SamwadKhabar logo

               

शिक्षा

२४५ समाचार


पोखरामा ८४ हजार रुपैयाँसहित आठ ‘जुवाडे’ पक्राउ

जेठ १७, काठमाडौं । कास्कीमा तास खेलिरहेको अवस्थामा ८४ हजार ६५० रुपैयाँसहित आठजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–४, चिप्लेढुंगास्थित पर्वतको कुस्मा नगरपालिका–१३ बस्ने जय परियारको सान्नानी दोहोरी साँझबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । गए राति पोखरा महानगरपालिका–१५ बस्ने...


विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरेको भन्दै विधार्थीहरूले गरे नाराबाजी

जेठ १७, बारा। बाराको कोल्हवी नगरपालिकास्थित एउटा विद्यालय हाताभित्र केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीलेहरूले नाराबाजीसहित विरोध गरेका छन्। कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालय हाताभित्र विद्यालयका शिक्षकहरूले रक्सीसहित भोजभतेर गरेको भन्दै...


विदेश पठाई दिन्छु भनि ठगी गर्ने ब्यक्ति पक्राउ

जेठ १२, काठमाडौं, विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका– ८ बस्ने चितवन भरतपुर महानगरपालिका– ९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक...


एक महिनाभित्र पाठ्यपुस्तक छापिसक्न संसदीय समितिको निर्देशन

जेठ ११, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । बुधबार शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री...


शिक्षक र कर्मचारीलाई ७ दिनभित्र दलको आबद्धता त्याग्न मेयर थारुको निर्देशन

जेठ ११, बर्दिया । राजापुर नगरपालिकाको पहिलो बैठकले विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ । विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरणविपरीत काम गर्ने शिक्षक र कर्मचारीले राजनैतिक दलको विभिन्न पद नछाडे...


२६६ पदका लागि आवेदन आह्वान

जेठ ११, काठमाडौं । लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा अन्तरगत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । चौथो तह प्राविधिकतर्फ आयोगले खुला तथा समावेशीतर्फ गरी कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो । ३०० रुपैयाँ दस्तुरसहित असार...


बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका दार्शनिकलाई शिक्षामन्त्रीको आग्रह

जेठ ९, लण्डन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय भएको बताउनुभएको छ । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो...


आजदेखि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट मात्र पाइने

जेठ ६, काठमाण्डौ । आजदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था लागू भएको छ । यसअघि भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्था...


निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द हुने

वैशाख २६, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मतदान केन्द्र रहेका विद्यालय यहि वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मतदान...


तीन वर्षे एलएलबी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

२३ बैशाख काठमाडौँ । कानुनसम्बन्धी शैक्षिक कार्यक्रममा तीन वर्षे एलएलबी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । कानुनका विद्यार्थी ऋतिक यादव र रितेश पन्थीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् । यसअघि नै सर्वोच्चले कानुनका लागि आवश्यक जनशक्ति...


हावाहुरीले विद्यालय तथा घरमा क्षति

वैशाख १८, महोत्तरी । गए राति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीका कारण विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाख रुपैयाँ बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा...


प्राज्ञिकको राष्ट्रिय शिक्षक वर्ग काठमाडौंमा प्रारम्भ

वैशाख १६, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय शिक्षक वर्ग काठमाडौंको जर्सिङ पौवामा प्रारम्भ भएको छ । कलेज तथा विश्वविद्यालयमा अध्यापन गराउने शिक्षक र प्राध्यापकहरूको उपस्थितिमा नेपालको वर्तमान शैक्षिक अवस्थाको विषयमा वृहत् बहस, विद्यार्थी परिषद्को कार्यमा शिक्षकको भूमिका र...


‘यो पटक मन फुकाइदिनुहोस् संविधानमा भएको कुरा लागू गरौं’

वैशाख ११, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गर्नुभएको छ । आइतबार आर्थिक वर्ष २०७९÷ ८०को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गर्नुभयो । ‘यो...


‘श्रीयन्त्र’ नेपालको सांस्कृतिक प्रतीक

११ बैशाख, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले वास्तुविज्ञ तथा राष्ट्रिय झन्डाको वर्तमान स्वरूपका ‘डिजाइनर’ शङ्करनाथ रिमालको श्रीयन्त्रमा समेटिएका पक्षहरू पूर्वीय दर्शनका प्रत्यक्ष प्रमाण भएको बताउनुभएको छ ।मुलुकको सांस्कृतिक धरोहर वास्तुकलाका ज्वलन्त नमुना भएको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय सम्पदाको वास्तु ‘डिजाइनर’ रिमालको...


कक्षा १२ को परीक्षा समय परिवर्तन

११ बैशाख, काठमाडौँ कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ। जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ। यसअघि बोर्डले बिहान...


प्राज्ञिकको वाग्मती प्रदेश कार्यसमिति बैठक कीर्तिपुरमा प्रारम्भ

वैशाख १०, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वाग्मती प्रदेश कार्यसमिति बैठक त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रारम्भ भएको छ । सांगठनिक समिक्ष एवम् आगामी कार्य योजना तय गर्ने उदेश्यले आयोजना गरिएको बैठक प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रिन्सिपल प्राध्यापक डा. ध्यानेन्द्र बहादुर...


वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔँः मन्त्री पौडेल

वैशाख ९, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार विद्युतीय सवारी साधन सम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले बायू प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको...


भाेलिबाट सुरू हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

वैशाख ८, भक्तपुर। वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ। कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा...


एसईई परिक्षा शुक्रबारदेखि

५ चैत्र, काठमाडौँ । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाख ९ गतेबाट सुरु हुँदैछ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । यसअघि कोभिड–१९ को सङ्क्रमण बढेपछि दुई पटक...


देउरालीमा रेडपाण्डा अध्ययन केन्द्र निर्माण

४ बैशाख, काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित पर्यटकीय क्षेत्र सुकेटार नजिक देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाको अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको छ । जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरेका...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…