SamwadKhabar logo

               

शिक्षा

२१५ समाचार


पोखरामा वी.पी. स्मृति पुस्तकालय र सूचना प्रविधि कक्षको उद्घाटन, वी.पी. संग्रहालयबाट एक लाख सहयोग

भदौ २५, पोखरा । समाजवादी नेता एवम् जननायक वी.पी. कोइरालाको १०९ औँ जयन्तीका अवसरमा पोखरा कास्की जिल्लामा वी.पी. स्मृति पुस्तकालय र सूचना प्रविधि कक्षको उद्घाटन गरेको छ । नेपाली काँग्रेस गण्डकी प्रदेशले आयोजना गरेको सो कार्यक्रम शिक्षाविद प्राध्यापक केदार भक्त...


कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी

भदौ २२, काठमाडौँ । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन्। क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो। छात्राको मात्रै पढाइ हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरू विगतका...


बीपी कोइराला मेमोरियल विज्ञान संग्रहालयको कार्यकारी निर्देशकका लागि आवेदन आह्वान

भदौ १९, काठमाडौं । बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरिएको छ । उक्त पदमा खुला प्रतियोगिताबाट चार वर्षका लागि पदपूर्ति गरिनेछ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आउँदो...


अनलाइन संस्कार कक्षालयको शुभारम्भ

भदौ १९, काठमाडौँ । बालबालिकाहरुलाई असल संस्कार सिकाउने अनलाइन कक्षा “संस्कार कक्षालय”को शुक्रवार शुभारम्भ गरिएको छ । सुसंस्कार एवं योग अभियन्ता डा. राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रेन्च लेखक एवं विश्वकै खुसी व्यक्ति डा.म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल...


कक्षा १२ को नतिजा प्रकाशित

भाद्र १७, काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशन भएको छ । शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८...


कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाइयो

भाद्र १७, काठमाडौँ । आज शुक्रबार अपराह्न साढे ४ बजे कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने बताउनका लागि राष्ट्रिय...


निर्वाचन क्षेत्रलाई शैक्षिक हबका रुपमा बिकास गर्ने उद्घोष

भदौ १७, काठमाडौँ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा बिकास गर्ने उद्घोष गर्नुभएको छ । बिहिबार स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास...


सरकारले ‘स्टडी इन नेपाल’अभियान थालनी गर्ने

भदौ १६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘स्टडी इन नेपाल’ अभियानको थालनी गर्ने भएको छ । बुधबार विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवम् आइप्यानका पदाधिकारीहरूसँगको छलफलमा स्टडी इन नेपाल अभियानको थालनी गर्ने निर्णय गरेको हो । छलफलमा...


जनजाति शिक्षा संस्कार केन्द्रको आचार्य प्रशिक्षण वर्ग आरम्भ

जनजाति शिक्षा संस्कार केन्द्रको आचार्य प्रशिक्षण वर्ग चितवनमा प्रारम्भ भएको छ । २०७९ भाद्र १५ गतेदेखि १९ गतेसम्मका लागि सञ्चालित वर्गको उद्देश्य चेपाङ बस्तीका स्थानीय व्यक्तिहरूलाई अनौपचारिक शिक्षाको शिक्षकका रूपमा प्रशिक्षित गराउनु रहेको जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम...


कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुँदै (नतिजा यसरी हेर्नुहोस् )

भदौ १५, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार गर्ने भनेको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले आज साढे ४ बजे गर्ने गरी सबै तयारी पूरा गरेको जनाएको छ । तीजको दिन सार्वजनिक विदा परेकाले...


कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

भदौ १४, काठमाडौं। कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो। नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए।...


त्रिविको समस्या तत्काल समाधान गर्न सभामुखको रुलिङ

भदौ १३, काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गरेका थिए। उनका मागबमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल...


विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका शिक्षक पक्राउ

भदौ १३, काठमाडौँ । काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका एक शिक्षक आफ्नै विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। सोमबार बिहान उनले कलेजभित्रै दुर्व्यवहार गरेको आरोप विद्यार्थीहरुले लगाएका छन्। प्लस टु मा अध्ययनरत विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ गरेको...


आन्दोलनरत कर्मचारीले गरे देशभर विद्यालय बन्द

भाद्र १२, काठमाडौँ । आन्दोलनरत कर्मचारीहरूले देशभरका सामुदायिक विद्यालय बन्द गराएका छन् । पूर्ण सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग अघि सारेर भदौ १ गतेदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले आजदेखि देशभरका विद्यालय बन्द गराएका हुन् । काठमाडौं उपत्यकाका विद्यालय...


आर्थिक स्वाबलम्बनका लागि विश्व हिन्दू परिषद् नेपालद्वारा सिलाई प्रशिक्षण

धनुषा । मातृशक्ति (महिला) लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन् । आर्थिक रूपले कमजोर महिलालाई लक्षित गरी परिषद्ले...


लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुल्यो

भाद्र ८, काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको मंगलबार बसेको संवैधानिक इजलासले लोकसेवा...


कालिन्चोकका विद्यार्थीलाइ प्राज्ञिक विद्यार्थी परिषद् नेपालको शैक्षिक सामग्री वितरण

भदौ ६, दोलखा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाको भिमेश्वर नगरपालिकामा रहेको श्री कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत २१७...


नेता गिरिको निधनको शोकमा लहान नगरपालिकामा बिदा

भदौ ५, जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनको शोकमा सिरहाको लहान नगरपालिकामा बिदा दिइएको छ । आइतबार पालिका मातहतका सम्पूर्ण कार्यालयमा लागु हुने गरी बिदा दिइएको हो । नगर प्रमुख महेशप्रसाद चौधरीले पालिका मातहतका निकाय र...


सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन

भदौ २, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखहरुलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन...


हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण

२ भदौँ, काठमाडौँ । सुनसरी, धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् । आफ्नो...


ताजा

सबै

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …