SamwadKhabar logo

               

तीर्थ परिचय

९८ समाचार


गौरा पर्व सुरु, पहिलो दिन आज बिरुडा भिजाइँदै

भदौ ११, काठमाडौं । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा आज...


धार्मिक पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्री पोखरेलको जोड

साउन १२, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको बताउँदै यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभएको छ । पुम्दीकोट विकास समितिद्वारा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायतका संरचना अवलोकनपश्चात सोमबार उहाँले पर्यटन...


बाबुराम भट्टराईको पुत्ला जलाए

साउन ११, काठमाडौं । विश्व हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको हो । निरन्तर रूपमा हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगन्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शनका साथै भट्टराईको...


गुरु पूर्णिमाको व्यापकता

साउन १०, काठमाडौं । गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।। यस पटक कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका कारण सामाजिक सञ्जाल तथा यदा–कदा सार्वजनिक कार्यक्रम गरेर गुरू पूर्णिमा मनाएको छ । साउन...


पशुपतिनाथ मूल मन्दिर क्षेत्र सुनसान, बाहिर भक्तजनको चहलपहल

साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ । सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न...


विदेशीको लगानीमा धर्म संस्कृतिमाथि आक्रमण

राष्ट्रदेव, ऋषि मर्हर्षिहरूको भूमि नेपाल हो । यहाँको हरेक मानिसहरू ऋषि मर्हर्षिहरूका सन्तान हुन् । नेपाल वैदिक सनातन हिन्दु राष्ट्र हो । यहाँको संस्कार, संस्कृति, सभ्यता, इतिहास यही देशको माटो सुहाउँदो छ । यो देशको माटोको विचार भनेको वसुधैव कुटुम्बकम्मा...


आजबाट पशुपति मन्दिर अनिश्चितकालका लागि बन्द

वैशाख १०, काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई रोक लगाउने र नित्य पूजामात्रै गर्ने निर्णय गरेको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले...


सेतो मच्छिन्द्रनाथको रथ यात्रा शुरू

काठमाडौ, बैशाख ७ । हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दशैंदेखि सेतो मच्छिन्द्रनाथको रथ यात्रा शुरू गरिन्छ । राजा शिवसिंह मल्लद्वारा ने.सं. ७०८ देखि श्री करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा...


अयोध्यापुरीमा लगेर राखिने मूर्तिलाई बालुवाटारबाट विधिवत् रूपमा पूजा गरी  पठाइयो

काठमाडौ, बैशाख ७ । चितवनको अयोध्यापुरीमा लगेर राखिने भनिएको राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारबाट विधिवत् रूपमा पूजा गरी पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका हुन् । बालुवाटारमा...


भारत सरकारको आर्थिक सहयोगमा, बूढानीलकण्ठ मन्दिर परिसरमा धर्मशाला भवन निर्माणको शिलान्यास

चैत्र १, काठमाडौँ । बूढानीलकण्ठ मन्दिर परिसरमा धर्मशाला भवन निर्माणको शिलान्यास भएको छ। मन्दिर परिसरको उत्तरपुर्वि कुनाको खालि जमिनमा निर्माणाधिन धर्मशाला भवन शिवरात्रिको शुभ अवसरमा विशेष समारोह आयोजना गरी शिलान्यास गरिएको हो। भारत सरकारको आर्थिक सहयोग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको...


तारकेश्वर महादेव मन्दिरको स्वरुप परिवर्तन

फागुन २३, काठमाडौँ । तारकेश्वर महादेव मन्दिरको स्वरुप परिवर्तन भएको छ । तारकेश्वर नगरपालिकाको नामाकरण समेत भएको तारकेश्वर महादेव मन्दिरको पुननिर्माण एवं जिर्णद्धार गरिएको छ । काठमाडौं महानगरपालिकाले उक्त मन्दिर क्षेत्रको पुनउत्थानको लागि रु एक करोड बजेट सहयोग गरेको थियो...


स्वस्थानी व्रत समापन

फागुन १६ , काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको...


सपना रोका मगरको अनुकरणीय कार्य

अनुकरणीय कार्य विश्वको १०० साहासी महिलाको लिष्टमा परेकी सपना रोका मगरको जीवन प्रसंगका बारेमा आम नेपालीले चासोका साथ हेरिरहेका छन् । हाम्रो नेपाली समाजमा मृत शरीरलाई प्राय छोरा मान्छेले मात्र दागबत्ती दिने चलन रहदै आइरहेको थियो । तर पछिल्लो समयमा...


ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

सबै

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…