SamwadKhabar logo

               

तीर्थ परिचय

९८ समाचार


सालीनदीमा एकमहिने स्वस्थानी व्रत कथा तथा सालीनदी मेलाको तयारी पूरा

पुस १७, काठमाडौं । काठमाडौं साँंखुमा लाग्ने एकमहिने स्वस्थानी व्रत कथा तथा सालीनदी मेलाको तयारी तीव्र रुपमा भइरहेको छ । माधव नारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले शुक्रबार साँंखुमा पत्रकार सम्मेलन गर्दै प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल...


पौष कृष्ण औँसी : गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

पुस ८, काठमाडौँ । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श...


विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

मङ्सिर १२, महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्य ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका...


बुद्ध जन्मस्थल संरक्षणबारे अन्तर्राष्ट्रिय गोष्ठी

मङ्सिर १०, भैरहवा । लुम्बिनीभित्र रहेको बुद्ध जन्मस्थलका पुरातात्त्विक अवशेषहरूको संरक्षणका लागि विज्ञहरुबीच अन्तर्राष्ट्रिय गोष्ठी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र युनेस्कोको आयोजनामा पुरातत्त्व विज्ञहरूसँग छलफल गरिएको हो । मायादेवी मन्दिर,...


पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

मङ्सिर २, ढोरपाटन। उच्च पहाडको शिरमा छ रिगताल। चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज। आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन्। निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई...


प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौराती भीमेश्वरको मेला सुरु

कात्तिक २२, चौतारा । सिन्धुपाल्चोकको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरको मेला सुरु भएको छ । चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मेला लाग्ने गर्दछ । सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौरतीभीमेश्वरको मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु...


हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

कात्तिक १८, काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने...


गागलमा सत्यमोहन जोशी स्मृतिवृक्ष

कात्तिक ६, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित लोकतान्त्रिक सहिद उद्यान पार्क गागलमा वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् एवम् सम्पदा संरक्षणका प्रतिमूर्ति सत्यमोहन जोशी स्मृतिवृक्षरोपन गरेका छन् । आज एक विशेष कार्यक्रमकाबीच संविधान सभा सदस्य एवम् बागमति प्रदेशका...


पर्यटन व्यवस्थापन समिति घान्द्रुकको अध्यक्षमा गुरुङ

असोज ५ , काठमाडौँ । घान्द्रुकको पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङलाई चयन गरिएको छ । पर्यटन व्यवस्थापन समिति घान्द्रुकको प्रथम अधिवेशनले उहाँको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा,...


आजदेखि इन्द्रजात्रा सुरू, हनुमानढोकामा यःसिं ठड्याइयो

भाद्र २२, काठमाडौँ । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा बुधबारदेखि सुरु भएको छ । आठ दिनसम्म मनाइने परम्परागत साँस्कृतिक जात्रा हुनमानढोकामा धार्मिक विधिपूर्वक लिंगो अर्थात यः सिं ठड्याएपछि सुरु भएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको...


मुगुमा धार्मिक मेला सुरु

भाद्र २१, काठमाडौँ । मुगुका ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू गुरादेब, बिजयगुरादेब लगायतका धार्मिक मेलाहरू सोमबारदेखि सुरु भएका छन् । कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको...


आज कागे अष्टमी पर्व मनाइँदै

भाद्र १९, काठमाडौँ । आज कागे अष्टमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने पर्वको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । आजका दिन कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ मा पर्ने कागेश्वरी...


साँस्कृतिक पर्यटकीय क्षेत्र कागेश्वरी मेला तीन दिनसम्म चल्नेः भोलि साहित्य सम्मेलन

प्रारम्भ खबर । भदौ १६, काठमाडौँ । प्राकृतिक एवम् पौराणिक धार्मिक पर्यटकीय क्षेत्र कागेश्वरी मेला (भोलि) भदौ १७ गतेदेखि हुने भएको छ । उत्तर–पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा कागेश्वरी महामेला हुने भएको हो...


पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन गरे

भाद्र १५, काठमाडौँ । हिन्दु नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । मंगलबार बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका संस्कृति संरक्षण महाशाखा...


१४ वर्ष पछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका खुल्यो

भाद्र १४, काठमाडौँ । पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ वर्ष पछि खुलेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो । पशुपतिनाथका मूल भट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुँदै आएको...


कालिका मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक

भाद्र ६, काठमाडौँ । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले...


बौद्ध, हिन्दू र बोन्बोहरुको पवित्र स्थल बन्दै काभ्रेको ताराखसे पोखरी

भीम लामा (काभ्रे ) साउन २९, काठमाडौँ । प्राकृतिक तथा धार्मिक अस्तित्व बोकेको काभ्रे रोशीको ताराखसे पोखरीमा सार्वसाधारण र धार्मिक व्यक्तिहरुको आकर्षण बढ्न थालेको छ । जनैपूर्णिमा तथा गोने ङ्याको दिन झाँक्रीहरुको बाग्लो उपस्थितिका साथ पोखरी परिसरमा पूजापाठ तथा सेरग्याम...


दुधपोखरी पर्यटकीय गन्तव्य बन्दै

२९ साउन, काठमाडौँ । पर्यटकीय गन्तव्य दूधपोखरीमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ । दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका हुन् । दुधपोखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्त्वको दूधपोखरी...


४० लाखले अवलोकन गरे शाश्वतधाम

साउन २५, नवलपुर। नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा पर्यटक तथा तीर्थयात्रीले अवलोकन गरेका छन्। सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन्। सन् २०१८ मा ‘वेस्ट टुरिष्ट डेस्टिनेशन’का रूपमा पुरस्कृत गरेको शाश्वतधाममा कोरोना महामारीका कारण लामो समय...


तयार भयो पशुपतिको गुरुयोजना

५ साउन, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । उक्त गुरूयोजना बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम...


ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

सबै

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…