विद्यार्थी परिषद्द्वारा संस्कृत सम्भाषण कक्षा सञ्चालन
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगरको आयोजनामा १० दिने संस्कृत सम्भाषण कक्षा सञ्चालन भएको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको समयमा अहिले नेपालको अधिकांश जिल्लामा पूर्णरूपमा निषेधाज्ञा जारी छ । यसको करणले गर्दा विद्यार्थीहरू घर भित्रै थुनिएर बस्न बाध्य...
कुनै पनि तहको परीक्षा रोकिँदैन :शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ
काठमाडौ, बैशाख ६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्षमुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताएका छन् । मन्त्री श्रेष्ठले कुनै पनि तहको परीक्षा नरोकिने पनि स्पष्ट पारे । असारदेखि नयाँ...
ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारी
काठमाडौँ–२०७८, बैशाख २ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौंलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च, नेपालले राजधानीमा मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले...
शैक्षिक सुधारका लागि शिक्षा मन्त्रालयमा परिषद्द्वारा आठ बुँदे माग
चैत्र ३१, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव समक्ष आठ बुदे माग पत्र बुझाएको छ । सोमबार विद्यार्थी परिषद्को राष्ट्रिय प्रतिनिधि टोलिले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका...
परिषद्ले जनजागरण एवं दबाव मूलक अभियान सञ्चालन गर्ने
काठमाडौँ, २८ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशभर जनजागरण एवं दबाव मूलक अभियान सञ्चालन गर्ने भएको छ । शनिबार रिपोर्टर्स क्लब काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिनु भएको हो । परिषद्ले विराटनगरमा चैत २०,...
एक संकल्प राष्ट्रका लागि कार्यक्रम सम्पन्न
चैत ८, भैरहवा । प्राज्ञिक विद्यार्थी परिषद नेपाल सिद्धार्थनगर इकाई, भैरहवाको आयोजनामा ‘एक संकल्प राष्ट्रका लागि’ कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । नगर अध्यक्ष नारायण प्रसाद कोइरालाको अध्यक्षता र संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शुशिल...
अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको छ, कृष्णगोपाल श्रेष्ठ
चैत्र १, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन् । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले...
निजगढमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना
फागुन १८, काठमाडौँ । सूचना विभागको आयोजनामा निजगढ नगरपालिकामा सोमबार सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम अयोजना गरिएको छ ।राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली थापाको अध्यक्षता तथा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु,...
कवि सरस्वती श्रेष्ठको गणितका सूत्र कविता
सरस्वती श्रेष्ठ गणितका सूत्र मेरा गणितका गुरू ! मैले घोकेका साध्य र ज्यामितीहरू आयतन र परिमितीहरू अनि ती बिजगणितका डरलाग्दा ’ए’ र ’बि’का सूत्रहरू खै कहाँ काम लाग्छन् ? जो बिराउदा कैयौ चोट पाएका थिए यी हातले कैयांै मुर्गा बनाइएका...
सुदुरपश्चिम प्रदेशको दोश्रो अधिवेशनबाट प्रदेश सचिवमा प्रदिप भट्ट
फागुन ११, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको दोश्रो प्रदेश अधिवेशनबाट प्रदेश सचिवमा प्रदिप भट्ट र प्रदेश अध्यक्षमा महेश भट्ट निर्वाचन भएका छन् । फागुन १० गते साँझबाट धनगढीमा शुरू भएको अधिवेशनको प्रस्तावित तथा निर्वाचन सत्रमा विगत दुई...
आज विद्यार्थीहरूद्धारा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम
काठमाडौं , सोमबार प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले सोमबार पनि विभिन्न कार्यक्रम गर्दैछ । प्रतिगमनको विरोधमा दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन हुने सो पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेलले जानकारी दिए ।...
सात सय भन्दा बढी प्राध्यापकका लागि त्रि.वि सेवा आयोगको दरखास्त आह्वान
काठमाडौ, आईतवार । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन गरेको हो। आयोगले सूचना...
परिषद्को जानकी प्रदेश दोस्रो अधिवेशन वीरगन्जमा प्रारम्भ
फागुन ७, शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जानकी प्रदेशको दोस्रो अधिवेशन वीरगन्जमा प्रारम्भ भएको छ । फागुन ६ गते साँझ बाट सुरू भएको अधिवेशन आज शुक्रबार विहान प्रमुख अतिथि विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष प्रा.डा रामजी गौत्तमज्युले समुद्घाटन गर्नु भएको थियो...
परिषद्को देशभर सरस्वती पूजा कार्यक्रम सम्पन्न
फागुन ०५ काठमाडौँ, प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले श्री बसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा देश भर विविध कार्यक्रम गरी सरस्वती पूजा गरेको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी देशभर मनाइँने गरिन्छ...
प्राविधिक एवं व्यवहारिक शिक्षा: आजको आवश्यकता
[caption id="attachment_155" align="alignright" width="86"] मोहन श्रेष्ठ[/caption] भगवान् भरोसामा चलिरहेको नेपाली शिक्षालयको स्तरोन्नति गर्नैपर्ने आवश्यकता देखिएको छ । शिक्षाको उज्यालो घामबाट गरिव जनताका छोरोछोरी बञ्चित हुन नपरोस् भन्ने हो । देशमा साक्षरता अभियानदेखि प्रौढ शिक्षाका कयौ खाले अभियानहरू भए, तर भने...
कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक गरेको छ। यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको...