SamwadKhabar logo

               

तीर्थ परिचय

९८ समाचार


पनौती नगर : धार्मिक र साहसिक खेल-पर्यटनको गन्तव्य

असार १६, काभ्रेपलाञ्चोक। ऐतिहासिक सम्पदाको धनी पनौती नगरमा धार्मिक र साहसिक खेल–पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको छ। पर्यटनका रणनीतिक योजना तथा पूर्वाधार निर्माण गर्न आर्थिक वर्ष २०७९÷८० मा आवश्यक बजेट विनियोजन गरिएको छ। ऐतिहासिक एवं पुरातात्विक पनौती बजार, इन्द्रेश्वर मन्दिर तथा...


धनगढी उपमहानगरले ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गराउने

असार १४, काठमाडौँ । देशभरका स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचित गोपाल हमालले भने मौलिक धर्म संस्कृतिको पहिचान तथा प्रर्वद्धन गराउन नेपालभित्र रहेका धार्मिक तीर्थस्थलहरुको प्रचार प्रसारमा लागेका छन् । सोही कार्यलाई अनुमोदन...


रामायण सर्किटमा रेल : भारतीय तीर्थयात्रीले जनकपुर पनि दर्शन गर्नेछन्

२१ जूनदेखि सञ्चालनमा आउने भनिएको ‘भारत गौरव रेल’द्वारा यात्राका क्रममा भारतीय पर्यटकहरू नेपालको जनकपुरधाम पनि पुग्ने भएकाछन् । भारतीय रेलवे खानपान र पर्यटन निगम (आईआरसीटीसी)ले सञ्चालनमा ल्याउने यो ट्रेन ‘स्वदेश दर्शन योजना’ अन्तर्गत रामायण सर्किटमा चल्नेछ। यसको मार्गमा भगवान रामको...


‘श्रीयन्त्र’ नेपालको सांस्कृतिक प्रतीक

११ बैशाख, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले वास्तुविज्ञ तथा राष्ट्रिय झन्डाको वर्तमान स्वरूपका ‘डिजाइनर’ शङ्करनाथ रिमालको श्रीयन्त्रमा समेटिएका पक्षहरू पूर्वीय दर्शनका प्रत्यक्ष प्रमाण भएको बताउनुभएको छ ।मुलुकको सांस्कृतिक धरोहर वास्तुकलाका ज्वलन्त नमुना भएको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय सम्पदाको वास्तु ‘डिजाइनर’ रिमालको...


तातोपानी कुण्डमा दैनिक ३०० भन्दा बढी बिरामीले डुबेर गर्दै प्राकृतिक उपचार

२५ फागुन, काठमाडौँ । प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा दैनिक ३००भन्दा बढी बिरामीले डुबेर उपचार गराइरहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीको सङ्ख्या...


नेपाल र भारतका विभिन्न स्थानमा पुगेर बीपीको जीवनीबारे वृत्तचित्र छायाँकन

फागुन २०, काठमाडौँ । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व प्रदान गरेका विश्वेश्वरप्रसाद कोईराला (बीपी) को जीवनीमा आधारित वृत्तचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । नेपाल र भारतका विभिन्न स्थानमा पुगेर छायाँकन गरेपछि सम्पादनको काम मात्र बाँकी रहेको बीपी...


पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन

फागुन १८, काठमाडौँ । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलवार बेलुकीको यो दृश्य बुधवार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास...


आज विजया एकादशी : बुझिराखौँ उपवासको महत्त्व

एकादशीको शाब्दिक अर्थ चन्द्रमासको एघारौँ तिथि हो । चन्द्रमास अनुसार एउटा महिनाको दुई भाग हुन्छ— एउटा कुष्ण पक्ष र अर्को शुक्ल पक्ष । दुबै पक्षको एघारौँ तिथिलाई एकादशी तिथि भनिन्छ । यस अनुसार, एक महिनामा दुईवटा एकादशी तिथि पर्दछन् ।...


ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सुरु

फागुन १३, बागलुङ। ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ नाउर र सात झारलको सिकार कोटा तोकेको छ । प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान...


१२ वर्षे पनौतीको मकर मेलामा ५० लाख दर्शनार्थी

फागुन १, काभ्रे । ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको पनौतीको १२ वर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । मकर सङ्क्रन्तिबाट सुरु भएको मेला अन्तिम दिन शनिबारसम्म करिब ५० लाख भक्तजनले मकर–स्नान तथा अवलोकन...


श्रीस्वस्थानी र शाली नदी

आराध्यदेव पशुपतिनाथले नेपालको संरक्षण गर्दै आएको मानिन्छ । तिनै महादेव र पार्वतीको क्रीडास्थल मानिएको नेपालको आँगन देवदेवीको अनेकौँ कथा र गाथाले सजिएको छ । जसमध्ये अभीष्टसिद्धिका लागि नेपालीहरू बर्सेनी नाम लिने गर्दछन्, स्वस्थानी माताको र स्वस्थानी माताको व्रतकथासँग जोडिएको नदी...


कागबेनीमा श्रद्धालुको भिड

असोज ६, काठमाडौँ । यही असोज ५ गतेदेखि यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजन...


६ महिना पछि सर्वसाधारणका लागि खुल्दै, मुक्तिनाथ मन्दिर

असोज ६, काठमाडौं । मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । मंगलबार मुस्ताङमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर घटेको भन्दै मन्दिर खुला गर्ने निर्णय गरेको हो । कोरोना...


इन्द्रदहमा मेला

असोज ४, काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह सिद्धपोखरीमा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो...


आजदेखि पाथीभरा दर्शन खुला

असोज १, काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा...


पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

भदौ ३०, काठमाडौं । असोज १ गतेदेखि ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो। हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै...


भक्तजनका लागि खुल्यो पशुपतिनाथ मन्दिर आजबाट

भदौ २५, काठमाडौं । पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको...


करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर

भदौ २३, काठमाडौं । नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला...


गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड

भदौ २२, काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन अर्थात् बाबुको मुख हेर्ने दिन आज गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मेला लागेको छ । पितृ तीर्थधामका नामले समेत परिचित गोकर्णेश्वरमा प्रत्येक वर्ष आजका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । टाढा–टाढाबाट आएका...


पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

भदौ १८, काठमाडौं । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका तीजको अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । मन्दिर खोल्न...


ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

सबै

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…