडौं । अमेरिकाको मेरिल्यान्डस्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन सहरमा मार्च ८ शुक्रवार महाशिवरात्रिको पावन अवसरमा १० फिट उचाइ भएको शिवको विशाल प्रतिमाको स्थापना गर्दै प्राण–प्रतिष्ठा भव्यताको साथ सम्पन्न गरिएको छ । बसाहा, त्रिशूलसहितको स्थापित शिवको मूर्तिलाई श्री पशुपति...
लुम्बिनीमा १२५० जना बने अल्पकालीन भिक्षु
फागुन २७, काठमाडौं । शनिवार मायादेवी मन्दिर परिसरमा आयोजित प्रब्रज्या कार्यक्रममा एकै दिन १२५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न १० वटा शिलाहरू पालना गरी सहभागी भएका छन् । फागुन १६ गतेदेखि सुरू भएको प्रब्रज्यामा लुम्बिनीमै आएर...
महाशिवरात्रिमा आएका साधुहरूलाई दक्षिणा दिएर बिदाइ गरिँदै
फागुन २७, काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न देश तथा विदेशबाट आएका साधुहरूलाई आज पशुपति क्षेत्र विकास कोषले बिदाइ गरिदैँछ। हरेक वर्ष महाशिवरात्रीमा आएका सन्त बाबाहरुलाई बिदाइ गर्दा गुठी संस्थानले दक्षिणा दिने प्रचलन छ । प्रचलनअनुसार सन्त बाबाहरूलाई पाशुपत क्षेत्रमा...
हाम्रो गुठीद्वारा नगर प्रवक्ता नारायण बहादुर सुवेदी सम्मानित
फागुन २३, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदीलाई हाम्रो गुठीले सम्मान गरेको छ । गुठीले श्रीमद्भागवत पितृ मोक्ष सप्ताह ज्ञान महायज्ञ समापनको अवसरमा नगर प्रवक्ता सुवेदीलाई मंगलबार सम्मान गरेको हो ।...
एमाले अध्यक्ष ओली आज पञ्चकोटमा जाने
फागुन २३, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुधवार दिउसो बागलुङको प्रसिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोट जाने भएका छन् । पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा पञ्चकोटमा जारी ब्रह्माण्डीय महायज्ञको आज अन्तिम दिन अध्यक्ष...
अभियन्ता एवं पत्रकार सन्तोष आचार्यलाई पितृशोक
फागनु २२, झापा । सामाजिक अभियन्ता, पत्रकार एवं नेपाल सम्वाद केन्द्रका प्रशासन प्रमुख सन्तोष आचार्यको पिता शालिकराम आचार्यको निधन भएको छ । शालिकराम आचार्यको ७६ वर्षको उमेरमा नीजि निवास झापा स्थित भद्रपुरमा आइतवार राति निधन भएको हो । उहाँ विगत...
पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध
फागुन २२, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। फागुन २५ मा मनाइने महाशिवरात्रि पर्वलाई अनुशासित र मर्यादित बनाउन फागुन २३ बाट २७ गतेसम्म सो क्षेत्रमा नशालु पदार्थ र मासु सेवन,...
स्वामी विवेकानन्द-संस्कृति-ज्ञान-परीक्षा विभिन्न जिल्लामा सम्पन्न
फागुन २०, काठमाडौं । स्वामी विवेकानन्द-संस्कृति-ज्ञान-परीक्षा–२०८० विभिन्न जिल्लामा सम्पन्न भएको छ । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा हरेक वर्ष आयोजना हुँदै आएको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा यस वर्ष केही जिल्लाहरूमा सम्पन्न भइसकेको छ भनें केहि जिल्लाहरुमा हुने क्रममा रहेको छ...
बालविवाह नियन्त्रणका लागि निमन्त्रणा ‘कार्ड’ मा जन्ममिति अनिवार्य
फागुन २०, काठमाडौं । । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरणका लागि विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ । आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला...