आन्दोलनरत कर्मचारीले गरे देशभर विद्यालय बन्द
भाद्र १२, काठमाडौँ । आन्दोलनरत कर्मचारीहरूले देशभरका सामुदायिक विद्यालय बन्द गराएका छन् । पूर्ण सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग अघि सारेर भदौ १ गतेदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले आजदेखि देशभरका विद्यालय बन्द गराएका हुन् । काठमाडौं उपत्यकाका विद्यालय...
लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुल्यो
भाद्र ८, काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको मंगलबार बसेको संवैधानिक इजलासले लोकसेवा...
नेता गिरिको निधनको शोकमा लहान नगरपालिकामा बिदा
भदौ ५, जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनको शोकमा सिरहाको लहान नगरपालिकामा बिदा दिइएको छ । आइतबार पालिका मातहतका सम्पूर्ण कार्यालयमा लागु हुने गरी बिदा दिइएको हो । नगर प्रमुख महेशप्रसाद चौधरीले पालिका मातहतका निकाय र...
हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण
२ भदौँ, काठमाडौँ । सुनसरी, धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् । आफ्नो...
भरतमोहन अधिकारी फाउण्डेशनद्वारा ज्येष्ठ नागरिकलाई मोबाइल वितरण
भदौ २, काठमाडौं । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैंले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रुपका सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ । प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको...
रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक सङ्कटकालको घोषणा
१ भदौँ, काठमाडौँ । २०३९ सालमा स्थापना भएको गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक सङ्कटकालको घोषणा गरिएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा बसेको बैठकले क्याम्पसमा ६ महिनाका लागि आर्थिक सङ्कटकालको घोषणा गर्ने...
लोकसेवा आयोगको परीक्षा प्रणाली सुधार गर्नुपर्ने माग
साउन २२, काठमाडौं । प्रतिनिधिसभा बैठकमा लोकसेवा आयोगको परीक्षा प्रणाली सुधार गर्नुपर्ने माग उठाइएको छ । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा यस्तो माग उठाइएको हो । लोकसेवा आयोगको कार्यशैली र तौरतरिकामा समयानुकूल परिवर्तन हुन नसक्दा युवा मर्कामा परेको भन्दै आयोगको...
उपत्यकामा ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सुरु
साउन २२, काठमाडौं । काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारबाट अभियान सुरु गरेको छ । यसअघि २०७४ वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने निर्णय गरिएपनि प्रभावकारी नभएपछि त्यसलाई कार्यान्वयन गर्न अभियान सुरु गरिएको...
अमेरिकी सरकारी पाठ्यक्रममा डा परियारबारे पाठ
१६ साउन, काठमाडौँ । अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ। सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी...
स्कुल बस चालक पनि मापसे कारबाहीमा
१५ साउन, काठमाडौँ । ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् । साउन ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही तथा सचेतना अभियान थालिएको थियो । अभियानलाई निरन्तरता...
एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते
१५, साउन काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने...
कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने
१३ साउन, काठमाडौँ । कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आगामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ । सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने...
एसईई को नतिजा सार्वजनिक
११ साउन, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५...
एसइई को नतिजा आज प्रकाशन हुदै
११ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा बुधबार प्रकाशन गर्ने भएको छ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी...
धौलागिरि बहुमुखी क्याम्पसमा शत प्रतिशन नतिजा
८ साउन, काठमाडौँ । धौलागिरि बहुमुखी क्याम्पस बागलुङले विविए पाँचौ सेमेस्टरमा शत प्रतिशन नतिजा निकालेको छ । त्रिभुवन विश्व विद्यालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी २८ जना सबै विद्यार्थी उत्र्रिण भएका हुन । विस २०७५ सालदेखि धौलागिरि क्याम्पसले...
एसईई परीक्षाको नतिजा सोमबार
४ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी...