मोरङमा एसईईका ५२ नक्कली परीक्षार्थी पक्राउ
चैत २३, काठमाडौं । मोरङको एक परीक्षा केन्द्रबाट एसईईको परीक्षा दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी...
निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित
चैत २०, धनगढी । रौतहट जिल्ला गौरका शैक्षिक अभियानता निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित भएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशनको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण समारोहमा गौरका शैक्षिक अभियानता रौतहट जिल्लाका निरज...
महालेखा परिक्षक टंकमणि शर्माद्वारा परिषद्को नवौँ राष्ट्रिय अधिवेशन उद्घाटन
चैत १९, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन नेपाल सरकारका माननीय महालेखा परिक्षक टंकशर्मा दंगालले उद्घाटन गर्नु भएको छ । आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि सुदुरपश्चिमको धनगढीमा आयोजना गरिएको विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशन शनिबार दिउँसो...
आजबाट देशभर एकैसाथ एसईई परीक्षा शुरु
चैत १७, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) देखि शुरु भएको छ । एसईईमा यस वर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा चैत...
रामनवमी महापर्व : सामाजिक समरसताको सन्देश दिने श्रीरामको पावन स्मरण
चैत्रशुक्लप्रतिपदा तिथिबाट नयाँ संवत्सर (वर्ष आरम्भ हुन्छ । नयाँ वर्षको आरम्भ भगवती दुर्गाको आराधना गर्दै यसै दिनदेखि वसन्त ऋतु–अन्तर्गत नवरात्र पर्व मनाउने हाम्रो परम्परा छ । महाअष्टमीका दिन विशेष गरी नेपाली समाजमा चैते दसैँ मनाइन्छ । त्यसको भोलिपल्ट, नवमी तिथिमा...
एसईईको सम्पूर्ण तयारी पूरा : परीक्षा बोर्ड
चैत १५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको बताएको छ । बुधबार बोर्डले आउँदो शुक्रबार १७ चैतदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । यस वर्षको परीक्षामा देशभरबाट...
स्ववियु निर्वाचन : देशभर शान्तिपूर्वक मतदान जारी
चैत ५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार हालसम्म देशभरका सबै क्याम्पसमा शान्तिपूर्वक मतदान भइरहेको छ । देशभरका ६०...
नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक
चैत ५, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सहरूको लाइसेन्स परीक्षामा पीसीएलतर्फ २६ र बीएस्सीतर्फ ४२ प्रतिशत नर्स उत्तीर्ण भएका छन् । ३२औँ लाइसेन्स परीक्षामा पीसीएलबाट सहभागी ८३४ मध्ये २१७ र बीएस्सीबाट ३७७ मध्ये १५८ जना उत्तीर्ण भएको परिषद्ले...
पाठ्यपुस्तक अडिटबाट गर्नुपर्नेमा विज्ञले जोड
चैत ३, काठमाडौं । नेपालको संविधानमा व्यवस्था गरिएका समावेशिता र विविधताको विषयलाई प्रबद्र्धन गर्न आवश्यक रहेको देखिएको छ । यसको सुरुवात पाठ्यपुस्तक अडिटबाट गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् । नीति विश्लेषक तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास नामक संस्थाका प्रमुख...
श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने
चैत २, काठमाडौं । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय) ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न...
स्ववियु निर्वाचन अन्तर्गत आज दाबी बिरोध
फागुन २८, कठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आइतबार उम्मेदवारको नामावली उपर दाबी बिरोधको कार्यक्रम छ । स्ववियु निर्वाचनअन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावली उपर दाबी बिरोधको कार्यक्रम तोकिएको त्रिविले जनाएको छ । यसैगरी, उम्मेदवारमाथिको...
न्यायको माग गर्दै पिएन क्याम्पस प्रमुखको कार्यकक्षमा धर्ना
फागुन २५, काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसको लापरबाही बिरूद्व स्वतन्त्र विद्यार्थी समुहका विद्यार्थी नेताहरू रातिसम्म क्याम्पस प्रमुखको कार्यकक्षमा धर्नामा बसेका छन् । क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले मनोमानि ढङ्गले आफुहरूले दर्ता गराएको संगठनको नाम विनाकारण परिवर्तन गरेर संघ रसंगठनको दर्ता...
आयोगद्वारा विभिन्न कलेजलाई एमबीबीएस कोटा निर्धारण
फागुन २३, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ। आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल÷कलेजका लागि स्नातक तहको कोटा सङ्ख्या निर्धारण गरेको हो। आयोगले विभिन्न २१ वटा शिक्षण अस्पताल÷कलेजको एमबीबीएसका लागि एक हजार...
स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुँदै
फागुन २१, काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदैछ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन गरिने भएको हो। आज प्रकाशित हुने मतदाता नामावलीमाथी फागुन २५ गते दाबी...
आफूलाई सकारात्मक कसरी राख्ने?
१. कृतज्ञता अभ्यास गर्नुहोस् जुन चिजहरुसँग तपाईं कृतज्ञ हुनुहुन्छ उक्त चीजहरूको सूची बनाउनुहोस्। केहि चीजहरू लेख्नुहोस् जसले तपाईंलाई खुसी वा कृतज्ञ महसुस गराउँदछ। २. आफूलाई मनपर्ने कुरा गर्नुहोस् आफूलाई मनपर्ने कुरा गर्नुहोस्। जस्तो मनपर्ने पुस्तक पसलमा जानुहोस्, साथीहरूसँग कफीको आनन्द...
स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य
फागुन २०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन्। स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ...
एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै
फागुन १८, गुल्मी । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकै पटक पढाउनु परिरहेको छ ।...
एम. इ. आई. स्कूलमा विज्ञान प्रर्दशनी
फागुन १४, काठमाडौँ । पर्साको ठोरीमा रहेको एम.ई.आई स्कूलमा विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । उक्त स्कूलमा अध्ययन गरेका बालबालिकाहरुले आफ्नो ज्ञान, सीप, क्षमता र कलाको माध्यमबाट निर्माण गरिएको विज्ञान प्रविधि एवम् रचनात्मक वस्तुहरुको प्रर्दशनी गरेका हुन् । स्कूलको प्राङ्गणमा...
‘संस्कृति बोध’ गराउन ज्ञान परीक्षा आयोजना गरिँदै
काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले विद्यार्थीहरूमा संस्कृति बोध गराउने उद्देश्यले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७९ आयोजना गर्ने भएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले यही फागुन १२ गते, शुक्रवारका दिन काठमाडौंको टुँडीखेलमा कार्यक्रम...