SamwadKhabar logo

               

तीर्थ परिचय

९८ समाचार


प्राकृतिक सुन्दरताले भरिपूर्ण ‘बराह ताल’

वैशख २९, ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एक हजार...


पाथीभरामा दर्शनार्थीको भीड

वैशख २०, ताप्लेजुङ। ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ। हिजो मंगलबार मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार वैशाख लागेयता मंगलबार सबैभन्दा...


बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

वैशाख १७, भ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ। विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ। बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने...


सातु खाने दिनः अक्षय तृतीया पर्वमा पशुपतिमा दर्शनार्थीको भीड

वैशाख १०, काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाइन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाउने गरिन्छ । जौं र चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।...


मातातीर्थमा दिवंगत आमा सम्झनेको भिड

वेशख ७, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा...


गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने

वेशख ३, गोरखा । गोरखानाथ मन्दिरमा २०औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र धार्मिक पर्यटन प्रवद्र्धनका लागि यही वैशाख २२ देखि...


कपिलवस्तुमा संसारकै अग्लो बुद्धको मूर्ति बन्ने

चैत ३, तौलिहवा । संसारकै सबभन्दा ठूलो अर्थात् २४५ मिटर अग्लो कपिलवस्तु नगरपालिकाभित्र बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र...


मिथिला मध्यमा परिक्रमा यात्रा विधिवत रूपमा सुरू

फागुन ९, काठमाडौं । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा यात्रा विधिवत रूपमा सुरु भएको छ । गत बिहीबारबाट सुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी...


नवौँ कागेश्वरी पर्यटन महोत्सव सम्पन्न (फोटो फिचर)

फागुन ८, काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थित कागेश्वरीधाममा पर्यटन महोत्सव सम्पन्न भएको छ । कागेश्वरी वडा नं. १ मा पर्ने सो क्षेत्र भौगोलिक रुपमा काठ क्षेत्र रहेको छ । कृषि पेसामा आधारित त्यस क्षेत्रको स्थानीय उत्पादनको प्रर्वद्धन, साँस्कृतिक...


पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

फागुन ५, काठमाडौं । यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन...


काभ्रेको दाप्चामा गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

फागुन २, बनेपा । ग्रामीण सडक खन्न लाग्दा भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले अवलोकन गर्न आउनेको घुइँचोे छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको...


प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल

फागुन २, रामपुर (पाल्पा) । आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । प्रणय दिवसका अवसरमा आज देशका...


पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र

फागुन २, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ रोदनको काम धमाधम भइरहेको हो । यस वर्ष यहि फागुन ६ गते महाशिवरात्री पर्व मनाइने भएको छ । महाशिवरात्रीका लागि छिमेकी देश भारत र...


शाली नदी मेलामा १ करोड सहयोग संकलन

माघ २३, काठमाडौं । साखुस्थित शाली नदीमा लागेको माधवनारायण मेलामा एक करोड दुई लाख ४४ हजार सहयोग संकलन भएको छ । गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतबारसम्म उक्त रकम सहयोग स्वरुप...


अयोध्या लगिएको देवशिला उत्खननस्थलमा स्मारक तथा उद्यान बनाइने

भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने बालस्वरूप मूर्ति निर्माण गर्न लगिएको देवशिला उत्खननस्थलमा नगरपालिका द्वारा उद्यान बनाइने भएको छ। धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला जनकपुरधाम मार्फत अयोध्या पठाईएको हो। मुक्तिनाथ र मुस्ताङ...


कागेश्वरीमा पर्यटन महोत्सब र बिराट महायज्ञ प्रचार अभियान सुरु

माघ २१, काठमाडौँ । नवौँ कागेश्वरी पर्यटन महोत्सब फागुन ७ गते सम्पन्न हुदैं छ। त्यसैगरी फागुन २१ गते देखी कागेश्वरी प्रागंणमा बिराटमहायज्ञ हुदैछ। पर्यटन गन्तब्यको रुपमा कागेश्वरीलाई बिकासको लागी मेला महोत्सब, महायज्ञ, पर्यटन पदयात्रा साइकल र्याली लगायतका कार्यक्रम पनि निरन्तर...


९ औँ कागेश्वरी पर्यटन महोत्सव ७ फागुनमा

माघ १२, काठमाडौँ । काठमाडौँको पूर्वोत्तर भेग कागेश्वरी मनोहरा नगरपालिका– १ मा कागेश्वरी पर्यटन महोत्सव आयोजना हुने भएको छ । फागुन ७ गते कागेश्वरी धाम परिसरमा ९औँ कागेश्वरी महोत्सब आयोजना हुने भएको हो। हरेक वर्ष पर्यटन महोत्सव मनाउँदै स्थानीय उत्पादनलाई...


१८औँ शताब्दीको मन्दिर ‘थन्थापमाई’ ओझेलमा

माघ ८, पर्वत । जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ १८औँ शताब्दीको मन्दिर थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय प्रचार–प्रसार अभावमा ओझेलमा परेको स्थानीयवासीले गुनासो गरेका...


रिडीमा माघे संक्रान्ति मेला माघ ५ गतेसम्म लाग्ने

माघ २, पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रूरू क्षेत्र धाम रिडीमा लागेको मेला यहि माघ ५ गतेसम्म लाग्ने भएको भएको छ । कालीगण्डकी रुरु धाम क्षेत्रमा स्नान गर्ने र ऋषिकेश देवताको दर्शनका लागि भक्तजनहरुको भीड बढेको हो।...


गलेश्वर मन्दिरको पाँच महिनाको आम्दानी तीन करोड

पुस २८, म्याग्दी । बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९÷ ८० को पहिलो पाँच महिनाको...


ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

सबै

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…