SamwadKhabar logo

               

शिक्षा

२४९ समाचार


पतञ्जली आयुर्वेद मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित

भदौ ९, काठमाडौँ । काभ्रेको धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेजले विगत ४० दिनदेखि पठनपाठन ठप्प पारेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । कलेजको पठनपाठन ठप्प भएपछि विद्यार्थीहरु पठनपाठन सञ्चालन गर्न कलेज प्रशासन र व्यवस्थापन समितिसमक्ष माग गरेका हुन् । भौतिक पूर्वाधार...


कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

भदौ ८, काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर परेकाले...


विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु प्रहरी नियन्त्रण्मा

साउन २९, काठमाडौं । वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने लगायत माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अघि शान्तिपूर्ण धर्ना कार्यक्रममा...


नेपालमा पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन

साउन २९, काठमाडौँ । खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ। गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’९बिएसएम०...


प्रवेशपत्रका आधारमा परीक्षार्थी विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय

साउन २७, काठमाडौं । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएकोमा सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य...


विद्यार्थीहरुद्धारा परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन

साउन २५, काठमाडौं । विद्यार्थीहरुले परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन गरेका छन् । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका हुन् ।...


एसईईको नतिजा ३/४ दिनभित्र आउने

साउन २२, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आगामी हप्ताभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेकोे जानकारी दिएका छन् । एसईईको मूल्यांकन प्रगतिबारे प्राविधिक सम्पादन मात्रै...


काठमाडौँ मेडिकल कलेज तनावग्रस्त अवस्थामा

साउन ११, काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा सेवारत कर्मचारी मदन लाल श्रेष्ठलाई निष्कासित गरेपछि मेडिकल कलेज तनावग्रस्त अवस्थामा पुगेको छ । कर्मचारीहरुलाई पूर्वजानकारी बिना नै निष्कासन गर्ने गरेको विरोधमा उत्रिएको कर्मचारीले बताएका छन् । सो विरोधमा कर्मचारीहरुले अस्पताल परिसरमा नाराबाजी...


गुरु पूर्णिमाको व्यापकता

साउन १०, काठमाडौं । गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।। यस पटक कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका कारण सामाजिक सञ्जाल तथा यदा–कदा सार्वजनिक कार्यक्रम गरेर गुरू पूर्णिमा मनाएको छ । साउन...


त्रिविद्वारा स्नातक तह विविएको नतिजा प्रकाशन

काठमाडौँ, ०५ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायद्वारा विविए पाँचौँ सेमेष्टारको नतिजा प्रकानश भएको छ । त्रिभुवन विश्वविद्यालयले २०७७ सालमा संचालन गरेको स्नातक तह विविए पाँचौँ सेमेष्टारको आंशिक तथा नियमित परीक्षाको परिक्षाफल त्रिवि व्यवस्थापन संकायले प्रकाशन गरेको हो । नतिजा...


त्रिविद्वारा स्नातकोत्तर तहको नतिजा प्रकाशन

काठमाडौँ, ०५ साउन । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायद्वारा चौथो सेमेष्टारको नतिजा प्रकानश भएको छ । त्रिभुवन विश्वविद्यालयले २०७७ साल माघ महिनामा संचालित स्नातकोत्तर तह एम. एड. चौथो सेमेष्टारको आंशिक तथा नियमित परीक्षाको परिक्षाफल शिक्षाशास्त्र संकायले प्रकाशन गरेको हो । नतिजा...


कक्षा १२ को परीक्षा सञ्चालन गर्न सर्तसहित अनुमति, कहिले गर्ने भन्नेबारे आज निर्णय हुँदै

काठमाण्डाै ०५ साउन - कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सर्तसहित अनुमति दिएको छ । कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति...


विविएस चाैथाे वर्षकाे परीक्षाफल प्रकाशित, नतिजा हेर्न यहाँ किल्क गर्नु हाेला ।

काठमाडौं, ३० असार, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह चाैथाे वर्ष वातावरणीय व्यवस्थापन संकायकाे परीक्षाफल प्रकाश गरेकाे छ । अाज दिउँसो ४ बजे परीक्षाफल प्रकाशन गरेकाे हाे । रिजल्टका लागि त्रिवि व्यवस्थापन सङ्काय चौथो वर्षको परीक्षाफल प.नि.का. को...


पाणिनी गाउँपालिकाद्वारा अस्थायी शिक्षक तथा कर्मचारीलाई पनि उपदान दिन सुरु

असार २८, काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले अस्थायी शिक्षक तथा कर्मचारीलाई पनि उपदान दिन सुरु गरेको छ । पाणिनी गाउँपालिका र पाणिनी गाउँपालिकामा कार्यरत शिक्षक कर्मचारीको संयुक्त साझेदारीमा शिक्षक र विद्यालय कर्मचारी सहयोग (उपचार तथा अवकास)कोषको स्थापना गरी उपदान दिन...


त्रिविद्वारा नतिजा सार्वजनिक, नतिजा सहित भर्खरै प्रकाशित

असार २५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधी अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाफल प्रकाशितबारे सूचना जारी गरेको हो । नतिजा सार्वजनिक गर्दै संकायले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि...


प्यारागन पब्लिक स्कुलकाे पछिल्लाे अपडेट, भिडियाे सहित हेर्नुहाेस्

साउन २३, काठमाडौं । प्यारागन पब्लिक स्कुल विगत एक हप्तादेखि समस्याग्रस्त अवस्थामा छ । स्कुल प्रशासन र अभिभावक बीच सहमति हुन सकेकाे छैन । स्कुलका सञ्चालक गीता रानाले स्कुलले निर्धारण गरेको पुरानाे शुल्क लिने बताएकी छिन । गत वर्ष काेराेना...


प्यारागन पब्लिक स्कुल तनाव ग्रस्त अवस्था

साउन २२, काठमाडौं । प्यारागन पब्लिक स्कुल तनावग्रस्त अवस्थामा पुगेको छ । स्कुल प्रशासन र अभिभावक बीचको बढ्दो असमझदारीका कारण तनाव अझै लम्बिने देखिएको छ । स्कुलका सस्थापक सञ्चालक गीता रानाले स्कुलले निर्धारण गरेको शुल्कमा कुनै किसिमको परिवर्तन नगर्ने बताएकी...


नेपाली युवा रूपेश श्रेष्ठ solidworks expert बन्न सफल

असार २२, काठमाडौँ । धादिङ्ग जिल्लाका एक नेपाली युवा रुपेश श्रेष्ठ नेपालको एकमात्र Expert CSWE मा प्रथम बन्न सक्क्षम भएका छन् । विश्वका लाखौँ मानिसहरूले प्रयोग गर्ने अग्रणी ईन्जिनियरिंग डिजाइन सफ्टवेयर सोलिडवर्क्स परिक्षामा उनी मात्र नेपालबाट Solidworks Export बन्न सफल...


त्रिभुवन विश्वविद्यालयको नयाँ भर्नासम्बन्धी सुचना

आसार २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय डिनको कार्यालय कीर्तिपुर, काठमाडौंले महत्वपूर्ण सूचना जारी गरेको छ । त्रिविले शैक्षिक सत्र २०७७–०७८ एम.एड. तहमा नयाँ भर्नासम्बन्धी सूचना प्रकाशित गरेको हो । सूचनमा भनिएको छ, ‘यस शिक्षाशास्त्र संकायअन्तर्गत आंगिक तथा सम्बन्धन...


दुई नगरपालिकाले एमविविएस पढन छत्राबृत्ति प्रदान गर्ने

१२ असार २०७८, आइतवार । जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक÷एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि...


ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …