SamwadKhabar logo

               

शिक्षा

२१५ समाचार


घोषणापत्रमा समवेश गर्न एनसिइको अठार बुँदे शैक्षिक सुझाव

बैशाख ४, काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जारी गरिने राजनीतिक दलको घोषणापत्रका लागि १८ बुँदे सुझाव दिँदै कूल बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्न माग गरेको छ । शैक्षिक संस्थाहरुको सो...


डोटिका विद्यार्थी भुईमा धुलोसँगै परिक्षा दिनुपर्ने बाध्यता

बैशाख २, काठमाडौं । डोटि जिल्ला शिखर नगरपालिका वडामा ११ मल्लीसातमा रहेको भगवति आधारभुत विद्यालयमा विद्यार्थी खुल्ला चौरमा धुलोसँगै परीक्षा दिन बाध्य भएका छन् । विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थी खुल्ला चौरमा भुई मै बसेर परिक्षा दिइरहेका हुन...


हिसानको आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते

चैत २४, काठमाडौँ । नीजि क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरुको साझा छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आठौं राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ । ‘शिक्षा विकासमा सार्थक साझेदारीः हिसानको योगदान र जिम्मेवारी’ भन्ने मुल नाराका...


शिक्षामन्त्री पौडेलले भने, चाहेको काम गर्न बजेटमा कमी हुने छैन

चैत २३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा चाहेको काम गर्न बजेटका कमी नहुने बताउनुभएको छ । मंगलबार सार्वजनिक विद्यालयको सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरिक्रयामा उपत्यकाका शिक्षा, विकाश तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका...


त्रिवि सेवा आयोगको परीक्षामा भ्रष्टाचार

१६ चैत्र, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगले २०७३ फागुन १८ मा लिएको परीक्षाको परिणाम अदलबदल गरी भ्रष्टाचार गरेको ठहर गर्दै त्यसमा संलग्न भएको अभियोगमा प्राध्यापक टेकनाथ ढकाल, सहप्राध्यापक, आयोगका तत्कालीन प्रशासन प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा...


बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान

चैत १६, काठमाडौं । बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गर्न चाहनेका लागि...


उर्जाशील महिला समूहद्वारा क्षमता अभिवृद्धि तालिम सम्पन्न

मिनु तामाङ । चैत १५, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नंं ६, नयाँवस्तीमा उर्जाशील महिला समूहद्वारा आयोजना गरिएको १० दिने क्षमता अभिवृद्धि, नेतृत्व विकास एवम् उद्घोषण तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा गत...


कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला

चैत १५, काठमाडौँ । कोरियाली भाषा परीक्षामा सामेल हुनेका लागि सोमबारदेखि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२२ र २०२३ मा दक्षिण कोरिया रोजगारी गर्न जान चाहनेका लागि यो भाषा परीक्षाको आवेदन खुलाइएको हो ।...


सहायक प्राध्यापक पदमा दरखास्त आह्वान

चैत १५, काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले सहायक प्राध्यापक पदमा दरखास्त आह्वान गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका लागि सहायक प्राध्यापक पदमा खुला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो । २१ वर्ष...


सेलिब्रेसनमा हिज्जे प्रतियोगिता सम्पन्नः प्रथम भए इष्टपोल

चैत १३, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित शिवाचोकमा रहेको दि सेलिब्रेसन को–एड्ले आयोजना गरेको इन्टर हाई स्कूल हिज्जे प्रतियोगीतामा इष्टपोल स्कूलका विद्यार्थी प्रथम भएका छन् । प्रतियोगितामा ३२ विद्यालयलाई पछि पार्दै जोरपाटीको इष्टपोल स्कूलमा अध्ययनरत विद्याथीले पहिलो स्थान हासिल...


सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

चैत ७, काठमाडौँ । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक...


इस्टपोल कलेजको दशौँ वार्षिक साधारणसभा सम्पन्न

चैत ६, काठमाडौँ । काठमाडौँको जोरपाटी नारायणटारमा रहेको इस्टपोल इन्टरनेशनल कलेजले दशौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार द लप्सी रिसोर्ट नगरकोटमा नेपाल स्टक एक्सचेन्जका म्यानेजर निरञ्जन फुयाँलको प्रमुख आतिथ्यता तथा कलेजका संस्थापक अध्यक्ष ईश्वर प्रसाद सापकोटाको अधक्षतामा सम्पन्न...


नेपाली विद्यार्थीलाई पाकिस्तानले शैक्षिक छात्रवृत्ति सहयोग निरन्तर जारी राख्ने

६ चैत्र, काठमाडौँ । पाकिस्तानका राजदूत सैयद हैदर साहले नेपालका लागि नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा निरन्तर सहयोग जारी राख्ने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्दै राजदूत साहले नेपाली विद्यार्थीलाई पाकिस्तानले...


अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण

चैत ४, काठमाडौं । अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौँ आएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायका अनुसार अमेरिकी कूटनीतिज्ञलाई लिएर...


इन्जिनियरका लागि आवेदन आह्वान

चैत ४, काठमाडौं । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । इन्जिनियर र सव–इन्जिनियरका लागि केन्द्रले आवेदन आह्वान गरेको हो । २१ दिनभित्र आवेदन दिन सकिनेछ । आवेदन दिने (पुरुष) ३५ वर्ष ननागेको र महिला ४०...


लोकसेवाले खुलायो ३०० स्टाफ नर्सका लागि विज्ञापन

चैत २, काठमाडौं । लोकसेवा आयोगले ३०० स्टाफ नर्सका लागि विज्ञापन खुला गरेको छ । बुधबार सूचना प्रकाशित गर्दै आयोगले खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासी÷ जनजातितर्फ ३६, मधेसीतर्फ २९, दलिततर्फ १३, अपांगता भएकातर्फ सात र पिछडिएको क्षेत्रतर्फ पाँच गरी ३००...


कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्दै

फागुन ३०, काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाले चैत १४ देखि २१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुलाईएको जानकारी दिएको हो । १८ वर्ष पूरा भई ३९ वर्ष पार...


संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छः शिक्षामन्त्री

फागुन २७, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयको ७४औं सभालाई सम्बोधन गर्दै उहाँले विकशित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धीलाई आत्मसाथ गर्दै र आफ्नो...


१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

फागुन २६, पर्वत । झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र...


शिक्षक महासंघको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छः शिक्षामन्त्री

फागुन २६, धादिङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुनअनसार कार्यान्वयन गर्ने बताउनुभएको छ । धादिङको गंगाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दैं मन्त्री पौडेलले शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको...


ताजा

सबै

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सञ्…

सुकेधारामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काठमाडौं महानगरपालिका४ सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडक…

मुम्बईमा ठुलो होर्डिङ बोर्ड भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

जेठ १, काठमाडौं । भारतको मुम्बईमा मुम्बईमा सोमवार आएको आँधी र वर्षाका कारणले ठुलो …

लोकप्रिय

सबै

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु

वैशाख २७, काठमाडौं । आज बिहीवार ललितपुरमा बस रोक्नेक्रममा खसेर एक बालिकाको मृत्यु …