त्रिविमा स्नातकको नतिजा सार्वजनिक नगरिँदै भर्ना खुला
पुस ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिविका सम्पूर्ण आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा २२ दिन हिउँदे बिदा दिने भएको छ । बिहीबार सूचना जारी गर्दै क्याम्पसहरूले आफ्नो अनुकूलता हेरेर यही पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिन सक्ने...
गुणस्तरीय शिक्षामा अब्बल बन्दै सामुदायिक विद्यालय
पुस १, विराटनगर । केही वर्षअघिसम्म सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो । सामुदायिक विद्यालय गरिब, विपन्न र पिछडा वर्गका बालबालिकामात्र अध्ययन गर्ने थलो हो भन्ने आम सर्वसाधारणमा सोच थियो । तर अध्ययन–अध्यापनको क्षेत्रमा मेहेनत र परिश्रमका कारण...
निःशुल्क शिक्षा प्रावधानलाई सुनिश्चित गर्न विद्यार्थी परिषद्को माग
पुस १, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्ले निःशुल्क शिक्षा प्रावधानलाई सुनिश्चित गर्न माग गरेका छन् । विहिबार विद्यार्थी परिषद्को केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मार्फत शिक्षा क्षेत्रमा देखिएको व्याप्त राजनीतिक विकृति, शैक्षिक निकायमा दलीय हस्तक्षेपको अन्त्य र मौलक हकमा...
शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर
पुस १, काठमाडौं । शिक्षाको पहुच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीचसमझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार मन्त्रालयमा विद्यालय शिक्षा क्षेत्र योजना (१० वर्षे विद्यालय सुधार योजना) को कार्यान्वयको सन्दर्भमा स्थानीय तहमा कार्यक्रम...
मधेस प्रदेश लोकसेवाले माग्यो कर्मचारी (सूचनासहित)
मङ्सिर २९, काठमाडौं । प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिक÷प्राविधिक) पदका लागि आवेदन खुलाइएको हो । प्रदेश निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त...
लोक सेवा आयोग प्रदेश–१ ले माग्यो कर्मचारीका लागि दरखास्त
मङ्सिर २६, काठमाडौं । लोक सेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ।प्र।, खुला र...
चिकित्सकको लाइसेन्स परीक्षा माग दोस्रो साता
मङ्सिर २५, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६४औँ चिकित्सक नाम दर्ता (लाइसेन्स परीक्षा) आउँदो माघ १२ देखि १४ गतेसम्म हुने भएको छ । काउन्सिलले सूचना जारी गर्दै परीक्षाका लागि यही मंसिर २७ गतेदेखि अनलाइन आवेदन दिन सकिने जनाएको छ ।...
प्राज्ञिकको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न
मंसिर २५, काठमाडौं । विद्यार्थी परिषद्को केन्द्रीय कार्यकारिणी समितिको बैठक ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरमा सम्पन्न भएको छ । उक्त बैठकबाट राष्ट्रिय अधिवेशन चैत्र १८, १९ र २० मा सुदुरपश्चिम प्रदेशको धनगढीमा गर्ने निर्णय पनि गरेको विद्यार्थी परिषद्ले जनाएको छ...
बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै
मङ्सिर २३, बागलुङ । सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ। काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी...
संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छ – मन्त्री पौडेल
मङ्सिर १५, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताउनुभएको छ । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उहाँले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताउनुभयो । यसअघि...
कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार
कात्तिक ३०, काठमाडौँ । कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ । कलेज आइडिया हन्टमा देशभरका चार सय कलेजबाट उद्यमको सोच प्राप्त भएको...
मङ्सिर १ देखि ५ गतेसम्म त्रिविका क्याम्पस र कार्यालयमा बिदा
कात्तिक २६, काठमाडौं। आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन्। त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५...
विद्यार्थी परिषद्को त्रिदिवसीय पत्रकारिता तालिम काठमाडौंमा प्रारम्भ
कार्तिक २४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम आजबाट काठमाडौंमा प्रारम्भ गरेको छ । काठमाडौंको विभिन्न कलेजमा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सहभागी गराएर विद्यार्थी परिषद्ले विहिबारबाट काठमाडौंको सिंनामंलगमा त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम संचालन गरेको हो...
विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह
कात्तिक २१, मोरङ । मोरङ लेटाङ्गका विद्यार्थीले टेलिस्कोपबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । कार्यक्रममा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका प्रतिनिधि ओसन कट्टेल, उदीप पोखरेल र...
हल्ट प्राईज प्रतियोगितामा सान इन्टरनेशनल कलेज पनि सहभागी हुँदै
कात्तिक २०, काठमाडौँ । सामाजिक उधमको लागि विश्वको सबैभन्दा ठूलो विद्यार्थी– प्रतिस्पर्धा मानिएको हल्ट प्राईज प्रतियोगीतामा पहिलो पटक सान इनटरनेशनल कलेजको पनि उत्साहजनक सहभागिता हुने भएको छ । युवाहरुको ज्ञान, सीप र क्षमतामार्फत विश्वमा निम्तिएका संकटहरुको समाधान खोज्ने उद्देश्यले सुरु...
५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा
कात्तिक १५, बागलुङ । शक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा पुर्याएको बताउनुभएको छ । मंगलबार बडिगाड गाउँपालिका ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब र इन्टरनेट सेवा पुर्याएको...
गौरक्षाको सन्दर्भमा मनाइने ‘गोपाष्टमी पर्व’
आज कार्तिक शुक्ल अष्टमी तिथि । यस दिन ‘गोपाष्टमी महोत्सव’ मनाउने गरिन्छ । भागवतादि शास्त्रमा वर्णन भएअनुसार द्वापर युगमा भगवान् श्रीकृष्ण गोकुल–वृन्दावनमा हुँदा व्रजवासी गोप–गोपीलाई इन्द्र पूजाको साटो गोवर्धन पूजा गर्न लाउनुभएको थियो । गोकुलवासीको त्यो कृत्य देखेर कुपित भएका...
संविधानको प्रत्येक शब्दमा जनताको रगत बगेको छः मन्त्री पौडेल
कात्तिक ६, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सविधानमा उल्लेख भएका प्रत्येक शब्दमा जनताको बलिदान भएको बताउनुभएको छ । बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र जनताको बलिदान भएको बताउनु भएको...