शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरसँग शिष्टाचार भेटवार्ता
फागुन ४, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासका बारेमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो । भेटवार्तामा मन्त्री पौडेलले...
शैक्षिक सुधार कार्यक्रममा छनोट भए चार हजार १५७ विद्यालय
३ फाल्गुन काठमाडौँ । देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको...
भौतिक उपस्थितिमै त्रिविमा फागुन १ गते देखि पठनपाठन हुने
माघ २७, २०७८ काठमाडौं । भौतिक उपस्थितिमै त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । कोरोनाको तेस्रो लहर...
एसइई परीक्षा वैशाख ९ देखि २० गतेसम्म हुने
माघ २७, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसइई वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम...
जनजाति कल्याण आश्रम नेपालद्वारा लोथरमा छात्रावास भवनको शिलान्यास
वसन्तपञ्चमीको पावन दिवसमा जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित छात्रावास भवन निर्माणका लागि भूमिपुजन एवं शिलान्यास कार्यक्रम राप्ती नगर–१२ केउरालीटार, लोथरमा सम्पन्न भएको छ। कार्यक्रममा बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री माननीय सन्त बहादुर चेपाङ, सेवा ईन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक आदरणीय श्याम...
प्राज्ञिकद्वारा देशभर सरस्वती पूजन कार्यक्रम सम्पन्न
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका देशभर रहेका विभिन्न इकाई समितिद्वारा सरस्वती पूजा कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न गरेका छन । यस देशका सम्पूर्ण महापूरुषहरुको विचारलाई आर्दश मानेर आज भन्दा २७ वर्ष पहिले स्थापना भएको प्राज्ञिकले स्थापना कालदेखि नै निरन्तररुपमा वसन्त...
माघ शुक्ल तृतीया : शिवपुरी बाबाको समाधि दिवस
आज, माघ शुक्ल तृतीया । यो दिन नेपाली माटोलाई आफ्नो आध्यात्मिक ऊर्जाले आलोकित पार्नुहुने महान् विभूति श्रीशिवपुरी बाबाको समाधि दिवस हो । शिवपुरी बाबा नामले विश्वमाझ नै परिचित हुन पुगेका यी महान् विभूतिको जन्म चाहिँ भारतको केरला राज्यमा सन् १८२६...
सीटीईभीटीको सूचना : रोकिएका परीक्षा फागुन ६ देखि सञ्चालन हुने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले बुधवार एउटा सूचना प्रकाशित गरी कोभिड–१९ का कारण रोकिएका सबै परीक्षा २०७८ फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ । सूचनामा भनिएको छ, “स्थगन भएका सम्पूर्ण परीक्षाहरू कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र...
काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत
असोज ५, काठमाडौं । काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको...
लोकसेवा आयोग विधेयक पारित
भदौ २८, काठमाडौँ । राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर...
इजरायल जानेको भाषा परीक्षा आजबाट
भदौ २८, काठमाडौं । इजरायल रोजगारीमा जान चाहनेको अंग्रेजी भाषा परीक्षा आज (सोमबार)बाट सुरु हुने भएको छ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नेपाली श्रमिक लाने तयारी गरेको हो। इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको...
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै, तेइस जिल्ला साक्षर हुन बाँकी
भदौ २३, काठमाडौं । नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ ।‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड–१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । मुलुकका ५४ जिल्ला...
आमाको माया छात्रावासको केन्द्रिय कार्यालय उद्घाटन
भदौ १७, काठमाडौं । दुर्गमक्षेत्रका जनजाति समुदायका गरिब तथा अतिविपन्न परिवारका बालबालिकाहरुको पठनपाठन तथा गाँसबाँसको लागि विभिन्न दाताहरुको सहयोगमा वीरगन्ज १० बजरंगटोलमा निर्माण गरिएको जनजाति कल्याण आश्रम अन्तरर्गत आमाको माया छात्रावासको केन्द्रिय कार्यालयको आज भव्य रुपमा उद्घाटन गरिएको छ ।...
काठमाडौंमा आगामी सातादेखि विद्यालय खुलाउने तयारी
भदौ १७,काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खुलाउने तयारी गरेको छ। महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार आउँदो साताको सोमबार वा मंगलबारदेखि विद्यालय खुलाउने गरी तयारी अगाडि बढाइएको छ । उनका अनुसार महानगरले तीन दिनको संक्रमण अवस्थालाई हेरेर...
होम सेन्टरबाटै कक्षा १२ को परीक्षा
भदौ १७,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन्...
आदिकवि भानुभक्त माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण
भदौ १०, काठमाडौं । भरतपुर महानगरपालिका वडा नं १ पोखराबसपार्कमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । विद्यालयमा जारी एक शिक्षक एक ल्यापटप वितरण अभियानका अन्तरगत वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा रहेका १८ कक्षा...