SamwadKhabar logo

               

धर्म संस्कृति

१३६ समाचार


वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरुको सामूहिक पूजा गरिएको छ । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसरमा युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा सोमवार ५०४ कन्या श्रीकुमारी पूजा गरिएको हो । युवा विश्व...


आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो । वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ ।...


इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइयो

२६ भाद्र, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत अनुसार आज बिहान १०ः३२ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको हो । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि भने औपचारिक...


आज ऋषिपञ्चमी पर्व मनाइँदै

भदौ २३, काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई...


पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैवटा ढोका खुला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाका अनुसार दर्शनार्थीहरुको सुविधाको लागि छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी ३ बजेबाट नै...


हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

२० भाद्र, काठमाडौं । हिन्दु महिलाहरू आज तीज पर्वको पहिलो दिन दर खाएर मनाउदै छन् । नेपालीहरुले विशेषगरी आज माइतीपक्षले चेलीबेटीलाई बोलाएर दरका रूपमा विशेषगरी दूधबाट बनेका विभिन्न शुद्ध परिकार बनाएर खुवाउने प्रचलन छ । खिर, हलुवा, ढकनी, घिउ, दही,...


नेवार समुदायको गुँला पर्व आज समापन गरिँदै

१९ भाद्र, काठमाडौं । नेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाएको गुँला पर्व आज विधिवत् रूपमा समापन हुँदैछ । यो पर्व चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ । राजधानी सहरका विभिन्न भागबाट वर्षभर...


कैलारीमा अट्वारी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा

१८ भाद्र, काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । सो पालिकाले भदौ २३ र २४ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत...


काठमाडौंको गोकर्णेश्वरमा पितृ पूजा गर्नेको घुइँचो

१७ भाद्र, काठमाडौं । आज भाद्र कृष्ण औंशी अर्थात् बाबुको मुख हेर्ने दिन सोमबार बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। गोकर्णेश्वर नगरपालिका वडा नं.४ मा पर्ने गोकर्णेश्वर महादेव मन्दिरमा आई आज दिवंगत भएका बुबाको सम्झना गर्दै श्राद्ध, तर्पण...


कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व विषयमाअर्थ वेद, भागवत गीता, विष्णु पुराण, गरुड पुराण आदिमा बृहत व्याख्या गरिएको पाइन्छ ।कुश हिन्दू सनातनमा जन्मदेखि मृत्युसम्म अपरिहार्य मानिन्छ । वैज्ञानिक हिसाबले हेर्दा कुशलाई अनिष्ट निवारक पनि मानिन्छ । कुशको फेदमा ब्रह्मा, माझमा विष्णु...


पितृ श्रद्धाका लागि गोकर्ण मेलाको तयारी पूरा

१६ भाद्र, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई...


सुनसरीमा २८८ परिवारका पुनः स्वधर्ममा फिर्ता

भदौ १६, काठमाडौं । विश्व हिन्दु परिषद् नेपालले सुनसरी देवानगञ्जमा २८८ परिवारका १४२१ जना महिला पुरुषलाई पुनः स्वधर्ममा फिर्ता गरेको छ । परिषद्ले शनिवार विधिवत् होम पूजा गरि पुनः स्वधर्म संस्कृतिमा जोडेको हो । परम्परागत संस्कृति र हिन्दू धर्मबाट धर्म...


पाल्पामा ऐतिहासिक भगवती रथजात्रा, आज राष्ट्रपति पौडेल सहभागी हुने

११ भाद्र, काठमाडौं । पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्राहुँदैछ ।पाल्पा तानसेन३ स्थित भगवतीटोलको भगवती मन्दिर परिसरमा मध्यरातमा भगवतीको दर्शन गर्ने र रथलाई प्रारम्भ गर्दा जाग्राममा सहभागी हुन श्रद्धालुको सहभागिता रहेको प्रहरीले जनाएको छ। आतिसबाजीका साथै लाखे...


श्रीकृष्ण जन्माष्टमीमा आरुबारीको राधाकृष्ण मन्दिरमा विभिन्न कार्यक्रम हुँदै

९ भाद्र, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आरुबारीको राधाकृष्ण मन्दिरमा विभिन्न कार्यक्रम हुने भएको छ । साथै सो अवसरमा राधाकृष्णको पुर्ननिर्मित मन्दिरको उद्घाटन समेत हुने भएको छ । भाद्र १० गते सोमवार पुनःनिर्मित मन्दिरको समुद्घाटन संघीय सांसद तथा अर्थ समितिका...


दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै

४ भदौ,काठमाडौँ ।उपत्यकासहित देशका विभिन्न स्थानमा गाईजात्रा (सापारु) पर्व धुमधामका साथ मनाइँदैछ ।प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रानेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । नेवार संस्कृतिबाट सुरू भएको गाईजात्रापर्वनेपाली समाजमा व्यङ्ग्य गर्ने...


ललितपुरको कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा मेला लाग्दै

२ भाद्र, काठमाडौं । ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा विशेष मेला लाग्दै छ । हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो रात अर्थात् श्रावण शुक्ल चतुर्दशीमा कुम्भेश्वर मन्दिरमा मेला लाग्ने गरेको छ । जनै पूर्णिमाको अघिल्लो रात आज साँझ पनि कुम्भेश्वर मन्दिरमा...


आज ‘स्वर्गद्वारी महाप्रभु’ को प्राकट्यपर्व

३२ साउन, काठमाडौं । विश्व शान्तिको परिकल्पना गर्ने एक सिद्ध महापुरुष स्वर्गद्वारी महाप्रभु को आज १ सय ६६ औं प्राकट्य दिवसको शुभ अवसरमा उहाँलाई स्मरण गर्दैदेशभर भव्यका साथ मनाइँदैछ । स्वर्गद्वारी महाप्रभु लुम्बिनी प्रदेशको प्युठान जिल्लामा अवस्थित पवित्र तपोभूमि र...


पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

२९ साउन, काठमाडौं । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनीजोमसोमकोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण समेत...


आज साउनको अन्तिम सोमवार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

२८ साउन, काठमाडौं । आज साउनको अन्तिम सोमवार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ । आज साउनको चौथो अर्थात अन्तिम सोमवार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड छ...


हिन्दू चिन्तनका पुनर्व्याख्याकार सन्त तुलसीदास

२७ साउन, काठमाडौं । गोस्वामी तुलसीदासको नामले परिचित सन्त तुलसीदास हिन्दी साहित्यका महान् कवि हुनुहुन्छ । उहाँको रचना महाकाव्य श्रीरामचरितमानस विश्वको सर्वश्रेष्ठ काव्यहरुमध्ये लोकप्रिय एक हो । श्रीरामचरितमानसको रचयिता महाकवि सन्त तुलसीदासको जन्म भारतको उत्तरप्रदेशमा प्रयागनजिकै चित्रकुट जिल्लाअन्तर्गत राजापुर गाउँमा...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…