SamwadKhabar logo

               

शिक्षा

२१५ समाचार


माध्यामिक तहको लाइसेन्सका लागि आवेदन खुल्ला

वैशख ३१, काठमाडौं । माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुल्ला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको हो । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन...


सरकारलाई नीतिगत सुधारका विषयमा विशेष ध्यान दिन सुझाव

वैशाख २९, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकारलाई नीतिगत सुधारका विषयमा विशेष ध्यान दिनुपर्ने मागसहित शिक्षा, गृह र अर्थ मन्त्रालयसमक्ष सुझावपत्र बुझाएको छ। परिषद्को नवौँ राष्ट्रिय अधिवेशबाट पारित गरिएका शैक्षिक, समसामयिक र आर्थिक प्रस्तावहरू शिक्षा, गृह र अर्थ...


शैक्षिक क्षेत्र सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

वैशाख २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज (मङ्गलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै प्रधानमन्त्रीले विगतदेखि नै थाती रहेका केही...


विवरण नबुझाउने र शुल्क फिर्ता नगर्ने विद्यालयको दर्ता खारेज गरिने

वैशाख २१, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोथिमि क्षेत्रमा सञ्चालित मातृभूमि इंग्लिस स्कुलले यस शैक्षिकसत्रका लागि अभिभावकसँग कक्षा १ को मासिक शुल्क रु ३० हजार असुल्यो । मध्यपुरथिमि नगरपालिकाले गठन गरेको अनुगमन समितिले गरेको अनुगमनमा गत वर्षमा लिँदै आएको शुल्कमा यस...


ईपीएस भाषा परीक्षामा ८ हजार ३८० जना उत्तीर्ण

वैशाख १७, काठमाडौं । दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा ८ हजार ३८० जना उत्तीर्ण भएका छन् । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान २३ फागुन २०७९ देखि १३...


स्नातक तहको परीक्षा एक साता पछि सर्‍यो

वैशख ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछाडि सारेको छ । वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुने भएकाले त्यो दिनको परीक्षा वैशाख १६ गतेका लागि सारिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।...


वैशाखभित्र विद्यालय तहको भर्ना अभियान सञ्चालन गर्न आह्वान

वैशख ४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञानः गुणस्तरीय शिक्षा, सबैको अभियान’...


महानगरभित्रका सामुदायिक विद्यालयलाई कुनै पनि शुल्क नलिन निर्देशन

चैत ३०, काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा...


भाषामात्रै पढ्नका लागि विदेश जान नपाइने

चैत २९, काठमाडौं । अबदेखि कक्षा १२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान नपाउने भएका छन् । यसअघि भाषालगायत विभिन्न कोर्सका लागि विद्यार्थीहरु विभिन्न देश जाने गर्दथे । तर, अब भने सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने...


नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

चैत २८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले नवीकरण नगर्ने क्याम्पससँग स्पष्टिकरण माग गरेको छ । सोमबार एक सूचना जारी गर्दै त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले क्याम्पसलाई नवीकरण नगर्नुको कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा पेश गर्न भनेको...


विशेषज्ञ नर्सको लाइसेन्सका लागि अब परीक्षा दिनुपर्ने

चैत २७, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि परीक्षा लिने भएको छ । काउन्सिलले सूचना जारी गर्दै २०८० साल असारसम्ममा परीक्षमार्फत नाम दर्ता गर्ने निर्णय गरेको जनाएको छ । त्यसका लागि अनलाइन आवेदन खुला गर्ने र...


पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी

चैत २६, काठमाडौं । ललितपुरको पाटन क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा थिङलाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । २ हजार ६७९ मत खसेकामा...


महिला समूहलाई व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न

चैत २३, काठमाडौँ । गौरीशंकर महिला समाज माकलबारीद्वारा आयोजित १० दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नंं. ६ को सहयोगमा भएको सो तालिम गत चैत १४ गतेदेखि (विहिबार) २३ गतेसम्म सञ्चालन भएको थियो...


मोरङमा एसईईका ५२ नक्कली परीक्षार्थी पक्राउ

चैत २३, काठमाडौं । मोरङको एक परीक्षा केन्द्रबाट एसईईको परीक्षा दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी...


निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित

चैत २०, धनगढी । रौतहट जिल्ला गौरका शैक्षिक अभियानता निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित भएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशनको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण समारोहमा गौरका शैक्षिक अभियानता रौतहट जिल्लाका निरज...


महालेखा परिक्षक टंकमणि शर्माद्वारा परिषद्को नवौँ राष्ट्रिय अधिवेशन उद्घाटन

चैत १९, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन नेपाल सरकारका माननीय महालेखा परिक्षक टंकशर्मा दंगालले उद्घाटन गर्नु भएको छ । आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि सुदुरपश्चिमको धनगढीमा आयोजना गरिएको विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशन शनिबार दिउँसो...


नेपाल आउनु प्रत्येक भारतीय, प्रत्येक हिन्दूका लागि तीर्थ आउनुझैँ : डा. द्विवेदी

चाणक्य देलिशृङ्खलाका निर्देशकका रूपमा सर्वाधिक प्रख्यात तथा उक्त धारावाहिकमा महामति चाणक्यकै भूमिका निर्वाह गर्नुहुने डा. चन्द्रप्रकाश द्विवेदीले नेपाल आफ्ना लागि तीर्थक्षेत्र झैँ भएको उल्लेख गर्नुभएको छ । “नेपाल आउनु प्रत्येक भारतीय, प्रत्येक हिन्दूका लागि लगभग त्यस्तै हो, मानौँ ऊ तीर्थयात्रामा...


आजबाट देशभर एकैसाथ एसईई परीक्षा शुरु

चैत १७, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) देखि शुरु भएको छ । एसईईमा यस वर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा चैत...


रामनवमी महापर्व : सामाजिक समरसताको सन्देश दिने श्रीरामको पावन स्मरण

चैत्रशुक्लप्रतिपदा तिथिबाट नयाँ संवत्सर (वर्ष आरम्भ हुन्छ । नयाँ वर्षको आरम्भ भगवती दुर्गाको आराधना गर्दै यसै दिनदेखि वसन्त ऋतु–अन्तर्गत नवरात्र पर्व मनाउने हाम्रो परम्परा छ । महाअष्टमीका दिन विशेष गरी नेपाली समाजमा चैते दसैँ मनाइन्छ । त्यसको भोलिपल्ट, नवमी तिथिमा...


एसईईको सम्पूर्ण तयारी पूरा : परीक्षा बोर्ड

चैत १५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको बताएको छ । बुधबार बोर्डले आउँदो शुक्रबार १७ चैतदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । यस वर्षको परीक्षामा देशभरबाट...


ताजा

सबै

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सञ्…

लोकप्रिय

सबै

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु

वैशाख २७, काठमाडौं । आज बिहीवार ललितपुरमा बस रोक्नेक्रममा खसेर एक बालिकाको मृत्यु …

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…