मतदाता शिक्षालाई बृहत्तर बनाइने
असोज २८, काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ । आयोगको कार्यालय बहादुर भवनमा आज मतदाता शिक्षाका लागि आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै...
शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर
असोज ११, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्तारक्षर गर्नुभएको छ । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपिएफ)मा हस्तारक्षर गर्नुभएको हो । हस्ताक्षरपछि...
नेपाली सेनाले माग्यो २२९ जना सहायक सेनानी
भदौ ३१, काठमाडौँ । नेपाली सेनाले २२९ जना अधिकृत माग गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै सेनाले रिक्त रहेको सहायक सेनानी पदको पूर्तिका लागि ठुलो सङ्ख्यामा अधिकृत भर्नाका लागि फारम खुल्ला गरेको हो । सेनाले प्रकाशन गरेको सूचना...
नेपाल विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)
भदौ ३१, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । १०औँ तहदेखि तह ३ सम्म प्राधिकरणले आवेदन आह्वान गरेको हो । खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । आवेदन असोज...
कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी
भदौ २२, काठमाडौँ । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन्। क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो। छात्राको मात्रै पढाइ हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरू विगतका...
अनलाइन संस्कार कक्षालयको शुभारम्भ
भदौ १९, काठमाडौँ । बालबालिकाहरुलाई असल संस्कार सिकाउने अनलाइन कक्षा “संस्कार कक्षालय”को शुक्रवार शुभारम्भ गरिएको छ । सुसंस्कार एवं योग अभियन्ता डा. राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रेन्च लेखक एवं विश्वकै खुसी व्यक्ति डा.म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल...
कक्षा १२ को नतिजा प्रकाशित
भाद्र १७, काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशन भएको छ । शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८...
कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाइयो
भाद्र १७, काठमाडौँ । आज शुक्रबार अपराह्न साढे ४ बजे कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने बताउनका लागि राष्ट्रिय...
निर्वाचन क्षेत्रलाई शैक्षिक हबका रुपमा बिकास गर्ने उद्घोष
भदौ १७, काठमाडौँ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा बिकास गर्ने उद्घोष गर्नुभएको छ । बिहिबार स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास...
सरकारले ‘स्टडी इन नेपाल’अभियान थालनी गर्ने
भदौ १६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘स्टडी इन नेपाल’ अभियानको थालनी गर्ने भएको छ । बुधबार विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवम् आइप्यानका पदाधिकारीहरूसँगको छलफलमा स्टडी इन नेपाल अभियानको थालनी गर्ने निर्णय गरेको हो । छलफलमा...
जनजाति शिक्षा संस्कार केन्द्रको आचार्य प्रशिक्षण वर्ग आरम्भ
जनजाति शिक्षा संस्कार केन्द्रको आचार्य प्रशिक्षण वर्ग चितवनमा प्रारम्भ भएको छ । २०७९ भाद्र १५ गतेदेखि १९ गतेसम्मका लागि सञ्चालित वर्गको उद्देश्य चेपाङ बस्तीका स्थानीय व्यक्तिहरूलाई अनौपचारिक शिक्षाको शिक्षकका रूपमा प्रशिक्षित गराउनु रहेको जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम...
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने
भदौ १४, काठमाडौं। कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो। नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए।...
त्रिविको समस्या तत्काल समाधान गर्न सभामुखको रुलिङ
भदौ १३, काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गरेका थिए। उनका मागबमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल...
विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका शिक्षक पक्राउ
भदौ १३, काठमाडौँ । काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका एक शिक्षक आफ्नै विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। सोमबार बिहान उनले कलेजभित्रै दुर्व्यवहार गरेको आरोप विद्यार्थीहरुले लगाएका छन्। प्लस टु मा अध्ययनरत विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ गरेको...